Jagaran News

मलेसियाका गृहमन्त्री बिहीबार नेपाल आउँदै, नेपाली श्रमिकका मुद्दामा छलफल हुने

काठमाडौं, माघ १८ । मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइल बिहीबार नेपाल आउने भएका छन्। हालै श्रम बजारमा ५ लाख श्रमिक भित्र्याउने जनाएको मलेसियाले नेपाली श्रमिक लैजाने विषयमा नेपाल सरकारसँग छलफल

भारतबाट बढेर आयाे पेट्राेलियम पदार्थकाे मूल्य

काठमाडौं, माघ १८ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई इन्धनको नयाँ मूल्य सूची पठाएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेसँगै आईओसीले निगमलाई इन्धनको भाउ बढाएर पठाएको

धनुषामा प्रहरी हिरासतबाट भागेका छ मध्ये ३ जना पक्राउ

काठमाडौं, माघ १८ ।  इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट पर्खाल फोडेर भागेका छमध्ये तीनजना थुनुवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा मिथिला नगरपालिका–२ का २५ वर्षीय हरिदीप सिंह, क्षीरेशवरनाथ नगरपालिका–२ का

बढ्यो सुन र चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, माघ १८ । नेपाली बजारमा आज सुन र चाँदीको मूल्य बढेको छ । मंगलबार एक लाख पाँच हजार आठ सयमा कारोबार भएको छापावाल सुन आज पाँच सयले बढेर एक

प्रधानमन्त्री प्रचण्डसँग उपप्रधानमन्त्री लिङदेनको भेट, रविलाई गृहमन्त्री बनाउन आग्रह

काठमाडौं, माघ १८ ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गरेका छन् । उपप्रधानमन्त्री एवं ऊर्जा, जलस्रोत, तथा सिँचाइमन्त्री समेत रहेका लिङदेन

शुभम पावरको आईपीओ खुल्यो, आजदेखि आवेदन दिन सकिने

काठमाडौं, माघ १८ । शुभम पावर लिमिटेडले आजबाट सर्वसाधारणलाई आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेपछि

गठबन्धनमा विवादका बीच प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता

काठमाडौं, माघ १८ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । सत्ता गठबन्धन दलबीच गृह मन्त्रालय र राष्ट्रपतिको विषयमा विवादका बीच प्रचण्ड

मध्यमाघसम्म न हिउँ, न वर्षा

काठमाडौं, माघ १८ ।  “हावा मात्र चल्छ, हिउँ पर्दैन”, मुस्ताङको ठिनी गाउँका आशबहादुर थकालीले भने, “पोहोरपरार यतिबेलासम्म धेरैपटक हिमपात भइसक्थ्यो, यसपालि कुनै छाँटकाँट छैन ।” मध्यजाडो गुज्रिसक्दा पनि मुस्ताङमा हिउँ

गृह मन्त्रालयका कारण सत्ता साझेदार दलमा ‘खटपट’

काठमाडौं, माघ १८ ।  गृहमन्त्रालयलाई लिएर सत्ता साझेदार दलबीच खटपट सुरु भएको छ। सर्वोच्च अदालतले नागरिकता खारेज गरेपछि गृहमन्त्री र सांसद पद गुमाएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पुनः

दैनिक उपभोग्य वस्तुको मूल्य दिन प्रतिदिन बढ्दा पनि सरकारको बेवास्ता

काठमाडौं, माघ १८ ।  पछिल्लो समय बजार मूल्य मनपरी बढ्दा पनि सरकारले बेवास्ता गरेको छ । चुनावपछि दैनिक उपभोग्य वस्तुको मूल्य २५ प्रतिशतले बढिसकेको छ । जसका कारण सर्वसाधारणलाई बाँच्नै

हिउँदे जाडोमा कठ्याङ्ग्रिएका सुदूरपश्चिमका भूकम्प पीडितको उचित व्यवस्थापन गरियोस् : नेता महर

काठमाडौं, माघ १८ ।  नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पटक-पटकको भूकम्पबाट प्रभावित बनेका सुदूरपश्चिमका नागरिकको रेखदेखमा सरकारको ध्यान पुग्न नसकेको बताएका छन्। कपनमा आयोजित एक कार्यक्रममा बोल्दै नेता महरले

प्रतिनिधिसभाको बैठक आज बस्दै

काठमाडौं, माघ १८ ।   प्रतिनिधिसभाको बैठक आज बुधबार बस्दैछ । बैठक दिउँसो १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्न लागेको हो । आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार