
समाजवादी शक्तिहरुलाई एकतावद्ध गर्न मोर्चा बनाउन लागिएको हो : नेपाल
काठमाडौं , असार ३ । नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले देशभक्त, वाम, लोकतान्त्रिक र समाजवादी शक्तिहरुलाई एकतावद्ध गर्न समाजवादी मोर्चा बनाउन लागिएको बताएका छन् । आइतबार बानेश्वरस्थित संघीय संसद भवनमा

जिम्बाब्वेविरुद्ध नेपाललाई पहिलो सफलता
काठमाडौं, असार ३ । आईसीसी विश्वकप छनोट अन्तर्गत घरेलु टोली जिम्बाब्वेविरुद्ध नेपाललाई पहिलो सफलता मिलेको छ। आठौं ओभरको अन्तिम बलमा सोमपाल कामीले २५ रन बनाएका जोयलर्ट गुम्बीलाई एलबीडब्लु धरापमा पारे।

जिम्मेवार, जवाफदेही र उत्तरदायी भएर काम गरिरहेका छौं : अख्तियार प्रमुख प्रेमकुमार राई
काठमाडौं, असार ३ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धन गर्न आयोगले जिम्मेवार, जवाफदेही र उत्तरदायी भएर काम गरिरहेको बताएका छन् । राष्ट्रियसभा,

नेपालले जिम्बावेलाई दियो २९१ रनको लक्ष्य
काठमाडौं, असार ३ । आइसिसी विश्वकप क्रिकेट छनोट, २०२३ अन्तर्गत आज भएको पहिलो खेलमा नेपालले जिम्बावेलाई जितका लागि २९१ रनको बलियो चुनौती दिएको छ । जिम्बावेको हरारे स्पोर्टस क्लबको मैदानमा

नेतृत्व नसच्चिए सम्म सुशासन सधै फितलो: प्रमुख चपाई
असार ३ रुपन्देही । जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईले पूर्ण अधिकार र जनशक्ति बिहिन भएर काम गर्न कठिनाई भएको बताएका छन् । रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेश कार्यालय

नगर प्रहरीलाई खटाएर हिन्दी फिल्मको प्रदर्शन रोक्ने बालेनको तयारी
काठमाडौं, असार ३ । काठमाडौं महानगरपालिकाले सोमबारदेखि महानगरभित्रका हलमा हिन्दी फिल्मको प्रदर्शन रोक्ने भएको छ । नगर प्रहरीलाई खटाएर हिन्दी फिल्मको प्रदर्शन रोक्न निर्देशन दिइसकिएको मेयर बालेन्द्र शाहको सचिवालयले जनाएको

वामदेव गौतम एमालेमा जान तयार, यस्तो छ सर्त
काठमाडौं , असार ३ । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम एमालेमा जान दोस्रो वरीयता चाहिने सर्त राखेका छन् । आइतबार च्यासलस्थित एमाले मुख्यालयमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको

ट्रेड युनियन कांग्रेसको महाधिवेशन सोमबारदेखि
काठमाडौं, असार ३ । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेसको सातौँ राष्ट्रिय महाधिवेशन सोमबारदेखि सुरु हुने भएको छ । नेपाल ट्रेड युनियन कांग्रेस राष्ट्रिय समितिले आज पत्रकार सम्मेलन

प्रदेश सरकारकाे राजस्व नीति : कुन प्रदेशले ल्याए कस्तो कर नीति ?
काठमाडौं, असार ३ । सात वटै प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि वार्षिक बजेट सार्वजनिक गरिसकेका छन्। अध्यादेशमार्फत बजेट ल्याएको कोशी प्रदेशबाहेक बाँकी सबै प्रदेशले विनियोजन विधेयकसँगै आर्थिक

समाजवादी मोर्चाको घोषणा सोमबार, नेतृत्व आलोपालो
काठमाडौं, असार ३ । नेकपा माओवादी केन्द्रसहित चार दलको समाजवादी मोर्चा घोषणा भोलि (सोमबार) हुने भएको छ। प्रधानमन्त्री निवास बालुबाटारमा आज बसेको बैठकले भोलि मोर्चा घोषणा गर्ने निर्णय गरेको हो।

शेयर बजार आज ५२ अङ्कभन्दा धेरैले बढ्यो
काठमाडौं, असार ३ । हप्ताको पहिलो दिन शेयर बजार उच्च अङ्कले बढेको छ । आज आइतवार शेयर बजार परिसूचक नेप्से ५२ दशमलव २६ अङ्कले बढेर दुई हजार ९४ दशमलव ३३

मंकीपक्स भाइरस संक्रमण: रोकथामका लागि देशभर १४ जना डाक्टर फोकल पर्सन तोकिए
काठमाडौं , असार ३ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंकीपक्स भाइरस संक्रमण रोकथामका लागि देशभर १४ जना डाक्टरहरुलाई फोकल पर्सन तोको छ । नेपालमा पहिलोपटक मंकीपक्स भाइरस संक्रमित फेला परेपछि




















