
देश असाध्यै अप्ठ्यारो र असहज स्थितिमा छ : ओली
काठमाडौं, बैशाख १९ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश असाध्यै अप्ठ्यारो र असहज स्थितिमा भएको टिप्पणी गरेका छन् । काठमाडौँमा आयोजित ग्रासरुट समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले देशमा

उपेन्द्र यादवले लिए सांसदको शपथ
काठमाडौं, बैशाख १९ । बारा क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य उपेन्द्र यादवले शपथ लिएका छन्। यादवले सोमबार सिंहदरबारमा आयोजित समारोहमा शपथ लिएका हुन्। उनलाई सभामुख देवराज घिमिरेले

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरीले पाए बिश्वासको मत
काठमाडौं , बैशाख १९ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बिश्वासको मत पाएका छन्। आज प्रदेशसभाको बैठकमा बिश्वासको मत मागेका चौधरीलाई ५३ सांसदले मत दिएका छन्। जुन यो प्रदेशसभाको बहुमत

यो वर्षको आर्थिक वृद्धिदर २.१६ प्रतिशतमा खुम्चिने
काठमाडौं , बैशाख १९ । चालु आर्थिक वर्ष २०७९ /८० को आर्थिक वृद्धिदर २.१ प्रतिशत मात्र हुने प्रक्षेपण भएको छ । आज (मंगलबार) आर्थिक वर्ष २०७९/८० को वार्षिक राष्ट्रिय लेखा

सन्दीप बने एसीसी प्रिमियर कपको सर्वोत्कृष्ट खेलाडी
काठमाडौं , बैशाख १९ । नेपालका लेग स्पिनर सन्दीप लामिछाने एसीसी प्रिमियर कपको सर्वोत्कृष्ट खेलाडी बनेका छन्। मंगलबार सकिएको फाइनलमा सन्दीप प्रतियोगिताकै उत्कृष्ट खेलाडी बनेका हुन्। प्रतियोगिताभर सन्दीपले ५ खेलमा

राष्ट्रपति पौडेलले भारतमा उपचार गराउँदाको खर्च आफैँले व्यहोर्ने
काठमाडौं , बैशाख १९ । राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा उपचार गराउँदाको खर्च आफैँले व्यहोर्ने भएका छन्। राष्ट्रपतिको स्वकीय सचिवालयले एक विज्ञप्ति जारी गर्दै पौडेलले भारतमा उपचार गराउँदाको खर्च आफैँले व्यहोर्ने

इन्द्रजितका छोरा निरजविरूद्ध पक्राउ पुर्जी जारी
काठमाडौं , बैशाख १९ । पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईका छोरा निरज राई विरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । मंगलबार प्रहरीले इन्द्रजितका छोरा निरजविरूद्ध पक्राउ पुर्जी

क्रिकेट टिमलाई प्रधानमन्त्री प्रचण्डको बधाई !
काठमाडौं, बैशाख १९ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एसीसी प्रिमियर कप विजेता नेपाली राष्ट्रिय क्रिकेट टिमलाई बधाई दिएका छन् । प्रधानमन्त्री प्रचण्डले क्रिकेट खेलाडीलाई बधाई दिदै देशको पहिचान र प्रतिष्ठा

चैतमा मात्रै वैदेशिक रोजगारका लागि बिदेसिए ६१ हजार बढी नेपाली
काठमाडौं, बैशाख १९ । गत चैतमा मात्रै ६१ हजार बढी नेपाली वैदेशिक रोजगारका लागि बिदेसिएको तथ्र्याक वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको छ। तथ्यांकअनुसार २०७९ चैतमा संस्थागत, व्यक्तिगत, जी टु जी

एसीसी प्रिमियर कपको उपाधि नेपाललाई, एसिया कपमा छनोट
काठमाडौं, बैशाख १९ । एसीसी प्रिमियर कपको फाइनलमा यूएईलाई ७ विकेटले पराजित गर्दै नेपाल एसिया कपका लागि छनोट भएको छ। मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न फाइनल खेलमा बलिङमा ललितचम्किदा

सिटिजन्स बैंक र जंगल भिल्ला रिर्सोटबीच समझदारी
काठमाडौं, बैशाख १९ । सिटिजन्स बैंक इन्टरनेसनल र चितवनस्थित पतिहानी जंगल भिल्ला रिर्सोटबीच सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स

सूचना प्रविधिको विकासबाट मुलुकलाई समृद्ध बनाउन सकिन्छ: प्रधानमन्त्री दाहाल
काठमाडौं, बैशाख १९ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सञ्चार तथा सूचना प्रविधिको विकास, विस्तार र प्रयोगबाट नै नागरिकको जीवनस्तर उकासी मुलुकलाई समृद्ध बनाउन सकिन्छ भन्नेमा सरकार विश्वस्त रहेको बताएका छन्।




