Jagaran News

थप ४३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, बैशाख २१।  नेपालमा पछिल्लो २४ घण्टामा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३०१ जनामा गरिएको परीक्षणमा ४३ जनामा संक्रमण पुष्टि भएको

गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

काठमाडौं, बैशाख २१। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । बिहीबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री पाण्डेले आफूलाई विश्वासको मत दिइयोस् भन्ने राखेको प्रस्तावको पक्षमा बहुमत

यस वर्षको मनसुनमा सरदरभन्दा कम पानी पर्ने

काठमाडौं, बैशाख २१ । जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनुसनमा देशका धेरैजसो ठाउँमा सरदरभन्दा कम पानी पर्ने सम्भावना रहेको अनुमान गरेको छ । बिहीवार काठमाण्डौमा एक कार्यक्रमको आयोजना

‘एनओसी’ अब अनलाइनबाटै प्रिन्ट गर्न पाइने

काठमाडौं, बैशाख २१ ।  उच्च शिक्षाका लागि विदेशी जाने विद्यार्थीहरुलाई प्रदान गरिने ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) अब अनलाइनबाटै प्रिन्ट गर्न पाइने भएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको विदेश

नव नियुक्त तीन मन्त्रीले लिए शपथ

काठमाडौं, बैशाख २१ ।  नव नियुक्त तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार उनीहरूले शीलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका हुन् । बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले

नक्कली शरणार्थी प्रकरण : १०६ जनाले दिए २३ करोड ठगिएको उजुरी

काठमाडौं, बैशाख २१ ।  नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौँ रकम असुली प्रकरणमा प्रहरीले हालसम्म आठ जनालाई पक्राउ गरी अनुसन्धानको दायरामा ल्याएको छ। अझै केही व्यक्तिमाथि पक्राउ पुर्जी जारी

लामो समयपछि दोहोरो अङ्कले बढ्यो शेयर बजार

काठमाडौं, बैशाख २१ । पछिल्लो समय लगातार ओरालो लागेको शेयर बजार आज बिहीवार सामान्य बढेको छ । वैशाखको १३ गतेदेखि लगातार घटिरहेको शेयर बजार परिसूचक नेप्से आज १२ दशमलव ७३

नेशनल लाईफ इन्स्योरेन्सको क्रुजडिनर एटनारायणी रिभर कार्यक्रम सम्पन्न

काठमाडौं, बैशाख २१ । नेशन ललाईफ इन्स्योरेन्स कम्पनी लि. ले आफ्ना अभिकर्ताहरुका लागि २ रात ३ दिनको “क्रुजडिनर एटनारायणी रिभर कार्यक्रम” सम्पन्न गरेको छ । कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि २०७९

ओलीले भने- चेक जसले काटेको हो उसैसँग छ, सांसदलाई बाटोमै समाउनु रहस्यमय

काठमाडौं, बैशाख २१ ।   नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दोषीलाई कारबाही हुनुपर्ने बताएका छन् । नक्कली भुटानी शरणार्थी बनाएर ठगी गर्ने प्रकरणमा एमाले सचिव टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी

बंगलादेशमा सर्वोत्कृष्ट विद्यार्थीको सम्मान नेपालीलाई

काठमाडौं – बर्षौदेखि नेपालबाट बंगलादेशमा चिकित्षा शिक्षा अध्ययनका लागि जाने विद्यार्थीहरु मध्ये अधिकांशले चिटागोंग स्थित युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजी चिटागोंग रोजेको देखिन्छ । आजको दिन सम्म एस विश्व बिद्यालयबाट

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौं, बैशाख २१ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा दुई नेताबीच भेटवार्ता भएको हो। तत्कालीन सात दलीय गठबन्धन सरकारबाट

सन्दीप रायमाझीलाई ३ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं, बैशाख २१ ।  जिल्ला अदालत काठमाडौँले पूर्वमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । प्रहरीले सन्दीपलाई बिहीबार अदालतमा उपस्थित गराएर ३ दिनको