
सिटिजन्स बैंकद्वारा थप पाँच शाखाहरू संचालनमा
काठमाडौं, असार १९ । विगत १७ वर्ष देखि सर्वसाधारण माझ अनवरत रूपले सर्बसुलभ बैंकिंङ्ग सेवा पु¥याँउदैै आएको यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा आफ्नो थप पाँचशाखाहरू कोशी

शीर्ष नेतालाई सभामुखको प्रश्न– संसदीय समितिको नेतृत्वबारे सहमति कि चुनाव ?
काठमाडौं, असार १९ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसदीय समितिको नेतृत्वबारे सहमतिमा नपुगे निर्वाचनको प्रक्रिया अघि बढाइने बताएका छन् । प्रमुख तीन दलका शीर्ष नेतालाई उनले यस्तो बताएका हुन् ।

सरकार ढाल्ने खेलमा लागेका छैनौं- रवि लामिछाने
काठमाडौं, असार १९ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूहरू अहिले सरकार परिवर्तनको खेलमा नलागेको बताएका छन् । मंगलबार बिहान कैलालीमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आफूहरू अस्थिरताको

१६ वर्षमुनिको इस्ट जोन कपको उपाधि नेपालले जित्यो
काठमाडौं, असार १९ । नेपालले एसीसी १६ वर्षमुनिको इस्ट जोन कप क्रिकेटको उपाधि जितेको छ । फाइनलमा घरेलु टोली मलेसियालाई २ सय २१ रनले हराउँदै नेपाल च्याम्पियन बनेको हो ।

आज पनि राष्ट्रियसभाको बैठक बस्दै, के छ एजेण्डा ?
काठमाडौं, असार १९ । राष्ट्रियसभाको बैठक आज पनि बस्दै छ । १४औँ अधिवेशनको २१औँ बैठक बस्न लागेको हो । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १ बजेर १ मिनेटमा बैठक

सभामुखसँग शीर्ष नेता : संसदीय समितिको नेतृत्व चयनमा सहमतिको प्रयास
काठमाडौं, असार १९ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसहित प्रमुख तीन दलका नेताहरूबीच छलफल सुरु भएको छ । सभामुखको कार्यकक्ष सिंहदरबार जारी छलफलमा उनीसहित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति

नेपालले पहिलो ओभरमै मलेसियाको २ विकेट लियो
काठमाडौं, असार १९ । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा नेपालले पहिलो ओभरमै मलेसियाको २ विकेट लिएको छ। नेपालले ३५ ओभरमा दिएको २५३ रनको विशाल लक्ष्य पच्छ्याएको मलेसियाको इनिङ

काठमाडौं महानगरद्वारा बसन्तपुर क्षेत्रमा सवारी साधन पूर्ण रुपमा निषेध
काठमाडौं, असार १९ । काठमाडौं महानगरपालिकाले काठमाडौंका बसन्तपुर क्षेत्रमा सवारी साधन निषेध गरेको छ । महानगर प्रमुख बालेन साहले मंगलबार बिहान सामाजिक सञ्जाल मार्फत बसन्तपुर हनुमानढोका क्षेत्रको मौलिकता र सौन्दर्य

पहिरो खस्दा पोखरा-बागलुङ सडक अवरुद्ध
काठमाडौं, असार १९ । धवलागिरि क्षेत्रको ‘लाइफ लाइन’का रूपमा रहेको मध्यपहाडी राजमार्गको पोखरा–बागलुङ खण्ड अवरुद्ध बनेको छ। पर्वतको मोदी गाउँपालिका–६ स्थित महभिरमा सडकमाथिबाट पहिरो खस्दा गए रातिदेखि सडक अवरुद्ध बनेको

नेपाल र मलेसियाबीच प्रतिस्पर्धा हुँदै, फाइनल जित्ने दाउमा नेपाल
काठमाडौं, असार १९ । नेपाल र मलेसियाबीच क्रिकेट प्रतिस्पर्धा आज हुँदैछ। एसिसी यू-१६ इस्ट जोन कपको फाइनल खेलमा नेपालले आज घरेलु टोली मलेसियासँग खेल्दैछ। मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा सो

संसदीय समितिको सभापति अझै भएन चयन, सभामुखले बोलाए शिर्ष नेता
काठमाडौं, असार १९ । सभामुख देवराज घिमिरेले मंगलबार प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताहरुसँग छलफल गर्दै छन्। सभामुख घिमिरेले मंगलबार बिहान ११ बजे सिंहदरवारस्थित कार्यकक्षमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष

तिनाउ नदीमा बाढीः तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
काठमाडौं, असार १९ । लगातारको वर्षाका कारण तिनाउ नदीमा आएको बाढीले पानीको सतह खतराको तह पार गरेको छ । सोमबार रातिदेखि रुपन्देही, पाल्पालगायत आसपासका जिल्लामा भीषण वर्षा भइरहेको छ ।




















