बालुवाटारमा प्रमुख दलका शीर्ष नेताहरुको बैठक सुरु

काठमाडौं, ८ मंसिर । प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख दलका शीर्ष नेताहरुको बैठक सुरु भएको छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेसका प्रमुख सचेतक रमेश लेखक सहभागीलगायत सहभागि भएका छन् ।
संक्रमणकालीन न्यायसम्बन्धी विषयलाई टुंगोमा पुर्‍याउनृ, राष्ट्रि सभकाने निर्वाचन, र पछिल्लो राजनीतिक घटनाक्रमका बारमो छलफल हुने ताहरुले जनएका छन् ।

प्रतिक्रिया दिनुहोस्