Jagaran News

पशुपतिको जलहरी परीक्षणको काम सकियो, अनुसन्धान सकिएपछि सार्वजनिक गरिने

काठमाडौँ , असार ११ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथ मन्दिरको ज्योतिर्लिङ्गमा राखिएको जलहरी निकालेर सुनको गुणस्तर र तौल परीक्षण गरेको छ । जलहरीमा तोकिएको परिमाण भन्दा कम सुन राखिएको

प्रतिनिधिसभा बैठक:  आज पनि विभागीय मन्त्रीहरुले जवाफ दिने कार्यक्रम

काठमाडौं , असार ११ । प्रतिनिधिसभा बैठक सोमबार पनि बस्दैछ । संघीय संसद भवन नयाँ बानेश्वरमा बैठक बिहान ११ बजेबाट सुरु हुनेछ । सोमबारको बैठकमा विनियोजन विधेयक २०८० माथि उठेका

क्रिकेटर लामिछाने बिरुद्धको मुद्दामा आज क्षतिपूर्ति सबन्धी सुनवाई हुँदै

काठमाडौं, असार ११ । क्रिकेटर सन्दिप लामिछाने बिरुद्धको मुद्दामा आज सुनवाई हुँदैछ। पीडित पक्षले माग गरे बमोजिम क्षतिपूर्ति दिन मिल्ने कि नमिल्ने भन्ने बारेमा आज जिल्ला अदालत काठमाडौंमा हुने सुनवाईले

नेकपा विभाजनको यथार्थ विश्लेषण हुनुपर्छ : अध्यक्ष ओली

काठमाडौं, असार ७ ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा विभाजनको यथार्थ विश्लेषण गर्नुपर्ने बताउनुभएको छ । आइतबार केशवप्रसाद बडालद्वारा लिखित पुस्तक सिंहावलोकनको लोकर्पण गर्दै उहाँले यस्तो बताउनुभएको हो

टोखा नगरपालिकाको बजेट एक अर्ब ८८ करोड

काठमाडौं, असार १० । काठमाण्डौको टोखा नगरपालिकाले आउँदो आर्थिक वर्ष २०८०र८१ का लागि एक अर्ब ८८ करोड रुपैयाँ बराबरको बजेट ल्याएको छ । कला संस्कृतियुक्त स्वच्छ, समुन्नत टोखा नगर भन्ने

धनगढी उपमहानगरको बजेट १ अर्ब ९३ करोडको बजेट

काठमाडौं, असार १० ।  धनगढी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि एक अर्ब ९३ करोड ८ लाख २४ हजार रुपैयाँको बजेट ल्याएको छ । आइतबार नगरसभा बैठकमा उपप्रमुख कन्दकला

ललितपुर महानगरले ल्यायो ६ अर्ब ५० करोड ५ लाख ८८ हजारको बजेट

काठमाडौं , असार १० । आगामी आर्थिक वर्ष २०८०र८१ का लागि ललितपुर महानगरपालिकाले बजेट विनियोजन गरेको छ । आइतबार महागरपालिकाकी उपप्रमुख मञ्जिला शाक्यले आगामी आर्थिक वर्षका लागि ६ अर्ब ५०

दुई कम्पनीलाई आईपीओ निष्काशन गर्न धितोपत्र बोर्डको अनुमति

काठमाडौं, असार १० ।  नेपाल धितोपत्र बोर्डले दुई कम्पनीलाई आईपीओ निष्काशन गर्न अनुमति दिएको छ । बोर्डले मनकामना इन्जीनियङ्ग हाइड्रोपार लिमिटेड र भगवती हाइड्रोपार कम्पनी लिमिटेडलाई आईपीओ निष्काशन गर्न अनुमति

जलहरी जाँच्न अख्तियारको टोली पशुपतिमा

काठमाडौं, असार १० ।  सुनको जलहरी जाँच्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली पशुपतिनाथ मन्दिरमा पुगेर नापजाँच सुरु गरेको छ । आयोगको टोलीसँग खानी तथा भू–गर्भ विभाग, गुणस्तर तथा नापतौल विभाग

शेयर बजारमा ६२ अंकले वृद्धि, कारोबार पाँच महिनायताकै उच्च

काठमाडौं, असार १० ।  हप्ताको पहिलो दिन शेयर बजार उच्च अंकले बढेर हरियाली भएको छ । शेयर बजार परिसूचक नेप्से आइतबार ६२.२१ अंकले बढेर दुई हजार एक सय १७ दशमलव

मनसुनको समयमा पनि तातो हावाको लहर फैलिनसक्ने

काठमाडौं, असार १० ।  यसपटकको मनसुनको समयमा पनि तातो हावाको लहर फैलिन सक्नेतर्फ सचेत हुन राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणले अनुरोध गरेको छ । प्रि–मनसुनका समयमा फैलिएको तातो

यस्तो छ काठमाडौं महानगरको बजेट [पूर्णपाठ]

काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि २५ अर्ब ५४ करोड ७८ लाख रुपैयाँको बजेट ल्याएको छ । महानगरले आइतबार आगामी आर्थिक वर्षका लागि उक्त रकमको बजेट विनियोजन गरेको हो ।