Jagaran News

ब्राउन सुगरसहित ९ जना पक्राउ

काठमाडौं, माघ १६ । सिरहा प्रहरीले नवराजपुर गाउँपालिका ९२ मझौराबाट लागूऔषध ब्राउन सुगरसहित ९ जनालाई पक्राउ गरेको छ। सोही ठाउँका ओमप्रकाश यादवको घरमा छापा मारेर प्रहरीले ब्राउन सुगर जस्तो देखिने

सवारी दुर्घटना रोक्न कार्यदल गठन

काठमाडौं, माघ १६ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पूर्वसचिव शरद्चन्द्र पौडेलको संयोजकत्वमा सवारी दुर्घटना न्यूनीकरण अध्ययन कार्यदल गठन गरेको छ । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री स्तरीय निर्णयबाट

सीतापाइलामा बस र सुमो ठोक्किँदा एक जनाको मृत्यु, ४ घाइते

काठमाडौं, माघ १६ । काठमाडौंको सीतापाइलमा मिनी बस र सुमो ठक्करखाँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा ३ जना घाइते भएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिए।

बैंकिङ आतंक बन्द गर भन्दै सडकमा उत्रिए व्यवसायी (फोटोफिचर)

काठमाडौँ , माघ १६ ।  राष्ट्रिय व्यवसायी महासंघले बैंकको चर्को ब्याजदरको बिरोधमा प्रदर्शनमा उत्रिएको छ । काठमाडौंको माइतीघर मण्डलामा महासंघको नेतृत्वमा व्यवसायी सडकमा उत्रिएका हुन् । प्रदर्शनमा उत्रिएका उनीहरुले ‘बैंकिङ

आयोगले तोक्यो राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन मिति

काठमाडौँ , माघ १६ । निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको मिति तय गरेको छ । आयोगले राष्ट्रपतिको निर्वाचन आउँदो फागुन २५ गते बिहीबार र उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ३

पोखरामा आत्मदाहको प्रयास : पुरुषलाई जोगाउन खोज्दा जलेकी महिलाको मृत्यु

काठमाडौं, माघ १६ ।  पोखरा महानगरपालिका–१३ काँहुखोलामा आफ्नै शरिरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका पुरुषलाई जोगाउन जाँदा जल्न पुगेकी महिलाको सोमबार बिहान मृत्यु भएको छ। घाइते पुरुषको भने उपचार भईरहेको

डिजिटल माध्यमबाट शिक्षण सामग्रीको प्रयोग बढाउन मन्त्रालयको आग्रह

काठमाडौं, माघ १६ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले डिजिटल माध्यमको शिक्षण सामग्रीका आधारमा शिक्षण प्रक्रिया प्रभावकारी बनाउन स्थानीय तह र शिक्षा तथा समन्वय इकाइहरूलाई आग्रह गरेको छ । विद्यालय

एलआईसी नेपालले ८८ प्रतिशत हकप्रद जारी गर्ने, बिक्री प्रबन्धकमा एसबिआई मर्चेण्ट

काठमाडौं, माघ १६ ।  लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपालले ८८.४५ प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पुँजीको १ बराबर ०.८८४५१६८को अनुपातमा दुई अर्ब ३४

माछापुच्छ्रे बैंकद्वारा विद्यार्थीलाई न्यानो कपडा र ब्ल्याङ्गकेट वितरण

काठमाडौं, माघ १६ ।  माछापुच्छ्रे बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदेश नं. १, उदयपुर जिल्ला स्थित श्री सिद्धवती माध्यमिक विद्यालय, खाँबुमा अध्ययनरत विद्यार्थीहरुलाई जाडोको न्यानो स्वेटर हस्तान्तरण गरेको छ

कृषि विकास बैंकको सीईओका लागि २२ जनाको आवेदन

काठमाडौं, माघ १६ ।  कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि आइतबार साँझसम्म २२ जनाको आवेदन परेको छ। बैंकले गत पुस २५ मा विज्ञापन प्रकाशित गरी माघ १५

गृह मन्त्रालयमा फर्किन रवि लामिछानेको दौडधुप

काठमाडौँ , माघ १६ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले गैरसांसदको रूपमा गृहमन्त्री बन्न दौडधुप थालेका छन् । शुक्रवार सर्वोच्च अदालतले लामिछानेको नागरिकता अवैध भएको ठहर गर्दै चितवन–२

राष्ट्रपति निर्वाचन कार्यक्रम सार्वजनिक गर्दै आयोग

काठमाडौं, माघ १६ । निर्वाचन आयोगले आज राष्ट्रपति निर्वाचन कार्यक्रम सार्वजनिक गर्ने भएको छ । आजको कार्यक्रमबाट राष्ट्रपति निर्वाचनको मिति घोषणा गर्न लागेको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिए