उपसभापति खड्का र चिनियाँ राजदूतबीच भेटवार्ता
काठमाडौं, चैत ९ । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र चिनियाँ राजदूत चेन सोङबीच भेटवार्ता भएको छ।
उपसभापति खड्काबीच बिहीबार भेटवार्ता भएको हो।
खड्का निवास गोल्फुटारमा भएको भेटवार्तामा दुई निकटस्थ छिमेकी मुलुकका आपसी हित र चासोबारे छलफल भएको बताइएको छ।















प्रतिक्रिया दिनुहोस्