
प्रधानमन्त्रीले विश्वासको मत लिन नसके नेपाली कांग्रेसले सरकार बनाउँछ : केपी ओली
काठमाडौं, चैत २ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिन नसके नेपाली कांग्रेसले सरकार गठन गर्ने बताएका छन्। कानुनका विद्यार्थीसँग केपी ओली

उपराष्ट्रपति निर्वाचनको तयारी पूरा : भोलि मतदान, साँझमा परिणाम
काठमाडौं, चैत २ । उपराष्ट्रपति पदको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा शुक्रबार उपराष्ट्रपतिका लागि मतदान हुँदैछ । संसद् भवनको ल्होत्से हलमा दुई मतदान

मूल्यवृद्धि विरुद्ध ६ किसान संगठनले विरोध प्रदर्शन गर्ने
काठमाडौं, चैत २ । विभिन्न दल निकट ६ किसान संगठनले ९ बुँदे माग राखेर संयुक्त विरोध प्रदर्शन गर्ने भएका छन्। बिहीबार विज्ञप्ति प्रकाशित गरी किसान संघ संगठनहरुले चैत ८ गते

विदेश जाने युवाहरूलाई अनावश्यक दुःख नदिन प्रधानमन्त्रीको निर्देशन
काठमाडौं, चैत २ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैदेशिक रोजगारीका क्रममा विदेश जाने युवाहरूलाई अनावश्यक दुःख नदिन निर्देशन दिएका छन् । बिहीबार दिउँसो गृह मन्त्रालय मातहतको विकास समस्या समाधान समितिको

संघीयताको अभ्यास सन्तोषजनक छः मुख्यमन्त्री कार्की (अन्तर्वार्ता)
काठमाडौं, चैत २ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले केन्द्रिकृत मानसिकता र अनावश्यक आरोपका कारण प्रदेश सरकारको उपलब्धि छायाँमा परेको बताएका छन् । उनले मुलुकले सङ्घीयताको अभ्यास थालेको सात वर्षकै

निर्वाचन आयोगले भन्यो- मौनअवधि सुरु भएकाले उपराष्ट्रपतिबारे बैठक बसेर निर्णय नलिनू
काठमाडौं, चैत २ । निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनको मौनवअवधि सुरु भइसकेकाले बैठक, छलफल गरेर निर्णय नलिन दलहरुलाई सचेत गराएको छ। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बिहीबार विज्ञप्ति जारी गरेर दलहरुलाई

भारतबाट घटेर आयो डिजेल र पेट्रोलको मूल्य
काठमाडौं, चैत २ । पेट्रोलियम पदार्थको मूल्यसूची भारतबाट घटेर आएको छ । नेपाल आयल निगमका अनुसार पेट्रोलको मूल्य लिटरमा ८६ पैसा र डिजेलको मूल्य लिटरमा १ रुपैयाँ ७४ पैसाले घटेको

शेयर बजार आज पनि घट्यो, कारोबार कति ?
काठमाडौं, चैत २ । शेयर बजार आज पनि घटेको छ । शेयर बजार परिसूचक नेप्से आज पाँच दशमलव ३२ अङ्कले घटेर एक हजार नौ सय ३३ दशमलव ३१ बिन्दुमा झरेको

बेनी-जोमसोम सडकमा दैनिक ६ घण्टा यातायात बन्द
काठमाडौं, चैत २ । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक शुक्रबारदेखि दैनिक घण्टा बन्द हुने भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ रुप्से झरना क्षेत्रमा पहिरो रोकथाम, बेलिब्रिज निर्माण र सडक

लागूऔषध र नक्कली नोटसहित झापाबाट दाजुभाइ पक्राउ
काठमाडौं, चैत २ । प्रतिबन्धित लागूऔषध ब्राउन सुगर र नक्कली नोटसहित प्रहरीले २ दाजुभाइलाई पक्राउ गरेको छ। लागूऔषध र नक्कली नोटसहित २४ वर्षीय सुवास ताजपुरिया र उनका भाइ १९ वर्षीय

उत्तर कोरियाद्वारा पुनः लामो दूरीको क्षेप्यास्त्र प्रक्षेपण
काठमाडौं, चैत २ । उत्तर कोरियाले पुनः लामो दुरीको ‘ब्यालेस्टिक मिसाइल’ प्रक्षेपण गरेको छ । दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओल जापानसँगको सम्बन्ध अझ सुदृढ बनाउन टोकियोमा वार्ता गर्न लागेका

निर्वाचन नहुँदै निजी निवास सरे उपराष्ट्रपति पुन
काठमाडौं, चैत २ । उपराष्ट्रपति नन्दबहादुर पुन लैनचौरस्थित उपराष्ट्रपति भवन हरितगृहबाट निजी निवासमा सरेका छन्। उनी आज अपराह्न १ बजे उपराष्ट्रपति भवनबाट चन्द्रागिरि नगरपालिका वडा नं १ दहचोकस्थित निजी निवासमा




