
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रियो विदेशी जहाज
काठमाडौं, असार ६ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक अन्तर्राष्ट्रिय विमान अवतरण भएको छ । उद्घाटन भएको करिब ६ महिनापछि पहिलोपटक अन्तर्राष्ट्रिय चार्टर्ड जहाज अवतरण गरेको हो । चिनियाँ वायुसेवा

चुडामणि शर्मासहित तीन जनालाई ९ वर्ष कैद, चार अर्बभन्दा बढी जरिवाना
काठमाडौं, असार ५ । विशेष अदालतले कर फर्छ्यौट आयोगका पूर्वअध्यक्ष लुम्बध्वज महत, सदस्य उमेश ढकाल र सदस्य सचिव तथा आन्तरिक राजस्व विभागका पूर्व महानिर्देशक चुडामणि शर्मालाई भ्रष्टाचार मुद्दामा ९ वर्ष

नेपाललाई २०८ रनको लक्ष्य
काठमाडौं, असार ५ । जिम्बावेमा जारी आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको आफ्नो दोस्रो खेलमा अमेरिकाले नेपाललाई २ सय ८ रनको लक्ष्य दिएको छ । जिम्बावेको राजधानी हरारेमा रहेको टागासिंगा स्पोर्टस्

ठूल्ठूला भ्यूटावर र सिटी हल मुलुकका लागि आवश्यक छैन : ज्ञानेन्द्रबहादुर कार्की
काठमाडौं, असार ५ । सत्तारुढ नेपाली कांग्रेसका सांसद एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकका लागि ठूल्ठूला भ्यूटावर र सिटी हलको आवश्यक्ता नभएको बताएका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा सहरी विकास मन्त्रालय, खानेपानी

सानिमा बैंक र पाटन अस्पतालबीच सम्झौता
काठमाडौं, असार ५ । सानिमा बैंक लिमिटेड र पाटन अस्पतालबीच विपन्न महिलाहरुको उपचारका लागि आर्थिक सहयोग गर्ने सम्झौता भएको छ । सम्झौता अन्तर्गत सानिमा बैंकले न्यून आर्थिक अवस्था भएका महिलाहरुको

चार लाख घूससहित ग्रामीण सडक सुधार आयोजना दमकका तीन कर्मचारी पक्राउ
काठमाडौं, असार ५ । झापाको ग्रामीण सडक सुधार आयोजना कार्यान्वयन इकाई कार्यालयका तीनजना कर्मचारी पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार लाख रुपैयाँ घूस वापतको रकमसहित उनीहरुलाई पक्राउ
बझाङ दुर्घटना : मन्त्री सिंहकी पत्नी र भाउजूको निधन
काठमाडौं, असार ३ । बझाङमा भएको सवारी दुर्घटनामा परेका सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहका पत्नी र उनकी भाउजुको मृत्यु भएको छ। मन्त्री पत्नी ५० वर्षीया अमृता सिंह र
सुदूरपश्चिमका आन्तरिक मामिलामन्त्री चढेको गाडी बझाङमा दुर्घटना
काठमाडौं, असार ५ । सुदूरपश्चिम सरकारका मन्त्री चढेको गाडी बझाङमा दुर्घटनामा परेको छ । सुदूरपश्चिम सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंह चढेको सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी डडेलधुराबाट

राष्ट्रपति पौडेलको छातीमा पेसमेकर राखियो
काठमाडौं, असार ५ । राष्ट्रपति रामचन्द्र पौडेलको मुटुको शल्यक्रिया गरिएको छ। मंगलबार महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर राष्ट्रपति पौडेलको मुटुमा शल्यक्रिया गरेर पेसमेकर राखिएको हो। राष्ट्रपति पौडेललाई

बाढीपहिरोका कारण हालसम्म १० जनाको मृत्यु, २६ जना बेपत्ता
काठमाडौं , असार ५ । यस वर्ष मनसुन सुरु भएसँगै बाढीपहिरोका कारण हालसम्म १० जनाको मृत्यु, २६ जना बेपत्ता भएका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले

रोकिएको ब्रोकर लाइसेन्स प्रक्रिया खुलाउन अर्थ समितिको निर्देशन
काठमाडौं, असार ५ । सङ्घीय संसद् प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले रोकिएको धितोपत्र व्यापारी र धितोपत्र दलाल (ब्रोकर) अनुमति (लाइसेन्स)को प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ । अर्थ समितिको आजको बैठकले

भैरहवा विमानस्थललाई हवाई रुट दिन भारत सकारात्मक: राजदूत श्रीवास्तव
काठमाडौं, असार ५ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई रुट दिन भारत सकारात्मक रहेको बताएका छन्। मंगलबार लुम्बिनीमा आायोजित योग दिवसमा उनले हवाई






