
छुटेकालाई कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन गर्दै कामपा
काठमाडौं, साउन १८ । काठमाडौँ महानगरपालिकाले यही साउन २१ गतेदेखि नौवटा वडामा कोभिड–१९ विरुद्धको खोप अभियान पुनः सञ्चालन गर्ने भएको छ । उक्त अभियान यसअघि कुनै पनि मात्रा नलगाएका र

संवैधानिक परिषद्को बैठक बस्दै : को–को छन् प्रधानन्यायाधीश सिफारिस सूचीमा ?
काठमाडौं । संवैधानिक परिषद्को बैठक आज (बिहीबार) बस्दैछ । प्रधानन्यायाधीशको नाम सिफारिस गर्न आज साँझ ५ बजे बैठक बस्न लागेको हो । यसअघि गत मंगलबार बसेको परिषद्को बैठक बिना निष्कर्ष

कोशीका मुख्यमन्त्री थापाले लिए शपथ
काठमाडौं, साउन १७ । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्। मुख्यमन्त्री थापाले प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष पद तथा गोपनीयताको सपथ ग्रहण गरेका हुन्।

सरकार आफैंले संसद बैठक चल्न दिएन : अध्यक्ष ओली
काठमाडौं, साउन १७ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकार आफैंले संसद बैठक चल्न नदिएको आरोप लगाउनुभएको छ । पछिल्लो सुन तस्करी प्रकरणबारे सांसदहरुलाई बोल्न नदिन

कुमारी बैंक र इएमएफ माइक्रोफाइनान्स फण्डबीच व्यावसायिक ऋण सम्झौता
काठमाडौं, साउन १७ । कुमारी बैंक लिमिटेडले आफ्नो स्थापनाकालदेखि नै ग्राहकहरुको मागलाई ध्यानमा राख्दै नविन र ग्राहकमैत्री योजनाहरु ल्याउदै आएको छ । सोही मागलाई मध्यनजर गर्दै, कुमारी बैंक लिमिटेडले, इएमएफ

अस्पताललाई निःशुल्क सेवा दिएका बिरामीको विवरण सार्वजनिक गर्न निर्देशन
काठमाडौं, साउन १७ । सरकारले १० प्रतिशत शय्या छुट्याएर निःशुल्क उपचार सेवा दिएका अस्पताललाई विवरण सार्वजनिक गर्न निर्देशन दिएको छ। स्वास्थ्य मन्त्रालयका शाखा प्रमुख डा।मदन उपाध्यायले सबै सरकारी, निजी तथा

सबै नियुक्तिलाई समावेशी बनाउन सरकार प्रतिवद्ध छ : पराराष्ट्रमन्त्री साउद
काठमाडौं, साउन १७ । परराष्ट्रमन्त्री एनपी साउदले संविधानको मर्म र भावनाअनुरुप सबै प्रकारका नियुक्तिलाई समावेशी बनाउन सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिको आजको बैठकमा राजदूत

सुदूरपश्चिममा एक हजाभन्दा बढीमा डेङ्गु सङ्क्रमण,३ जनाको मृत्यु
काठमाडौं, साउन १७ । सुदूरपश्चिम प्रदेशमा डेङ्गुबाट एक हजार छ सय बढीमा सङ्क्रमण भएको छ । सन् २०२२ र २०२३ मा गरेर एक हजार छ सय १४ जनामा सङ्क्रमण पुष्टि

निर्माणधीन संसद भवनको भौतिक प्रगति सन्तोषजनक भएन : सभामुख घिमिरे
काठमाडौं, साउन १७ । सभामुख देवराज घिमिरेले निर्माणधीन संसद भवनको भौतिक प्रगति सन्तोषजनक नरहेको बताएका छन् । बुधबार सम्बन्धित सरोकारवालासँग निर्माणधिन संसद भवनको भौतिक प्रगतिको विवरण लिँदै सभामुख घिमिरेले यस्तो

विवादास्पद अभिव्यक्ति दिएको आरोपमा अधिवक्ता भगवती पाण्डे पक्राउ
काठमाडौं, साउन १७ । विवादास्पद अभिव्यक्ति दिएको आरोपमा अधिवक्ता भगवती पाण्डे पक्राउ परेकी छन्। दुई साताअघि तामाङ, मगर समुदायका व्यक्तिहरुले दिएको उजुरीको आधारमा उनलाई बुधबार विहान पक्राउ गरिएको काठमाडौं प्रहरी

ग्लोबल आईएमई बैंक र डिप्रोक्स नेपालद्वारा डिजिटल कारोबार प्रवर्द्धन गर्न सहकार्य
काठमाडौं, साउन १७ । ग्लोबल आइएमई बैंक लिमिटेड र डिप्रोक्स नेपालबीच डिजिटल कारोबारलाई प्रवर्द्धन गर्न समुन्नति डिजिटल फाइनान्स परियोजना सञ्चालनका लागि समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ। हस्ताक्षर प्रश्चात, डिजिटल

शेयर बजार ९ अङ्कले बढ्यो, १ अर्ब ८१ करोड रुपैयाँको कारोबार
काठमाडौं, साउन १७ । शेयर बजार आज बुधवार सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज नौ दशमलव २५ अङ्कले बढेर दुई हजार ८६ दशमलव ८४ विन्दुमा पुगेको छ
