नवनियुक्त आईजीपी कुँवरलाई प्रधानमन्त्रीको बधाई

काठमाडौं, चैत १० ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नवनियुक्त आईजीपी बसन्त कुँवरलाई बधाई दिएका छन् ।

प्रधानमन्त्री दाहालले कुँवरलाई आइजीपीमा नियुक्त भएलगत्तै प्रधानमन्त्री कार्यालयमा बधाई दिएका हुन् ।

त्यसक्रममा आजैबाट अवकाश हुन लागेका आइजीपी धिरजप्रताप सिंहलाई धन्यवाद व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्