दुई वर्षपछि प्रचण्डलाई भेट्न खुमलटार पुगे ओली , के के भयो कुराकानी?
काठमाडौँ , पुस १३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच खुमलटारमा भएको भेटवार्ता सकिएको छ। ओली दुई वर्षपछि खुमलटार पुग्दा दुई घण्टाभन्दा लामो वार्ता

माधव नेपाललाई मनाउन कोटेश्वर पुगे महेश बस्नेत, एमालेमै फर्किन आग्रह
काठमाडौँ , पुस १३ । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई सत्ता गठबन्धनमा सहभागी गराउने विषयमा छलफल गर्न नेकपा एमाले नेता महेश बस्नेत कोटेश्वर पुगेका छन् । नेपाललाई मनाउन

निर्वाचन आयोगद्वारा निर्वाचनको समीक्षा
काठमाडौँ , पुस १३ । निर्वाचन आयोगले गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समीक्षाका कार्यक्रम सुरु गरेको छ । आयोगले प्रदेश र जिल्लास्तरमा समीक्षा कार्यक्रम सञ्चालनको

डाक्टरको गम्भीर गल्तीले युवकले गुमाए यौनाङ्ग, ९० लाख बराबरको क्षतिपूर्ति दिन आदेश
काठमाडौं, पुस १३ । हामीले कहिलेकाहीं अस्पतालमा डाक्टरको लापरवाहीले बिरामीको ज्यान गएको, उपचारमा उल्टोपाल्टो भएको घटना सुनेकै हुन्छ । युरोपेली मुलुक फ्रान्समा पनि भएको छ । त्यहाँ डाक्टरहरुको ठूलो गल्तीका

टी २० लिगमा लुम्बिनीको लगातार चौथो जित
काठमाडौं, पुस १३ । जारी नेपाल टी ट्वान्टी लिगमा लुम्बिनी अल स्टारले फर वेस्ट युनाइटेडलाई सुपर ओभरमा ९ रनको जित निकालेको छ। टियु मैदानमा फारवेस्टले दिएको १ सय ३८

देउवा बाहिरिएपछि प्रचण्ड आजै सरकारी निवास बालुवाटार सर्दै
काठमाडौं, पुस १३ । नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बुधबार सरकारी निवास बालुवाटारमा सर्ने भएका छन् । उनी अपराह्न ५ बजे बालुवाटार सर्ने तय भएको

विशेष चेकिङको क्रममा १०७ जना चालकहरु ट्राफिक प्रहरीकोे कारवाहीमा
काठमाडौं, पुस १३ । काठमाडौँ उपत्यकामा आज बिहानै गरिएको विशेष चेकिङको क्रममा १०७ जना चालकहरु ट्राफिक प्रहरीकोे कारवाहीमा परेका छन् । जस्मा कागजपत्र साथमा नबोकेका ७ जना र अवस्था ठिक

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता, मन्त्रालय बाँडफाँटबारे छलफल
काठमाडौं, पुस १३ । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । अध्यक्ष दाहाल निवास खुमलटारमा

सरकारमा सहभागी हुने तयारीमा एकीकृत समाजवादी
काठमाडौं, पुस १३ । नेकपा एकीकृत समाजवादी सरकारमा सहभागी हुने भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको सरकारमा एकीकृत समाजवादी समेत सहभागी भएको हो । मंगलबार

खुमलटारमा ओली,दाहाल र नेपालबीच वार्ता
काठमाडौं, पुस १३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली,माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल र एकीकृत समाजबादीका अध्यक्ष माधव नेपालबीच खुमलटारमा वार्ता चलिरहेको छ। उनीहरुबीच एकीकृत समाजवादीलाई पनि

बालुवाटारबाट भाडाको घरमा सरे देउवा
काठमाडौं, पुस १३ । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा बालुवाटारबाट सरेका छन्। उनी धुम्बाराहीस्थित भाडाको घरमा सरेका हुन्। बूढानिलकण्ठस्थित देउवाको निजी निवास पुनःनिर्माणको काम भइरहेका कारण देउवा भाडाको घरमा सरेका हुन्।

प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादवबीच हात्तीवनमा वार्ता
काठमाडौं,पुस १३ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीसँग छलफल थालेका छन् । नेकपा एकीकृत समाजवादी र जसपालाई सरकारमा सहभागी गराउन प्रचण्ड सो पार्टीका
