
काठमाडौं क्षेत्र नम्बर ४ मा गगन थापालाई सुरुवाती अग्रता
काठमाडौं, मंसिर ५ । नेपाली कांग्रेस र नेकपा एमालेका पुरानै प्रतिस्पर्धी भिडिरहेको काठमाडौं क्षेत्र नम्बर ४ मा मतगणना सुरु भएको छ। बूढानीलकण्ठ नगरपालिका १ को १५ सय ११ मत गन्दा

काठमाडौँ-१ मा प्रकाशमान अगाडी, रविन्द्र पछ्याउदै
काठमाडौं, मंसिर ५ । काठमाडौं १ मा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहले सुरुवाती अग्रता लिएका छन् । सोमबार बिहान ९ बजेबाट सुरु भएको मतगणनाको पछिल्लो नतिजाअनुसार सिंहले ८१८ प्राप्त गरेका

भक्तपुर-२ मा दुर्लभ थापाको अग्रता कायमै, महेश बस्नेत पछ्याउदै
काठमाडौं, मंसिर ५ । भक्तपुर क्षेत्र नं २ को मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार दुर्लभ थापाले आफ्नो अग्रता कायम राखेका छन् । मध्यपुरथिमि नगरपालिका बोडेस्थित कृषि विकास बैंकको तालिक केन्द्रमा जाँदा

काठमाडौं १ मा रवीन्द्र मिश्रको अग्रता, प्रकाशमान सिंह तेस्रो
काठमाडौं, मंरि ५ । । काठमाडौ निर्वाचन क्षेत्र नं १ मा राप्रपाका रवीन्द्र मिश्रले अग्रता लिएका छन् । यहाँ गठबन्धनको साझा उम्मेदवार बनेका कांग्रेसका प्रकाशमान सिंह तेस्रो भएका छन् ।

प्रारम्भिक नतिजा : एमाले ६ स्थानमा अगाडि, २ वटामा कांग्रेसको अग्रता
काठमाडौं, मंसिर ५ । आइतवार सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको प्रारम्भिक नतिजा आउन थालेको छ।प्रारम्भिक नतिजाले सत्ता गठबन्धनलाई धक्का लाग्ने देखिएको छ। गठबन्धनको घेराबन्दीबीच एमालेले प्रारम्भिक अग्रता बनाइरहेको छ। अहिलेसम्मको

बैतडी जीप दुर्घटना अपडेट : चार प्रहरीको मृत्यु, सबैको पहिचान खुल्यो (सूचीसहित)
काठमाडौं, मंसिर ५ । बैतडीमा प्रहरी बोकेको जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । मृत्यु हुनेमा सबै प्रहरी कर्मचारी रहेका छन् । मृत्यु हुनेमा प्रहरी सहायक हवल्दार

झापा-३ मा सिटौलालाई शुरुवाती अग्रता, लिङ्देनले पछ्याउदै
काठमाडौं, मंसिर ५ । झापा-३ मा नेपाली कांग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौलाले सुरूवाती अग्रता लिएका छन् । प्रारम्भिक मतगणनाको परिणाम अनुसार २०० मत गणना हुँदा सिटौलाले १०२ मत पाएका छन् भने

काठमाडौँ-७ मा घण्टीको अग्रता कायमै, मानुषी तेस्रो
काठमाडौं । काठमाडौं-७ को मतगणनाको प्रारम्भिक नतिजामा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले अग्रता कायम राखेका छन् । विहान १० बजेसम्मको मत गणनाको परिणाम अनुसार पराजुलीले ३७५ मतसहित अग्रता लिएका छन्

बैतडीमा मतपेटिका पुर्याएर फर्किंदै गरेको जिप दुर्घटना, ५ प्रहरीको मृत्यु
काठमाडौं, मंसिर ५ । बैतडीको पाटनमा मतपेटिका पुर्याएर फर्किंदै गरेको प्रहरी सवार जिप दुर्घटनामा ५ प्रहरीको मृत्यु भएको छ। पाटन नगरपालिकाको थुम भन्ने ठाउँमा से १ ज ८५४ नम्बरको जिप

आम निर्वाचन: ‘खसेको मत करिब ६१ प्रतिशत’, अपेक्षा गरेभन्दा कम
काठमाडौं , मंसिर ५ । निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचन अन्तर्गत देशभर करिब ६१ प्रतिशत मत खसेको जनाएको छ। आइतबार पत्रकार सम्मेलन गर्दै आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार

मतदाताको सहभागिता घट्नु दलहरूका लागि समीक्षाको विषय: नेता नेपाल
काठमाडौं , मंसिर ५ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आइतबार सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा सहभागी सबै मतदातालाई धन्यवाद दिएका छन् । आइतबार राति सामाजिक सञ्जालमार्फत अध्यक्ष नेपालले

यी ठाउँमा हुँदैछ काठमाडौंका १० वटै क्षेत्रको मतगणना, गणनाको अन्तिम तयारी
काठमाडौं, मंसिर ५ । काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा आज बिहानैदेखि मतगणना सुरु गर्ने तयारी गरिएको छ। काठमाडौंका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाका अनुसार सर्वदलीय सहमतिका आधारमा बिहानदेखि मतगणना थालिनेछ।






