Jagaran News

बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन गरेर फर्किए प्रधानमन्त्री

काठमाडौं, असार ४ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन गरेर फर्किएका छन्। सोमबार दिउँसो संखुवासभाको तुम्लिङटार पुगेका प्रधानमन्त्री प्रचण्ड अवलोकनपछि फर्किएका हुन्। आइतबार परेको वर्षाका कारण आएको

शेयर बजारमा सामान्य गिरावट, करिब ५ अर्बको बारोबार

काठमाडौँ , असार ४ ।  विगत केही दिनदेखि लगातार बुलिस ट्रेण्डमा रहँदै आएको शेयर बजारमा सोमबार सामान्य करेक्सन आएको छ । करिब ३ अंकको गिरावट आएको बजारमा कारोबार रकम भने

घोराही सिमेन्टको आईपीओमा झुटा आवेदन, सीडीएससीले गरायो बोर्डलाई जानकारी

काठमाडौँ , असार ४ । घोराही सिमेन्टको आईपीओमा झुटा आवेदन परेको देखिएपछि सीडीएस एण्ड क्लियरिङ लिमिटेडले नेपाल धितोपत्र बोर्डलाई जानकारी गराएको छ । सोमबार एक सूचना जारी गर्दै अध्ययन गर्न

सामाजिक सुरक्षाको दायित्व बढ्दा पुँजीगत बजेट कम भयो- अर्थमन्त्री डा महत

काठमाडौं, असार ४ ।  अर्थमन्त्री डा प्रकाशशरण महतले सामाजिक सुरक्षाको दायित्व बढेका कारण पुँजीगत शीर्षकको बजेट कम बिनियोजन भएको बताएका छन् । आज मोरङ व्यापार सङ्घको ६६औँ वार्षिक साधारणसभाको उद्घाटन

त्रिभुवन विमानस्थलबाट ५३ लाख रूपैयाँसहित एकजना महिला पक्राउ

काठमाडौं, असार ४ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फको प्रस्थान ह्‍याण्ड व्यागेज चेकिङ एरियाबाट स्रोत नखुलेको तथा भन्सार उद्‍घोष नगरेको नेपाली ५३ लाख ८ हजार ५ सय रूपैयाँसहित पर्वत घर

बैंक खातामा पैसा नभई सेयर भरेमा कारबाही हुने

काठमाडौं, असार ४ ।  पैसा नभएको वा सेयरका लागि अपुग रकम भएको बैंक खाताबाट सेयर भरेमा अब कारबाही हुने भएको छ । सीडीएस एण्ड क्लियरिङले एक सूचना सार्वजनिक गर्दै आवश्यक

डिजिटल मुद्रा जारी गर्ने राष्ट्र बैंकको तयारी

काठमाडौं, असार ४ ।  नेपाल राष्ट्र बैंकले विद्युतीय मुद्रा (डिजिटल करेन्सी) जारी गर्ने तयारी गरेको छ । केन्द्रीय बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले अहिलेसम्म विश्वका ११ वटा देशले विद्युतीय मुद्रा

बाढी–पहिरो प्रभावित क्षेत्रको लगत संकलन गरी राहत र क्षतिपूति दिन समितिको निर्देशन

काठमाडौं , असार ४ । संसदीय समितिले हालै बाढि र पहिरोबाट प्रभावित क्षेत्रको लगत संकलन गरि आवश्यक राहत र क्षतिपूर्ति उपलव्ध गराउन सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा सोमबार बसेको

कोशी बाढीपहिरो अपडेट: ज्यान गुमाउनेको संख्या ८ पुग्यो, २८ बेपत्ता

काठमाडौँ , असार ४ ।  कोशी प्रदेशका पहाडी जिल्लामा बाढीपहिरोमा परेर ज्यान गुमाउनेको संख्या आठ पुगेको छ। शनिबार रातिदेखिको वर्षापछि आएको बाढी-पहिरोमा संखुवासभा, ताप्लेजुङ र पाँचथरका आठजनाको मृत्यु भएको हो।

प्रतिनिधिसभा बैठक: तीन मन्त्रालयका विनियोजन शीर्षकमाथि छलफल प्रारम्भ

काठमाडौँ , असार ४ । प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८० अन्तर्गत तीन मन्त्रालयका विभिन्न शीर्षकमाथिको छलफल प्रारम्भ भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय र

उपप्राध्यापक प्रेम चलाउने पक्राउ

काठमाडौं , असार ४ । प्रहरीले त्रिभुवन विश्वबिद्यालयका उपप्राध्यापक प्रेम चलाउनेलाई पक्राउ गरेको छ । चलाउने सरकारले आफूमाथि आक्रमण र हातपात गर्नेको मुद्दा फिर्ता लिन खोजेको भन्दै त्यसबिरुद्ध धर्ना दिन

भारतमा अत्यधिक गर्मीका कारण मृत्यु हुनेको संख्या ९८ पुग्यो

भारतको उत्तर प्रदेश र त्यससँग जोडिएको राज्य बिहारमा पछिल्लो तीन दिनमा भीषण गर्मीका कारण मृत्यु हुनेको सङ्ख्या ९८ पुगेको स्थानीय अधिकारीले सोमबार बताएका छन्। गर्मीका कारण उत्तर प्रदेशमा ५४ जनाको