
पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा
काठमाडौं, १८ पुस । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले बिहान कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा
अवहेलना मुद्दामा सर्वोच्चले माग्यो सरकारसँग जवाफ
काठमाडौं, १८ पुस । सर्वोच्च अदालतले जलवायु परिवर्तनसम्बन्धी कानुन बनाउन दिएको परमादेश बमोजिम हालसम्म कानुन नबनाएको जिकिर गर्दै दायर गरेको अदालतमा अवहेलनासम्बन्धी मुद्दामा सरकारसँग लिखित जवाफ माग गरेको छ ।

इपिएस कोरिया शाखाले परीक्षा फारम भर्ने समय थप
काठमाडौं, १८ पुस । वैदेशिक रोजगार विभागको इपिएस कोरिया शाखाले पानीजहाज निर्माण क्षेत्रमा (शीप बिल्डिङ) सहभागी परीक्षार्थीका लागि उत्पादन क्षेत्रमा परीक्षा फारम भर्ने समय थप गरेको छ। मंगलबार बसेको महानिर्देशकस्तरको

प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा एपीएफ क्लब र कोशी प्रदेशबिच खेल हुँदै
काठमाडौँ, १८ पुस । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि बुधबार सशस्त्र प्रहरी बलको एपीएफ क्लब र कोशी प्रदेशबिच खेल हुँदैछ । फाइनल खेल नेपाल समय अनुसार,

डा.सुनिल शर्माको स्वामित्वमा रहेको केएमसीका आवासीय चिकित्सक/ कन्सल्टेन्टहरू आन्दोलित
काठमाडौं, १८ पुस । नेपाली कांग्रेसका सांसद सुनिल शर्माको काठमाडौं मेडिकल कलेज (केएमसी)ले निलम्बन गरेका डा. विशद दाहालको निलम्बन फिर्ता गर्न काठमाडौं विश्वविद्यालय (केयू)ले कलेज प्रशासनलाई पत्र पठाएको छ ।

कानेपोखरी गाउँपमलिकाका जनप्रतिनिधिबिच स्वार्थको टकरावले गाउँपालिका तहसनहस
काठमाडौं, १८ पुस । मोरङको कानेपोखरी गाउँपमलिकाका जनप्रतिनिधिबिच स्वार्थको टकरावले गाउँपालिका तहसनहस जस्तै भएको छ । मोरङको कानेपोखरी गाउँपालिकामा एमालेको एकलौटी बहुमत छ । अध्यक्ष राजमति इङ्नाम, उपाध्यक्ष भोला अधिकारी

भारतीय विदेश मन्त्री र उच्चस्तरीय चिनियाँ टोली एकैचोटी नेपाल आउँदै
काठमाडौं, १७ पुस । भारतीय विदेश मन्त्री जयशंकर पुस १९ गते बिहान १० बजे नेपाल आउदै छन् । सोही दिन नै चीनबाट एउटा उच्च स्तरीय टोली नेपाल आउने भएको छ

सटिजन्स क्यापिटल लिमिटेड र युनाइटेड मेवा खोला हाईड्रोपावरबीच साधारण शेयर निष्काशन सम्बन्धी सम्झौता
काठकमडौं । सिटिजन्स क्यापिटल लिमिटेड र युनाइटेड मेवा खोला हाइड्रोपावर लिमिटेडबीच साधारण शेयर निष्काशन सम्बन्धी सम्झौता भएको छ । सोमबार एक समारोह बीच डिल्लीबजार, काठमाण्डौमा साधारण शेयर निष्काशन तथा बिक्री

केएल दुगड ग्रुप बन्यो ‘कोर्निटोसु ब्राण्डका नाचोस क्रिस्प्स, डिप्स र क्रस्टीज’ को लागि नेपालको अधिकारिक वितरक
काठमाडौं । ज्ञान चक्की आटा, धारा शुद्ध तोरीको तेल, धारा हेल्थ सूर्यमुखी तेल, ज्ञान चामल जस्ता उच्च गुणस्तरको विभिन्न खाद्य सामग्री उपभोक्ता माझ उपलब्ध गराउदै आएको केएल दुगड ग्रुपले अधिकारिक

सिटिजन लाइफ इन्स्योरेन्सले लाभांश दिने घोषणाा
काठमाडौं, १७ पुस । सिटिजन लाइफ इन्स्योरेन्सले लाभांश दिने घोषणाा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश वित।ण गर्ने घोषणा गरेको हो । इन्स्योरेन्सले हाल

राष्ट्रियसभाको सिट बाँडफाँट चाँडै टुङ्ग्याउन कांग्रेस र माओवादीबिच सिट बाँडफाँट बारे छलफल
काठमाडौँ, १७ पुस । राष्ट्रियसभा निर्वाचनमा सिट बाँडफाँटका सन्दर्भमा नेपाली कांग्रेस र माओवादी केन्द्रबिच छलफल भएको छ । मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताबिच

राष्ट्रिय सभा सदस्यको भागबन्डाका लागि नेपाली कांग्रेस र माओवादी छलफलमा
काठमाडौं, १७ पुस। राष्ट्रिय सभा सदस्यको भागबन्डाका लागि नेपाली कांग्रेस र माओवादीले छलफल थालेका छन् । छलफलका लागि कांग्रेसका शीर्ष नेताहरू प्रधानमन्त्री निवास बालुवाटरमा पुगेका छन् । बैठकमा प्रधानमन्त्री प्रचण्डसहित











