
शेयर बजारमा सामान्य सुधार, नेप्से २ हजार २७ विन्दुमा पुग्यो
काठमाडौं, फागुन १४ । शेयर बजारमा आज आइतवार सामान्य सुधार भएको छ । बिहान बजार खुलेको केही समयमा ५९ अङ्कभन्दा धेरैले घटेर १९ सय ६३ अङ्कमा झरेकाे शेयर बजार उतारचढावका

टर्की भूकम्प : कमजोर भवन निर्माण गरेको आरोपमा ६०० बढीमाथि अनुसन्धान
काठमाडौं, फागुन १४ । गत फेब्रुअरी ६ को भूकम्पमा भत्किएका भवनहरूका विषय अहिले ६ सयभन्दा बढी व्यक्तिहरूमाथि जाँच भइरहेको टर्की सरकारले जनाएको छ । न्याय मन्त्री बेकिर बोजदागले भवन निर्माणमा

ट्रायलमा ७० प्रतिशत लागू हुँदा पास हुने २० प्रतिशतसम्म बढे
काठमाडौं, फागुन १४ । चालक अनुमतिपत्रका लागि लिइने प्रयोगात्मक परीक्षा (ट्रायल) मा ७० प्रतिशत ल्याउँदा पास हुने व्यवस्था लागू भएसँगै चालक अनुमतिपत्र पास हुनेको संख्या १० देखि २० प्रतिशतसम्म बढेको

सबै सहकारी खत्तम छन् भन्ने प्रचार गलत : मन्त्री राई
काठमाडौं, फागुन १४ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री राजेन्द्रकुमार राईले सहकारीहरू सक्किए, खत्तम भए भन्ने हल्लाको पछि नलागी समस्याको समाधान गरेर सहकारीको प्रवद्र्धनमा लाग्नुपर्ने बताएका छन् । आर्थिक

रित्तिँदै गाउँ, भरिँदै बजार
तनहुँ – ‘यो गाउँमा कुनै कार्जे पर्दा १२ पाथी चामलको भात पकाउनै पथ्र्यो । त्यसरी नपकाए पुग्थेन’, व्यास नगरपालिका–८ कोटथोकका ६८ वर्षीय रामसिं गुरुङले विगत सम्झँदै भने, ‘तर अहिले ती

प्रधानमन्त्रीले फेरि विश्वासको मत लिनुपर्ने
काठमाडौं, फागुन १४ । प्रधानमन्त्री पुष्पकमल दाहालले पुन: विश्वासको मत लिनुपर्ने भएको छ। सरकारमा सहभागी दल राप्रपाले समर्थन फिर्ता लिएका कारण विश्वासको मत लिनुपर्ने भएको हो। संविधानको धारा १०० को

प्रधानमन्त्री प्रचण्ड फागुन १९ गते कतार जाने
काठमाडौं, फागुन १४ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अतिकम विकसित राष्ट्रहरूको पाँचौँ सम्मेलनमा भाग लिन कतार जाने भएका छन् परराष्ट्र मन्त्रालयले आज आइतवार सिंहदरबारमा पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिएको

ओलम्पिक छनोट पहिलो चरणको खेल नेपालले आयोजना गर्ने
काठमाडौं, फागुन १४ । पेरिस ओलम्पिक २०२४ को पहिलो चरण छनोटको खेल नेपालले आयोजना गर्ने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले ओलम्पिक छनोटअन्तर्गत पहिलो चरणको खेल नेपालले आयोजना

जनयुद्धका सहिदहरुलाई पनि अब राष्ट्रिय सहिद घोषणा गर्छौँ : प्रधानमन्त्री
काठमाडौं, फागुन १४ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धका क्रममा मारिएकाहरुलाई पनि राष्ट्रिय सहिद घोषणा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार जनयुद्धका सहिद तथा बेपत्ता योद्धाका परिवारसँगको

राप्रपाले समर्थन फिर्ता लिएसँगै एमाले मुख्यमन्त्रीहरू धरापमा
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रदेखि प्रदेश सरकारहरूबाट बाहिरिने निर्णय गर्दा नेकपा (एमाले) नेतृत्वमा रहेको प्रदेश सरकारहरू धरापमा परेका छन् । प्रदेश १, गण्डकी र लुम्बिनी प्रदेशका सरकारहरू

रास्वपाले बोलायो केन्द्रीय कमिटीको बैठक, राष्ट्रपतिमा कसलाई देला मत ?
काठमाडौं, फागुन १४ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सोमबारका लागि केन्द्रीय कमिटीको बैठक बोलाएको छ। राष्ट्रपतिमा कसलाई मत दिनेबारे छलफल गर्न बैठक बोलाएको बताइएको छ।यस्तै चितवन– २ मा वैशाख १०

घट्यो सुनको भाउ, तोलाको कतिमा हुँदैछ आज कारोबार ?
काठमाडौं, फागुन १४ । साताको पहिलो दिन आज (आइतबार) सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन तोलामा १ लाख २ हजार रुपैयाँमा








