
आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै
काठमाडौं, बैशाख २० । नेपालसहित विश्वभर आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै छ । युनेस्कोको आयोजनामा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहक शहरमा भएको पत्रकारहरूको सम्मेलनले ‘बहुलवादी र स्वतन्त्र प्रेसको लागि विण्डहक

प्रचण्डले दम्भ देखाए गठबन्धन कुनै पनि बेला तोडिन सक्छ : माधव नेपाल
काठमाडौं, बैशाख २० । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले कर्णालीमा आफ्नो पार्टीलाई सत्ता गठबन्धनले बेवास्ता गरेको आरोप लगाएका छन् । आज बिहान वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा बेल्दै अध्यक्ष नेपालले

सञ्चार क्षेत्रलाई जवाफदेही बनाउन स्वनियमन प्रणालीको विकास गर्न प्रधानमन्त्रीको आग्रह
काठमाडौं, बैशाख २० । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सञ्चार क्षेत्रले आफूलाई मर्यादित, जिम्मेवार र जवाफदेही बनाउन स्वनियमन प्रणालीको विकास गर्न आग्रह गरेका छन्। विश्व प्रेस स्वतन्त्रता दिवस, मे ३

एमाले सांसद लक्ष्मी महतो कोइरी निलम्बित
काठमाडौं, बैशाख १९ । नेकपा (एमाले) का फरार सांसद लक्ष्मी महतो कोइरी निलम्बित भएका छन् । सभामुख देवराज घिमिरेले कोइरीलाई निलम्बन गरेको उनको सचिवालयले जनाएको छ । सभामुख देवराज घिमिरेले

यातायात व्यवस्था कार्यालयका उपसचिवविरुद्ध एक करोड १५ लाख भ्रष्टाचार मुद्दा
काठमाडौं । काठमाडौंको सुकेधारास्थित यातायात व्यवस्था कार्यालयका तत्कालीन उपसचिव सुन्दर भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज (मंगलबार) उनीविरुद्ध एक करोड १५ लाख २९ हजार

दार्चुलामा हिमपहिरो, आठ जना पुरिएको आशंका
काठमाडौं– दार्चुलाको व्यास गाउँपालिका–१ बोलिनमा गएको हिमपहिरोमा परेर यार्सा खोज्न गएका करिब ८ जना मानिस पुरिएको अनुमान गरिएको छ। मंगलबार दिउँसो ३ बजे बोलिनमा हिमपहिरो गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले

अब पत्रपत्रिकामा खानेकुरा पोको पार्न नपाइने, पूर्ण रुपमा निषेध
काठमाडौं, बैशाख १९ । सरकारले सडक किनारमा बेचिने खाद्य बस्तु (स्ट्रिट फुड) को प्याकिङमा कडाइ गर्ने भएको छ । पत्रपत्रिका तथा विभिन्न प्रिन्टेड पेपर (काम नलाग्ने कागज) मा खाद्य बस्तुको

चार महिनामै भित्रिए तीन लाख पर्यटक
काठमाडौं, बैशाख १९ । पर्यटन बोर्डले सन् २०२३ को जनवरीदेखि अप्रिलसम्मको चार महिनामै ३ लाख २६ हजार ५२८ पर्यटक नेपाल भ्रमणमा आएको तथ्यांक सार्वजनिक गरेको छ। बोर्डको तथ्यांकअनुसार जनवरीमा ५५

आर्थिक विकास र समृद्धिका लागि सरकारको स्थायित्व जरुरी- उपेन्द्र यादव
काठमाडौं, बैशाख १९ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालको आर्थिक विकास र समृद्धिका लागि सरकारको स्थायित्व जरुरी रहेको बताएका छन् । सिंहदरबारमा आज प्रतिनिधिसभा सदस्यको शपथ

शेयर बजार ४ अङ्कले घट्यो
काठमाडौं, बैशाख १९ । शेयर बजार आज मङ्गलवार सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से आज चार दशमलव २६ अङ्कले घटेर एक हजार आठ सय ६६ दशमलव ४१ विन्दुमा

रवि लामिछानेका सवारी चालक शम्भु थापाको निधन
काठमाडौं, बैशाख १९ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका गाडी चालक दिलबहादुर थापा (शम्भु) को निधन भएको छ । ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचाररत थापाको मंगलबार दिउँसो दिउँसो १ बजेर

अविलम्ब प्रधानन्यायाधीश नियुक्ति नभए थप आन्दोलन गर्ने चेतावनी
काठमाडौं, बैशाख १९ । प्रधानन्यायाधीश नियुक्तिको माग गर्दै नेपाल बार एसोसिएसनले तेस्रो दिन पनि विरोध प्रदर्शन गरेको छ । मङ्गलवार नेपाल बारले संवैधानिक परिषद्लाई प्रधानन्यायाधीश नियुक्तिका लागि दबाब दिँदै विरोध




