Jagaran News

चीनमा भीषण बाढीबाट १३ कराेड नागरिक प्रभावित, उद्धार कार्य जारी

काठमाडौं, साउन १८ ।  चीनको हेबेई प्रान्तमा वर्षापछि आएको बाढीका कारण जनजीवन प्रभावित बनेको छ । पछिल्ला केही दिनयता हेबेई प्रान्तमा १४० वर्ष यताकै बढी वर्षा हुँदा जनजीवन प्रभावित भएको

एमालेको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगित

काठमाडौं, साउन १८ । राष्ट्रिय सभाको बैठकमा आज पनि नेकपा एमालेले अवरोध पुर्याएपछि स्थगित भएको छ। बैठक सुरू भएलगत्तै एमाले सांसद्हरू सुन प्रकरणमा छानबिनको माग गर्दै उठेका थिए। त्यसपछि सांसद्

सुन तस्करी प्रकरणमा प्रधानमन्त्रीकै संलग्नता हुन सक्ने शेखर कोइरालाको आशंका

काठमाडौं, साउन १८ ।  कांग्रेस नेता डा. शेखर कोइरालाले सय किलो सुन तस्करी प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको संलग्नता हुन सक्ने आशंका व्यक्त गरेका छन्। बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई

प्रचण्डकै सल्लाहमा फाइल खोलेको हुँ, कसैलाई छाडिन्न: गृहमन्त्री श्रेष्ठ

काठमाडौं, साउन १८ । गृहमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै सल्लाहमा भ्रष्टाचारको फाइल खोलिएको बताएका छन्। छानबिनको क्रममा पार्टीभित्रकै व्यक्ति

सुन प्रकरणलाई लिएर राष्ट्रिय सभाको बैठकमा एमालेको अवरोध

काठमाडौं , साउन १८ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बिहिबारको राष्ट्रिय सभाको बैठक अवरोध गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको सुन तस्करी प्रकरणबारे सरकारको तर्फबाट यथार्थ जवाफ आउनु

प्रभु बैंकद्वारा जीडब्लूएमको ईभी गाडी ओरा-३ मा ८० प्रतिशतसम्म कर्जा सुविधा

काठमाडौं, साउन १८ ।  नेपालमा जीडब्लुएम सवारीसाधनहरुको एकमात्र आधिकारिक आयातकर्ता र वितरक भीजी ईम्पेक्स प्रालिले प्रभु बैंक लिमिटेडसँग जीडब्लूएमको इलेक्ट्रिक गाडी ओरा–३ ईभीको लागि वित्तीय सम्झौता गरेको छ। उक्त सम्झौतामा

उच्छृङ्खल गतिविधि गरेको आरोपमा जोरपाटीबाट ५ जना पक्राउ

काठमाडौं, साउन १८ ।  काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले सर्वसाधारण नागरिकलाई डर, धम्की दिई उच्छृङ्खल गतिविधि गरेको आरोपमा जोरपाटीबाट पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेलम्ची–६,

प्राइम कमर्सियल बैंकको कामु सीईओमा मानन्धर नियुक्त

काठमाडौं , साउन १८ । प्राइम कमर्सियल बैंकको कायममुकायम प्रमुख कार्यकारी अधिकृत(९सीईओ)मा सञ्जीव मानन्धर नियुक्त भएका छन् । बुधबार सम्पन्न सञ्चालक समितिको बैठकबाट मानन्धरलाई कामु सीईओमा नियुक्त गरिएको हो ।

सुनकाण्ड चलिरहेको बेला अर्को काण्ड आउँछ, हेर्नुहोला : शेखर कोइराला

काठमाडौं, साउन १८ ।  नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देश अत्यन्तै अप्ठ्यारो अवस्थामा रहेको र अराजकतातर्फ गएको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले भ्रष्टाचारले देशलाई गाँजेको

राष्ट्रियसभाको बैठक बस्दै, अवरुद्ध गर्ने तयारीमा एमालेले

काठमाडौं, साउन १८ । प्रमुख प्रतिपक्षी एमालेले बिहीबारको राष्ट्रियसभाको बैठक पनि अवरुद्ध गर्ने भएको छ । सुन तस्करी प्रकरण छानविनका लागि विज्ञहरुको उच्च स्तरीय समिति माग गर्दै प्रतिनिधिसभाको बैैठक अवरुद्ध

निःशुल्क बस चलाएर स्वतन्त्र पार्टीले सस्तो लोकप्रियता खोज्योः महासचिव पोखरेल

काठमाडौं, साउन १८ ।  नेकपा एमालेका महासचिव शंकर पोखरेलले चितवनमा सस्तो राजनीति गर्न खोजिएको बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीले चितवनमा निःशुल्क ‘ब्लु बस’ सञ्चालनमा ल्याएको सन्दर्भ जोडदै एमाले महासचिवले सस्तो

महराको स्पष्टीकरण– सुनकाण्डमा मेरो संलग्नता छैन

काठमाडौं, साउन १८ ।  नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराले सुन तस्करी प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको बताएका छन् । बिहीबार बिहान सामाजिक सञ्जालमार्फत उनले उक्त विषयमा स्पष्ट पारेका हुन्