
सभामुखसहित शीर्ष नेताको बैठक निष्कर्षविहीन, संसद् भने चल्ने
काठमाडौं, साउन २३ । सदनको अवरोध हटाउने विषयमा सभामुख देवराज घिमिरेसहित बसेको तीन दलको शीर्ष नेताको बैठक निष्कर्षविहीन सकिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सहमति बन्न नसकेको हो। बैठक

बाढी पहिरोका कारण देशभर दर्जनौं राजमार्ग अवरुद्ध
काठमाडौं, साउन २३ । अविरल वर्षा र त्यसपछि आएको बाढी–पहिरोका कारण देशैभर मुख्य राजमार्ग प्रभावित बनेका छन् । नेपाल प्रहरीले गरेको पछिल्लो अपडेट अनुसार देशभर दर्जनौं राजमार्ग अवरुद्ध बनेका छन्

प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठविरुद्ध उजुरी आह्वान
काठमाडौं, साउन २३ । प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाइएको छ । मंगलबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकबाट श्रेष्ठविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरिएको हो ।

बालुवाटारमा सभामुखसहित तीन दलको बैठक जारी
काठमाडौं, साउन २३ । केही दिनदेखि संसदमा जारी गतिरोध हटाउने प्रयासमा गठबन्धन दलका शीर्ष नेताहरू र सभामुखसहित प्रमुख प्रतिपक्षी दल नेकपा एमाले छलफलमा जुटेका छन्। संसदको अवरोध हटाउन प्रधानमन्त्री निवास

वर्षाका कारण क्षतिग्रस्त भएका सडक चाँडो चालु गराउन मन्त्री ज्वालाको निर्देशन
काठमाडौं, साउन २३ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले वर्षाका कारण क्षतिग्रस्त भएका सडक र पुल तत्काल निर्माण गरेर नागरिकको जनजीवन सहज बनाउन निर्देशन दिएका छन् । उनले अविरल

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
काठमाडौ , साउन २३ । सुनको भाउ मंगलबार तोलामा ३०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ३०० रुपैयाँले घटेर १ लाख १२ हजार

मकवानपुर पहिरो अपडेट : एक जनाको मृत्यु, ६ जना बेपत्ता
काठमाडौं, साउन २३ । मकवानपुरको बागमतीमा गएको पहिरोमा परी एक जनाको मृत्यु भएको छ भने अन्य ६ जना हराइरहेका छन् । काभ्रेको खानीखोला र मकवानपुरको बागमती गाउँपालिकाको सिमानामा पर्ने सिक्रे

नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा आयो
काठमाडौं , साउन २३ । नारायणगढ(मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ । दुई ठाँउको पहिरो पन्छाएपछि बिहान ९ः३० बजेदेखि सडक एकतर्फी सञ्चालनमा आएको हो । आज बिहान करिब ५ः२० बजेको

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै
काठमाडौं , साउन २३ । प्रतिनिधिसभाको बैठक मंगलबार बस्दैछ ।बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो ३ बजे डाकिएको छ । बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका एमाले सांसद

युरोपेली संघकी राजदूत डेप्रेजले भेटिन् प्रधानमन्त्री प्रचण्डलाई
काठमाडौं, साउन २३ । नेपालका लागि युरोपेली संघकी राजदूत नोना डेप्रेजले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेकी छन् । मंगलबार बिहान बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा पुगेकी राजदूत डेप्रेजले प्रधानमन्त्री प्रचण्डसँग

देशैभरी बर्षा, बाढी पहिरोले देशका अधिकांश स्थानका सडक अबरूद्ध
काठमाडौं, साउन २३ । साेमबार रातिदेखि परेकाे भारी बर्षाका कारण देशका विभिन्न स्थान पहिरो र डुबान भएको छ। काठमाडौंमा रातभरी परेको पानीले बाग्मती, बिष्णुमती र अन्य साना खोला किनाराका बस्तीहरू

डेङ्गु नियन्त्रणमा तीन वटै सरकारको भूमिका महत्वपूर्ण
काठमाडौं, साउन २२ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले डेङ्गु नियन्त्रणका लागि तीन वटै तहका सरकारको भूमिका महत्वपूर्ण हुने बताएका छ स्वास्थ्य पत्रकार मञ्चद्वारा आज यहाँ आयोजित





