
विपद्का घटनापछिको खोजी र उद्धार गर्न प्रभावकारी संयन्त्र तयार छ: गृहमन्त्री श्रेष्ठ
काठमाडौं, असार ७ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले बाढीपहिरो लगायत विपद्का घटनापछिको खोजी, उद्धार र राहतकार्य तत्काल प्रभावकारी हुने गरी संयन्त्र तयार गरिएको बताएका छन्। राष्ट्रियसभाको दीगो विकास तथा

बालेनको अडान कायमै: फेरि भने- अदालत र सरकार भारतको गुलाम भए, हिन्दी फिल्म चल्न दिन्न
काठमाडौं, असार ७ । काठमाडौँ महानगरका मेयर बालेन शाहले अदालतले आदेश दिएपनि हिन्दी फिल्म चलन नदिने बताएका छन् । उच्च अदालत पाटनले सेन्सर बोर्डले पास गरेका फिल्मको प्रदर्शन नरोक्न अल्पकालीन

नेपाललाई तेस्राे सफलता, सन्दीपले ब्रान्डन किङकाे विकेट लिए
काठमाडौं, असार ७ ।आईसीसी विश्वकप छनोटअन्तर्गत वेस्टइन्डिजविरुद्धको खेलमा नेपालले तेस्रो सफलता पाएको छ। नेपालका लागि सन्दीप लामिछानेले १६ औं ओभरको तेस्रो बलमा ब्रान्डोन किङलाई बोल्डआउट गरेका हुन्।ब्रान्डोनले ४२ बलमा २

बाढीपहिरो अपडेट- हालसम्म १३ को मृत्यु, २६ बेपत्ता
काठमाडौं, असार ७ । प्रतिनिधिसभाको दिगो विकास तथा सुशासन समिति बैठकमा गृह मन्त्रालयका निमित्त सचिव महादेव पन्थले हालै मुलुकका विभिन्न भागमा आएको बाढीपहिरोबाट भएको मानवीय क्षतिसम्बन्धी विवरण प्रस्तुत गरेका छन्।

बैंकमा पैसा थुप्रिएपछि राष्ट्र बैंकले १० अर्ब तान्दै
काठमाडौं, असार ७ । बैंकिङ प्रणालीमा लगानीयोग्य रकम बढी भएपछि नेपाल राष्ट्र बैंकले रकम तान्न थालेको छ । राष्ट्र बैंकले रिभर्स रिपोमार्फत १० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट खिच्न लागेको हो

तरकारी र फलफूलमा ‘भ्याट’ नलगाउन माग
काठमाडौं, असार ७ । उपभोक्ताहित सरोकारसँग सम्बन्धित संस्थाले नयाँ बजेटमा आयातित तरकारी, फलफूल र खाद्य वस्तुमा उपभोक्तालाई १३ प्रशित भ्याट लगाउने नीति खारेज गर्न माग गरेका छन् । ती संस्थाले

हिमालयन बैंक र आरोगिन हेल्थ केयरबीच छुट प्रदान गर्ने सम्झौता
काठमाडौं, असार ७ । हिमालयन बैंक लिमिटेड र आरोगिन हेल्थ केयर रिसर्च सेन्टरबीच बैंकका ग्राहकहरुलाई उक्त हेल्थ केयर सेन्टरले प्रदान गर्दै आएको विभिन्न सेवा–सुबिधाहरुमा ५ देखि ४५ प्रतिशतसम्म छुट प्रदान

वेस्ट इन्डिजविरुद्ध नेपाललाई दोश्रो सफलता ,गुल्सनले लिए विकेट
काठमाडौं, असार ७ । आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्र्तगत वेस्ट इन्डिजविरुद्धको खेलमा नेपाललाई दोश्रो सफलता हात लागेको छ । गुल्सन झाले वेस्ट इन्डिजका जोन्सन चार्लीलाई सुन्य रनमा आसिफ शेखबाट

पार्टीमा हर्क र बालेनलाई जोड्ने हाम्रो चाहाना छ: रवि लामिछाने
काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो पार्टीमा हर्क साम्पाङ र बालेन शाहलाई जोड्ने चाहाना भएको बताएका छन्। रास्वपाले गरेको पत्रकार सम्मेलनमा सभापति लामिछानेले आफ्नो

नेकपा माओवादी केन्द्रले गर्यो केन्द्रीय समितिको बैठक आह्वान
काठमाडौं, असार ७ । सरकारको नेतृत्व गरिरहेको दल नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति बैठक आह्वान गरेको छ । पार्टी एकतासहित संगठनलाई चलायमान बनाउन आवश्यक कार्ययोजना तय गर्न माओवादी केन्द्रले असार

सुनचाँदीको मूल्य घट्यो
काठमाडौ , असार ७ । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ। बुधबार प्रतितोला ८ सय रुपैयाँ घटेको सुनको मूल्य बिहीबार अघिल्लो दिनको तुलनामा प्रतितोला ५ सय रुपैयाँ घटेको हो

पूर्व बैंकर अनिलकेशरी शाह रास्वपा प्रवेश
असार ७, काठमाडौँ | सेलिब्रेटी बैंकर अनिलकेशरी शाह राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपामा प्रवेश गरेका छन् । पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा शाह रास्वपा प्रवेश गरेका हुन् । उनलाई पार्टी सभापति




