Jagaran News

नेपाल भ्रष्टाचार हुने मुलुकमध्ये ११० औं स्थानमा

काठमाडौं, माघ १७ ।  नेपाल भ्रष्टाचार व्याप्त हुने मुलुकहरूको श्रेणीमै कायम रहेको ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले जनाएको छ । ट्रान्सपरेन्सीले मंगलबार भ्रष्टाचार अवधारणा सूचकाङ्क (सीपीआई) रिपोर्ट सार्वजनिक गर्दै २०२२ मा नेपालले

वृद्धभत्ताको पैसा नदिएपछि बञ्चरो प्रहार गरी आमाको हत्या

काठमाडौं, माघ १७ । वृद्धभत्ताको पैसा नदिएपछि कैलालीमा छोराले बञ्चरो प्रहार गरी आमाको हत्या गरेका छन्। मंगलबार लम्कीचुहा नगरपालिका–६ का ४० वर्षीया श्रीराम थारुले ७१ वर्षीया आमा लगनीदेवी थरुनीलाई बञ्चरो

मनकामना स्मार्ट लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं, माघ १७ ।  मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको लाभांश घोषणा गरेको छ । संस्थाले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट ५ प्रतिशत लाभांश घोषणा गरेको हो । माघ १६ गते

प्रचण्डलाई रबिको चेतावनी  : ‘साँझसम्म गृहमन्त्री नबनाए सरकार छोड्छौं’

काठमाडौं, माघ १७ ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई साझसम्म गृह मन्त्रालय नदिए सरकार छोड्ने चेतावनी दिएका छन्। लामिछाने र प्रधानमन्त्री प्रचण्डबीच आज बालुवाटारमा भएको

एशियन हाइड्रोपावरको आइपिओ आउँदै

काठमाडौँ , माघ १७ ।  एशियन हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले यही माघ २७ गतेदेखि प्रतिकित्ता एक सय अंकित

दौडधुपमा रवि लामिछाने, गृह नपाए सरकारबाट बाहिरिने अडान

काठमाडौँ , माघ १७ । राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछानेलाई उपप्रधान तथा गृहमन्त्रीमा नियुक्त नगरे सरकार छाड्ने भएको छ। गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने अडान उसले कायमै राखेको हो

माओवादी पदाधिकारी बैठक बस्दै, गृहमन्त्रालयबारे छलफल गर्ने तयारी

काठमाडौं, माघ १७ ।  सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक आज पनि बस्दैछ । आज दिउँसो १२ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्न लागेको हो । बैठकमा गृह

छुट्नु भयो कि? माया खोला हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, माघ १७ ।  माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले माघ १३ गतेदेखि सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुल्ला गरेको साधारण सेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ

प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे रवि लामिछाने

काठमाडौं, माघ १७ ।  राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने प्रधानमन्त्री पुप्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन्। सर्वोच्च अदालतले रवि लामिछानेको नागरिकता अवैध ठहर गर्दै सांसद पद खारेज गरिदिएपछि

परराष्ट्र मन्त्री पौडेलको पहिलो बिदेश भमण श्रीलंकाबाट हुने

काठमाडौं, माघ १७ ।  परराष्ट्र मन्त्री बिमला राई पौडेलको पहिलो बिदेश भमण श्रीलंकाबाट हुने भएको छ। बेलायती उपनिवेशबाट स्वतन्त्र भएको ७५ औं बर्षगाठका अवसरमा श्रीलंका सरकारले आयोजना गर्ने विशेष समारोहमा

क्यान बैठक आज : सन्दीपबारे के होला निर्णय ?

काठमाडौ., माघ १७ ।  नेपाल क्रिकेट संघ (क्यान) को कार्यसमिति (बोर्ड) बैठक मंगलबार आज बस्दैछ । क्यान बैठकका एजेण्डा अहिलेसम्म सार्वजनिक भएका छैनन् । तर क्यानका एक सदस्यका अनुसार आजको

प्रधानमन्त्रीलाई माधव नेपालको ज्ञापन पत्र- ‘महँगी नियन्त्रण गर्नुस्, जनतालाई बाँच्न धौ-धौ भो’

काठमाडौ., माघ १७ ।  नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापन पत्र बुझाएको छ । मंगलबार बालुवाटार पुगेर एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशको अर्थतन्त्र गम्भीर संकटतर्फ