
बालिका मृत्यु प्रकरणले धनगढीमा तनाव: निशेधाज्ञा तोड्दै विद्यार्थीद्वारा प्रदर्शन
काठमाडौं, मंसिर १६ । पंचोदय मावि मा कक्षा ८ मा अध्ययनरत १५ बर्षिया चेतना साउंदको विद्यालय जादा ग्रेडरले किचेर ज्यान गएको घटनालाई लिएर जिल्ला प्रशासनले लगाएको निशेधाज्ञालाई बेवास्था गर्दै विद्यार्थीले

समानुपातिकतर्फ हालसम्म कुन दलले कति मत पाए?
काठमाडौं, मंसिर १६ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत प्रतिनिधिसभा सदस्यको समानुपातिक प्रणालीतर्फ हालसम्म एक करोड तीन लाख ८२ हजार ८५ मतगणना सम्पन्न भएको छ । निर्वाचन आयोगको सूचना प्रणालीमा

मुचुल्कामा भन्दा बढी मत भेटिएपछि बाजुरामा मतगणना रोकियो
काठमाडौं, मंसिर १६ । बाजुरामा मुचुल्कामा भन्दा बढी मत भेटिएपछि प्रतिनिधिसभाको मतगणना रोकिएको छ । बाजुराको हिमाली गाउँपालिका- ६ धिम मतदान केन्द्रको मतगणनाका क्रममा मुचुल्कामा भन्दा बढी मत पाइएकाे हो

यी हुन्, प्रतिनिधि सभा जित्ने एमाले उम्मेदवारहरू (सूचीसहित)
काठमाडौं, मंसिर १६ । प्रतिनिधि सभाका १६५ निर्वाचन क्षेत्रमध्ये हालसम्म १६२ निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ । बाजुरा, स्याङ्जा–२ र दोलखामा अहिले मतगणना जारी रहेको छ । अहिलेसम्म घोषित

सुकुम्बासीलाई कुनै पनि स्थानबाट नहटाउन राष्ट्रिय भूमि आयोगको आग्रह
काठमाडौं, मंसिर १६ । राष्ट्रिय भूमि आयोगले सबै सरकारी तथा गैरसकारी निकाय तथा स्थानीय तहहरूलाई अहिले कुनै पनि स्थानका सुकुम्बासीलाई नहटाउन आग्रह गरेको छ । आज एक सूचना जारी गर्दै

सुन तोलामा एक हजारले बढ्यो, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं, मंसिर १६ । बिहेको सिजनमा सुन महँगिएको छ । नेपालमा सुनको अत्यधिक खपत हुने महिना मंसिरमा सुनको भाउ निरन्तर उकालो लागिरहेको छ । शुक्रबार सुन झन्डै तोलाको एक लाख

बागबजारको सडकमा पार्किङ खाली गरेपछि व्यवसायीको विरोध, उत्रिए आन्दोलनमा
काठमाडौं, मंसिर १५ । काठमाडौंको बागबजारस्थित सडकमा पार्किङ गरिएका सवारी साधन काठमाडौं महानरपालिकाले हटाउन थालेको भन्दै स्थानीय व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन्। काठमाडौंको बागबजारमा सडकमा नै सवारी साधनहरु पार्किङ गर्ने गरिएको

काठमाडौंका रात्रिक्लब र डिस्को बिहान चार बजेसम्म खेल्न पाइने
काठमाडौं, मंसिर १५ । काठमाडौंका रात्रिक्लब र डिस्को बिहान चार बजेसम्म खेल्न पाइने भएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला सुरक्षा समितिको गत मंगलबार बसेको सुरक्षा समिति बैठकले

नयाँ सरकार तयारी, प्रचण्डलाई भेट्न खुमलटार पुगे पूर्णबहादुर खड्का
काठमाडौं, मंसिर १५ । प्रतिनिधिसभा निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ । अब सबैको चासो कुन दलको सरकार बनाउन सक्ने हो भन्ने तिर छ । निर्वाचनको प्रत्यक्षतर्फ सत्तागठबन्धनले बहुमत त

बालेनविरुद्धको नाराबाजीप्रति मधेसी आयोगको चासो, कारबाही गर्न गृहमा पत्राचार
काठमाडौं , मंसिर १५ । मधेसी आयोगले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहविरुद्ध नाराबाजी गरेको भिडियोमा मधेसी समुदायमाथि अपमानजनक शब्द प्रयोग गरिएको भन्दै यसमा संलग्नलाई कारबाही गर्न गृह मन्त्रालय र प्रहरीलाई

११ महिनामा नेपाल आए साढे ५ लाख पर्यटक
काठमाडौं , मंसिर १५ । पर्यटन बोर्डले सन् २०२२ को ११ महिनामा झन्डै साढे ५ लाख पर्यटक नेपाल भ्रमणमा आएको तथ्यांक सार्वजनिक गरेको छ। बोर्डको तथ्यांकअनुसार जनवरीदेखि नोभेम्बरसम्म ५ लाख

बाजुरामा चेतन अयडी हत्या प्रकरण : आरोपमा वडाध्यक्षसहित तीन जना पक्राउ
काठमाडौं , मंसिर १५ । बाजुरामा विद्यार्थी नेता चेतन अयडीको हत्या आरोपमा त्रिवेणी नगरपालिका–७ का वडाध्यक्ष जुद्धबहादुर अयडी पक्राउ परेका छन्। घटनामा संलग्न भएको आशंकामा वडाध्यक्ष अयडीसहित तीन जनालाई पक्राउ






