Jagaran News

असार मसान्तभित्र मर्जर र प्राप्तिमा जाने वाणिज्य बैंकले विशेष सुविधा पाउने

काठमाडौं, जेठ २३ ।  वाणिज्य बैंकहरु एक आपसमा गाभ्ने र गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिसन) प्रक्रियामा गएर २०८० असार मसान्तभित्र एकीकृत कारोबार शुरु गरेमा सुविधा पाउने भएका छन्। नेपाल राष्ट्र

उपलब्धिजनक सम्झौता नहुने भएरै भारत भ्रमण गइनँ : सुदन किराँती

काठमाडौं, जेठ २३ ।  संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराँतीले दुई देशबीचमा उपलब्धिजनक सम्झौता नहुने भएकै कारण आफू भारत भ्रमणमा नगएको बताएका छन् । मंगलबार काठमाडौँमा खिजिदेम्बा हुँदै नयाँ

चर्च ब्वाइजले चुम्यो ए डिभिजन लिगको उपाधि

काठमाडौं, जेठ २३ ।  नवप्रवेशी चर्च ब्वाइज युनाइटेड क्लबले एक खेलअगावै सहिद स्मारक ए डिभिजन लिगको उपाधि जितेको छ। मंगलबार भएको २५ औँ राउन्डको खेलमा थ्रीस्टार क्लबसँग गोलरहित बराबरी खेल्दै

अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन उद्घाटन गर्दै प्रधानमन्त्रीले भने- खप्तडको समग्र विकासका लागि पहल गर्छु

काठमाडौं, जेठ २३ ।  प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन सुरु भएको छ । मंगलबार सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले खप्तड क्षेत्रलाई आर्थिक, पर्यटन तथा धार्मिक केन्द्रका रूपमा विकास

आगामी आवको बजेटले आर्थिक सङ्कट टार्दैन- ओली

काठमाडौं, जेठ २३ ।  प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटले विद्यमान आर्थिक सङ्कट नटर्ने दाबी गरेका छन् । प्रतिनिधिसभाको आजको

जीपसहित सुनकोशीमा बेपत्ता सिटिइभिटीका तीन कर्मचारी अझै भेटिएनन्

काठमाडौं, जेठ २३ ।  सुनकोशी नदीमा जीपसहित खसेर बेपत्ता भएका प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) का अधिकारीहरुको अझै खोजी भइरहेको छ । घटना भएको पाँचौँ दिन बित्नै लागिसक्दा

सिटिजन्स बैंक र नयाँबानेश्वर मल्टीप्लेक्स सेन्टर प्रा.लि.बी चसमझदारी

काठमाडौं, जेठ २३ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नयाँबानेश्वर,काठमाडौंस्थित नयाँबानेश्वर मल्टीप्लेक्स सेन्टर प्रा.लि.बीच सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात्

टेलिकमको सेवाका सुरक्षाप्रति आशंका नगर्न कम्पनीको आग्रह

काठमाडौं, जेठ २३ । नेपाल टेलिकमले टेलिकमका सेवाका सुरक्षाप्रति आशंका नगर्न आग्रह गरेको छ। कम्पनीले विज्ञप्ति प्रकाशित गरी आफ्नो सेवाका सुरक्षाप्रति शंका व्यक्त गर्दै एक सञ्चार माध्यममा प्रकाशित समाचारप्रति गम्भीर

शेयर बजार साढे २५ अङ्कले बढ्यो, झण्डै दुई अर्ब रुपैयाँको कारोबार

काठमाडौं, जेठ २३ । हिजो दोहोरो अङ्कले घटेको शेयरबजार आज दोहोरै अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २५ दशमलव ६६ अङ्कले बढेर एक हजार नौ सय २७

संसद्‍मा अर्थमन्त्रीको प्रष्टीकरण–करका दरमा चलखेल भएको छैन

काठमाडौं, जेठ २३ । अर्थमन्त्री डा. प्रकाशसरण महतले आगामी आर्थिक वर्षको बजेट बनाउँदा आर्थिक विधेयकमा चलखेल नभएको बताएका छन् । मंगलबार प्रतिनिधिसभामा जवाफ दिँदै अर्थमन्त्री डा। महतले १४ गते राती

बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेशबारे एमालेले माग्यो अर्थमन्त्रीको जवाफ

काठमाडौं, जेठ २३ ।  प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दलले बजेट निर्माणका क्रममा अर्थ मन्त्रालयका गोप्य कक्षमा अनधिकृत व्यक्ति समावेश गरिएको भन्दै विरोध गरेका छन् । पूर्व निर्धारित समयभन्दा तीन

कोसी प्रदेश सरकार छाड्ने माओवादीको निर्णय

काठमाडौं, जेठ २३ । । नेकपा (माओवादी केन्द्र)को कोसी प्रदेश कमिटीले नेकपा ९एमाले० नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । माओवादी केन्द्र प्रदेश कमिटी र कोसी प्रदेश