
पूर्वगृमन्त्री खाणसहित १२ जनालाई थप चार दिन हिरासतमा राख्न अनुमति
काठमाडौं, वैशाख ३१ – नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै एक अर्ब रुपैयाँभन्दा बढी ठगी गरेको प्रकरणमा पक्राउ परेका १२ जनाविरुद्ध थप ४ दिनको म्याद थप भएको

अर्थतन्त्र अझै चुनौतीपुर्ण छ- चन्द्र ढकाल
काठमाडौं, बैशाख ३१ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मौद्रिक नीतिले अर्थतन्त्र चलायमान बनाउन नसक्ने बताएका छन् । इकोनोमिक मिडिया सोसाइटी नेपाले आयोजना गरेको एक कार्यक्रममा बोल्दै ढकालले

सरकारको नीति तथा कार्यक्रम प्रधानमन्त्री प्रचण्डले पढ्ने
काठमाडौँ , बैशाख ३१ । आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पढ्ने भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा पूर्ण सुधार आइनसकेकाले आगामी आर्थिक वर्षको सरकारको

शेयर बजार ८ महिनायताकै तल्लो विन्दुमा झर्याे, आज १७ अङ्कले घट्याे
काठमाडौं, बैशाख ३१ । शेयर बजार झन्डै आठ महिनायताकै तल्लो विन्दुमा झरेको छ । गएको असोज ९ गते शेयर बजार परिसूचक नेप्से एक हजार आठ सय १५ विन्दुमा झरेको थियो,

चिट्ठा परेको भन्दै २२ लाख ठगी गर्ने गिरोहका तीन पक्राउ
उदयपुर । जिल्ला प्रहरी कार्यालयले विभिन्न स्थानका सोझासाझा मानिसलाई चिट्ठा पर्यो भन्दै रकम असुल गर्ने गिरोहका तीन अभियुक्तलाई पक्राउ गरेर ठगी तथा आपराधिक लाभ (एक्सटर्शन) सम्बन्धी कसुरमा अनुसन्धान सुरु गरेको

पूर्वगृहमन्त्री ‘बादल’का छोरा प्रतिकविरुद्ध पक्राउ अनुमति जारी
काठमाडौं, बैशाख ३१ । जिल्ला अदालत काठमाडौँले पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा प्रतिक थापाविरुद्ध पक्राउ गर्न अनुमति जारी गरेको छ । प्रतिकविरुद्ध पक्राउ अनुमति जारी गरेको प्रहरी स्रोतले जनाएको

गोकर्णेश्वर नगरपालिकामा एक महिने हेयर केमिकल ट्रेनिङ्ग सञ्चालन
काठमाडौं, बैशाख ३१ । गोकर्णेश्वर नगरपालिकाले १ महिने हेयर केमिकल ट्रेनिङ्ग सञ्चालन गर्ने भएको छ । नगरपालिकाको आर्थिक सहयोग र मेघा इन्टरनेशनल व्युटीपार्लर एण्ड ट्रेनिङ्ग सेन्टरको आयोजनामा एक महिने हेयर

भोलिबाट श्रम स्वीकृति लिएर विदेश गएकाले २ वटा मोबाइल सेट ल्याउन पाउने
काठमाडौं, बैशाख ३१ । जेठ १ गतेबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गएकाहरूले २ वटा मात्र मोबाइल ल्याउन पाउने भएका छन् । सरकारले निजी प्रयोगका माल वस्तुसम्बन्धी आदेश २०७७ को

पूर्वसांसद शर्पा मोबाईल अफ गरेर बेपत्ता, खोजीकार्य तीव्र
काठमाडौं, बैशाख ३१ । नेपाली कांग्रेसका पूसांसद आङटावा शेर्पाविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । नक्कली भुटानी शरणार्थी प्रकरण ढाकछोपमा संलग्न रहेको आरोपमा आङटावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको

फागुनदेखि तलब पाएनन् सिंहदरबार वैद्यखानाका कर्मचारीले
काठमाडौं, बैशाख ३१ । आयुर्वेदिक औषधि उत्पादन गरी बिक्री वितरण गर्ने तीन सय वर्ष लामो इतिहास भएको सिंहदरबार वैद्यखाना विकास समितिका कर्मचारीले तीन महिनादेखि तलब पाएका छैनन्। आयुर्वेदिक औषधि उत्पादन

‘सिटिजन्स सुपर ३० म्युचुअल फण्ड’को बाँडफाँड प्रक्रिया सम्पन्न
काठमाडौं, बैशाख ३१ । सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत संचालन हुने तेस्रो योजना “सिटिजन्स सुपर ३० म्युचुअल फण्ड” को बाँडफाँड प्रक्रिया सम्पन्न भएको छ । सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत संचालन हुने

मोदी इनर्जीको आईपीओ बाँडफाँड
काठमाडौं, बैशाख ३१ । मोदी इनर्जी लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । कम्पनीले वैशाख १९ देखि वैशाख २४ गतेसम्म सर्वसाधारणलाई आईपीओ निष्कासन गरेको थियो । आईपीओ आज आइतबार बिक्री प्रबन्धक सनराइज




