Jagaran News

कर्णालीका हिमाली जिल्ला औलोको जोखिममा

काठमाडौं, १३ वैशाख । कर्णालीका हिमाली जिल्लामा औलो रोगको प्रभाव देखिन थालेको छ । विश्व औलो दिवसका अवसरमा स्वास्थ्य सेवा निर्देशनालय कर्णालीले सुर्खेतमा गरेको अन्तर्क्रियामा विगतमा तराईमा मात्रै देखिने औलो

एसईई उत्तरपुस्तिका परीक्षण काठमाडौं र ललितपुरमा सुरु

काठमाडौं, १३ वैशाख । शिक्षक आन्दोलनले रोकिएको काठमाडौं र ललितपुरमा एसईई उत्तरपुस्तिका परीक्षण सुरु भएको छ । उत्तरपुस्तिका परीक्षणको पारिश्रमिक बढाउनुपर्ने माग गर्दै शिक्षकहरूले ललितपुरमा सोमबारदेखि र काठमाडौंमा मंगलबारदेखि एसईईको

१६ औँ योजनामा एकीकृत पूर्वाधार निर्माण र सूचना प्रविधिमा जोड: प्रधानमन्त्री

काठमाडौं, १३ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत पूर्वाधार निर्माण र सूचना प्रविधिको विस्तार तथा उपयोगमा विशेष जोड दिएको बताएका छन् । आज बिहिबार राष्ट्रिय विकास

आज सुनको भाउ २०० र चाँदीको १५ रुपैयाँ प्रति तोला घट्यो

आज सुनको २०० रुपैयाँले र चाँदीको प्रतितोला १५ रुपैयाँले घटेको छ ।

सूर्योदय वोमी लघुवित्तको संस्थापक सेयर लिलामी बिक्री खुला

नआइसी एसिया बैंकले आजदेखि आफ्नो स्वामित्वमा रहेको सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको संस्थापक समूहको सेयर लिलामी बिक्री खुला गरेको छ ।

सबैको र साधना लघुवित्तबीच मर्जरका लागि अन्तिम सम्झौता

सबैको लघुवित्त वित्तिय संस्था र साधना लघुवित्त वित्तीय संस्थाबीच मर्जरको लागि अन्तिम सम्झौता भएको छ ।

सूर्यज्योति लाइफ इन्स्योरेन्सको बढ्यो प्रतिशेयर आम्दानी

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।

प्रचण्ड गर्मी बढ्दै, आंशिक बदली रही देशको बाँकी भू–भागमा मौसम मुख्यतया सफा

काठमाडौं, १३ बैशाख । गर्मी बढ्दै गएको छ । हावा हुरी र प्रचण्ड गर्मीका कारण आगालागी घटनाहर भईरहेका छन् । नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल

आजदेखि निर्वाचन आचारसंहिता सुरु, मौन अवधिमा के-के गर्न पाइँदै ?

काठमाडौं, १३ बैशाख । यही वैशाख १५ गते उपनिर्वाचन हुन लागेका इलाम २ र बझाङ १ (१) जिल्लामा आजदेखि निर्वाचन आचारसंहिता सुरु भएको छ । आज रआजदेखि मतगणना सम्पन्न नभएसम्मका

राष्ट्रिय विकास परिषदको बैठक आज बस्दै

काठमाडौं, १३ बैशाख । राष्ट्रिय योजना आयोगले तर्जुमा गरेको सरकारको १६ औं योजनालाई अन्तिम रूप दिनेछ ।भएको छ । आउा गले तयार पारेको अल्पकालीन, दीर्घकालीन वा आवधिक विकास योजना छलफलका

महोत्तरीमा भीषण आगलागी

काठमाडौं, १२ बैशाख। महोत्तरीको मठिहानी नगरपालिका-६ मा भीषण आगलागी भएको छ । मदरसा टोलमा बुधबार दिउँसो १ बजे सल्केको आगोबाट अहिलेसम्म १०० भन्दा बढी घर जलेर नष्ट भएको छ ।

अमेरिकी सिनेटबाट युक्रेनलाई दिने सैन्य सहायता विधेयक पास

काठमाडौं, १२ बैशाख। अमेरिकाको सिनेटले युक्रेनलाई ६० अर्ब डलरभन्दा बढी सहायता दिने विधेयक मंगलबार अत्यधिक बहुमतले पास गरेको छ। रिपब्लिकन पार्टीको बहुमत रहेको प्रतिनिधि सभाले यो विधेयक शनिबार पास गर्दा