
मिटरब्याज विरूद्धको कानून पारित गर्न माग गर्दै प्रदर्शन
काठमाडौं , असार २४ । मिटरब्याज विरूद्धको कानून पारित गर्न माग गर्दै मिटरब्याज पीडितहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् । आइतबार काठमाडौंको माईतिघर मण्डलादेखि नयाँ बानेश्वरसम्म मिटरब्याज पीडितहरुले प्रदर्शन गरेका हुन्

‘मर्निङ वाक’ मा निस्किएका आठ महिलाको सिक्री लुटियो, पाँच जना पक्राउ
काठमाडौं, असार २४ । काठमाडौंका विभिन्न ठाउँमा श्रृंखलाबद्ध रुपमा लुटपाटमा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । मर्निङ वाकमा निस्किएका महिलाहरूलाई पिछा गर्दै सुनको सिक्री लुटपाटमा संलग्न उनीहरूलाई पक्राउ

बालुवाटार जग्गा प्रकरण : समर्जङ कम्पनीका प्रमुखसहित थप २ जना पक्राउ
काठमाडौं, असार २४ । ललिता निवास प्रकरणमा जोडिएका थप २ जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले आइतबार पूर्व नापी अधिकृत ध्रुब अर्याल र समर्जङ कम्पनीको प्रमुख लोकहरी घिमिरेलाई पक्राउ गरेको

शेयर बजार २८ अङ्कले बढ्यो, तीन अर्ब चार करोड रुपैयाँको कारोबार
काठमाडौं, असार २४ । हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज आइतवार २८ दशमलव ३८ अङ्कले बढेर दुई हजार ७७ दशमलव ७६

आरजु राणा मुछिएको अडिओको स्वर सन्देश शर्मासँग मिल्यो
काठमाडौं , असार २४ । नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु राणा देउवालाई मुछिएको अडिओको स्वर सन्देश शर्माको स्वरसँग मिलेको छ । तुल्सीपुर उपमहानगरपालिका– १६, दाङका ३४ वर्षीय शर्मा हाल जिल्ला

बजेट खर्चको स्थिति प्रदेशमा झन खराब : जेठसम्म ४९ प्रतिशत मात्रै खर्च
काठमाडौं , असार २४ । चालु आर्थिक वर्ष २०७९ / ८० को जेठ मसान्तसम्म प्रदेशहरूको बजेट खर्च आधा मात्रै देखिएको छ । चालु आर्थिक वर्षका लागि प्रदेशहरूले ल्याएको बजेटको आकार

कोशीका मुख्यमन्त्री नियुक्तिविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा
काठमाडौं , असार २४ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिटमाथिको सुनुवाइ आज नहुने भएको छ । न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासमा

संसद्को अवरोध हटाउन शीर्ष नेताहरुबीच सहमति
काठमाडौं, असार २४ । प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरुको बैठक सकिएको छ। शीर्ष नेताहरुको बैठकपछि बुधबारदेखि जारी प्रतिनिधिसभाको अवरोध आजदेखि हट्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको पहलमा सिंहदरबारस्थित

कोशी प्रदेश : नवनियुक्त तीन मन्त्रीले लिए शपथ
काठमाडौं, असार २४ । कोशी प्रदेशका नवनियुक्त तीन मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आइतबार मन्त्रीमा नियुक्त गरेका जीवन आचार्य, राजेन्द्र कार्की र रामकुमार

राष्ट्रिय सभामा आज पनि एमालेको अवरोध, प्रधानमन्त्रीको राजिनामा माग
काठमाडौं, असार २४ । राष्ट्रिय सभाको बैठकमा आज पनि नेकपा एमालेले अवरोध गरेको छ। निर्धारित भन्दा केही समय ढिलो गरी सुरु भएको बैठक अध्यक्ष गणेशप्रसाद तिमिल्सेनाले सुरु भएको जनाउ दिने

आजपनि सदन चल्न नदिने रणनीतिमा एमाले
काठमाडौं, असार २४ । नेकपा एमालेले आज पनि संघीय संसदका दुवै सदन अवरुद्ध गर्ने भएको छ । प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिलाई लिएर गत बुधवारबाट संसद् अवरोध र राजीनामा माग्दै आएको एमालेले

प्रधानमन्त्री कप राष्ट्रिय भलिबलमा आज ६ खेल हुँदै
काठमाडौं, असार २४ । प्रधानमन्त्री कप राष्ट्रिय भलिबल क्लब च्याम्पियनसिपमा आइतबार ६ खेल हुँदैछन् । आइतबार पुरुष र महिलातर्फ ३–३ खेल हुन लागेका हुन् । आइतबारका खेलहरुमा पुरुषतर्फ हेल्प नेपाल




















