Jagaran News

लागुऔषधसहित १२ जना पक्राउ

काठमाडौं, असार ६ ।  देशका विभिन्न स्थानबाट लागुऔषधसहित १२ जना पक्राउ परेका छन् । मोरङकाे विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३५ मिलिग्रामसहित दुईजनालाई प्रहरीले

मन्त्री सिंहको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली

काठमाडौं , असार ६ ।  मंगलबार जीप दुर्घटनामा परेर निधन भएका सुदूर पश्चिमका प्रदेशमा आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली दिइएको छ । सुदूरपश्चिम

चिनियाँ राजदूतले भनेः पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बीआरआईको परियोजना हो

काठमाडौं , असार ६ ।  चीनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजना अन्तर्गत भएको दोहो¥याएको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार बिहान बोल्दै नेपालका लागि चिनियाँ राजदूत छन

महानगरको निर्देशनपछि १३ हजार विद्यार्थीले पाए छात्रवृत्ति

काठमाडौं , असार ६ । काठमाडौं महानगरपालिकाको निर्देशनपछि संस्थागत विद्यालयका १३ हजार विद्यार्थीहरूले छात्रवृत्ति पाएका छन्। महानगरपालिकाका प्रमुख बालेन साहको निर्देशनपछि ४६५ वटा विद्यालयले छात्रवृत्ति दिएका कारण १३ हजार विद्यार्थीहरूले

सैनिक हेलिकोप्टरबाट बाढीपहिरो प्रभावित क्षेत्रमा पुग्यो राहत

काठमाडौं, असार ६ ।  ताप्लेजुङका बाढीपहिरो प्रभावित क्षेत्रमा नेपाली सेनाको हेलिकोप्टरमार्फत राहत सामग्री पुर्‍याइएको छ। सिदिङ्वा गाउँपालिका–६ मेहेलेमा आज लत्ताकपडा, टेन्ट, भाँडाकुँडासहित स्वास्थ्य सामग्री पठाइएको हो। कोसी प्रदेश सरकारबाट प्राप्त

प्रदेशका मन्त्रीलाई संघीय सांसदको हैसियत

काठमाडौं, असार ६ ।  प्रदेशका मन्त्रीलाई संघीय सांसदबराबर सम्मानको सुरुआत गरिएको छ । प्रदेशका बहालवाला मन्त्रीको निधन भएमा संघका सांसदसरह सम्मान प्रकट गर्ने निर्णय प्रतिनिधिसभाको कार्यव्यवस्था तथा परामर्श समितिको बैठकबाट

ई–सेवामा भएको पैसा एभरेष्ट बैंकको एटिएमबाट झिक्न पाइने

काठमाडौं, असार ६ ।  एभरेष्ट बैंकको एटिएमबाट ई–सेवामा भएको पैसा झिक्न पाइने भएको छ। बुधबार एभरेष्ट बैंकका डिसिओ विजयकुमार श्रेष्ठ र ई-सेवाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जगदीश खड्काले यसबारेको सम्झौता

किन पाउँदैन नेपाली उत्पादनले बजार, कसले सुन्ने किसानका पीडा ?

पार्वती पाठक, काठमाडौं, असार ६ । नेपाल कृषि प्रधान देश हो तर पनि प्राथमिकतामा भने भारतमा उत्पादन भएका वस्तुलाई दिने गरिन्छ । नेपाली बजारले मुल्य नपाउँदा वस्तु त्यतिकै खेर गइरहेको

घट्यो सुनको मुल्य, आज कतिमा कारोबार ?

काठमाडौं, असार ६ । नेपाली बजारमा बुधबार सुनको मुल्य घटेको छ। आज तोलामा ८ सयले घटेर प्रति तोलामा १ लाख ११ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको

आजदेखि साफ च्याम्पियनसिप, नेपाल कुवेतसँग भिड्दै

काठमाडौं, असार ६ । दक्षिण एसियाको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिप आजबाट भारतमा सुरू हुँदैछ। भारतको बेंग्लोरमा हुने प्रतियोगिताको उद्‌घाटन खेलमा नेपाल र कुवेतबीच प्रतिस्पर्धा हुँदैछ। कुवेत आमन्त्रित टिमको

योग र ध्यानको विषय प्राथमिक तहदेखि नै पाठ्यक्रममा समावेश गरिन्छ : प्रधानमन्त्री

काठमाडौं, असार ६ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले योग र ध्यानको विषयलाई प्राथमिक तहदेखि नै विद्यालय र विश्वविद्यालयसम्म पाठ्यक्रममा समावेश गर्ने उद्देश्य राखेको बताएका छन् । बुधबार काठमाडौंमा अन्तर्राष्ट्रिय

बागलुङमा जीप दुर्घटना, दुई जनाको मृत्यु

काठमाडौं, असार ६ ।  बागलुङमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। गलकोटबाट बागलुङ बजारतर्फ आउँदै गरेको ग१च ९४८५ नम्बरको जीप काठेखोला गाउँपालिका–५ ठुलढुंगामा दुर्घटना भएको हो। दुर्घटनामा परी