Jagaran News

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच ?

काठमाडौँ , माघ १६ । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख छ हजार तीन सय पुगेको छ । अघिल्लो दिन प्रतितोला एक लाख छ हजारमा कारोबार

शहिदहरूकै कारणले मुलुकमा गणतन्त्र आएको हो : प्रधानमन्त्री दाहाल

काठमाडौं , माघ १६ । प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय लोकतान्त्रिक गणतन्त्र शहिदहरुको त्याग र बलिदानबाटै सम्भव भएको बताएका छन् । सोमबार शहिद दिवसको अवसरमा लैनचौरस्थित शहिद स्मृति पार्कमा आयोजित श्रद्धाञ्जली

शहीदको सम्झना गरी आज शहीद दिवस मनाइँदै

काठमाडौं, माघ १६ । प्रत्येक वर्ष माघ १६ गते मनाइने शहीद दिवस प्रजातन्त्र स्थापना एवं पुनस्र्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी आज

प्रधानमन्त्री प्रचण्ड र अमेरिकी उपविदेशमन्त्री नुल्याण्डबीच भेटवार्ता

काठमाडौं , माघ १६ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया नुल्याण्डबीच भेटवार्ता भएको छ । अमेरिकाको राजनीतिक मामिला हेर्ने उपविदेशमन्त्री नुल्याण्डसहितको प्रतिनिधिमण्डल प्रचण्ड भेट्न आज (सोमबार) बिहान

ओली बालुवाटारमा, रविका विषयमा छलफल हुने

काठमाडौं , माघ १५ । सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न उनी अपराह्न बालुवाटार पुगेका हुन्। उनीहरुबीच

कांग्रेसले पार्टीका उम्मेदवारलाई असहयोग गर्नेविरुद्ध उजुरी दिने समय बढायो

काठमाडौं , माघ १५ । नेपाली कांग्रेसले पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गर्नेविरुद्ध परेका उजुरी केन्द्रमा बुझाउने समयावधि थप गरेको छ। कांग्रेसको केन्द्रीय अनुशासन समितिले आइतबार विज्ञप्ति जारी गरेर मंसिर ४

अब गृह मन्त्रालय कसको भागमा पर्ला ?

काठमाडौं , माघ १५ ।  उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राजीनामा दिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्हालेका छन् । गत शुक्रबार लामिछानेले राजीनामा दिएपछि प्रधानमन्त्री प्रचण्डले तत्कालका लागि गृह मन्त्रालयको

बालेनको डोजर आतंकविरुद्ध काठमाडौंमा प्रदर्शन

काठमाडौं , माघ १५ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको डोजर आतंकविरुद्ध काठमाडौंमा प्रदर्शन गरिएको छ । । मेयर शाहको निर्देशनमा डोजर चलाएको भन्दै माइतीघरमा विरोध प्रदर्शन भएको हो ।

अर्थमन्त्रालयद्वारा नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रमको कार्ययोजना तयार

काठमाडौं, माघ १५ ।   अर्थमन्त्रालयले नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम कार्यान्वयनका लागि कार्ययोजना तयार पारेको छ । कार्ययोजनामा नीति तथा कार्यक्रम, क्रियाकलाप, माइलस्टोन, साधन स्रोत, समय सीमा र अनुमगन मूल्यांकन

चितवन–२ मा कहिले हुन्छ उपचुनाव ?

काठमाडौं, माघ १५ ।  सर्वोच्च अदालतले रवि लामिछानेको नागरिकता अवैध ठहर गर्दै सांसद पद खारेज गरिदिएपछि चितवनको क्षेत्र नम्बर २ मा उपचुनाव हुने भएको छ । रवि लामिछाने निर्वाचित भएको

आइतबार सेयर बजार दोहोरो अंकले घट्यो

काठमाडौं , माघ १५  । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से परिसूचकमा १४.६८ अंकले ओरालो लागेर २१६८.५३ विन्दुमा आएर रोकिएको छ । २६७

भारतमा एक मन्त्रीमाथि सुरक्षाकर्मीले नै हाने गोली, अवस्था चिन्ताजनक

काठमाडौं, माघ १५ ।  भारतको उडिसा राज्यका स्वास्थ्यमन्त्री नाबा दासलाई बृजराजनगरमा एक प्रहरीले आइतवार गोली चलाएर घाइते बनाएका छन् । गम्भीर अवस्थामा रहेका दासलाई अस्पतालमा भर्ना गरिएको छ । एउटा