प्रतिनिधिसभा बैठक साउन २२ गतेसम्म स्थगित
काठमाडौं, साउन १६ । प्रतिनिधिसभाको बैठक साउन २२ गतेसम्मका लागि स्थगित भएको छ।
सोमबार सूचना टाँस गर्दै प्रतिनिधिसभाको बैठक साउन २२ गतेसम्मका लागि स्थगित गरिएको हो।
प्रतिनिधि सभाको बैठक मंगलबार दिउँसो १ बजे बस्ने तय भएको थियो।
क्विन्टल सून तस्करी प्रकरणमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले निरन्तर संसद् अवरोध गर्दै आएको छ।














प्रतिक्रिया दिनुहोस्