Jagaran News

नेम्वाङकाे निधनले कम्युनिष्ट र लोकतान्त्रिक आन्दोलनमा क्षति

काठमाडौं, भदौ २८ ।  नेकपा (एमाले)को केन्द्रीय अनुशासन आयोगले संविधानसभाका अध्यक्ष एवं सो पार्टीका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनबाट नेपालको कम्युनिष्ट र लोकतान्त्रिक आन्दोलनमा ठूलो पीडा र क्षति पुगेको जनाएको छ

राष्ट्रिय सभाबाट सुवास नेम्वाङको निधनप्रति शोक प्रस्ताव पारित

काठमाडौं । संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गर्दै बिहीबारको राष्ट्रियसभा बैठक सम्पन्न भएको छ । नेम्वाङ संविधानसभा अध्यक्ष, पूर्वसभामुख एवं वर्तमान प्रतिनिधिसभा सदस्य थिए । उनी ०४८

२५ मेगावाटको सेती जलविद्युत् आयोजनाको परीक्षण उत्पादन सुरु हुँदै

कास्की – माछापुच्छ्रे गाउँपालिकामा निर्माण भइरहेको २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजनाले आगामी मङ्सिर पहिलो सातासम्ममा परीक्षण उत्पादन सुरु गर्ने तयारी गरेको छ। आयोजनाको हालसम्म ९५ प्रतिशत काम सम्पन्न

एकीकृत समाजवादीले तोक्यो प्रदेशदेखि जिल्ला इञ्चार्ज र सहइञ्चार्ज (सूचीसहित)

काठमाडौं । सत्तारुढ नेकपा एकीकृत समाजवादी केन्द्रीय कमिटीको कार्य विभाजनमा हेरफेर गरेको छ । भदौ ५ देखि ७ सम्म बसेको केन्द्रीय कमिटीको बैठकको निर्णय पार्टीमा सर्कुलर पठाउँदै नेताहरुको जिम्मेवारी हेरफेर

सिटिजन लाइफ इन्सुरेन्सको आइपीओ बाँडफाँट

काठमाडौं, भदौ २८ ।सिटिजन लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलको कार्यालयमा इन्स्योरेन्सको आईपीओ बाँडफाँट भएको हो। मागभन्दा बढी आवेदन परेका कारण

लिबिया बाढीमा मृत्यु हुनेको संख्या ५ हजार ५ सय पुग्यो, १० हजार बेपत्ता

काठमाडौं, भदौ २८ । पूर्वी लिबियामा आएको विनाशकारी बाढीबाट मृत्यु हुनेको संख्या ५ हजार ५ सय पुगेको छ। अन्य ७ हजार बढी घाइते भएको स्थानीय सञ्चारमाध्यमहरूले बताएका छन्। त्रिपोलीस्थित आपत्कालीन

सुत्नुअघि के गर्नु हुँदैन?

हाम्रो आनीबानी स्वास्थ्यका लागि महत्त्वपूर्ण विषय हो। हामीले स्वस्थ जीवन जीउनका लागि थुप्रै आनीबानीमा ध्यान दिनुपर्ने हुन्छ। हाम्रो असल दैनिकीकै कारण हामी स्वच्छ जीवनयापन गर्न सक्छौं। हामीले स्वच्छ जीवनका लागि

नेकपा एसको केन्द्रीय सदस्यमा २१ जना मनोनीत, को–को अटाए ?

काठमाडौं । नेकपा एकीकृत समाजवादीले २१ जना केन्द्रीय सदस्य मनोनित गरेको छ । भाद्र ५ देखि ७ सम्म बसेको केन्द्रीय कमिटीको बैठकको निर्णयको अपानी जारी गर्दै ले सदस्य थप गरेको

हेटौंडा सिमेन्ट उद्योगको उत्पादन बन्द, किन भयो ?

काठमाडौं, भदौ २८ । हेटौंडा सिमेन्ट उद्योगको उत्पादन आज बिहानदेखि बन्द भएको छ। उद्योगको आगो बाल्ने भट्टीमा जडान गरिएको कोलमिलको उपकरण बिग्रिँदा सिमेन्ट उत्पादन गर्ने क्लिंकरको उत्पादन अवरुद्ध भएको हो।

१२ कक्षा पास गर्ने बित्तिकै विदेश जाने पद्धति रोक्नुपर्छः अर्थमन्त्री महत

काठमाडौं, भदौ २८ ।  अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले १२ कक्षा पास गर्ने बित्तिकै विदेश जाने पद्धती रोक्नुपर्ने आवश्यकता देखिएको बताएका छन्। बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अर्थमन्त्री महतले

दाङमा सर्पले डसेर दुई महिनामा ६ जनाको मृत्यु

दाङ । दाङमा दुई महिनामा सर्पको टोकाइबाट छ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार दुई महिनामा सर्पदंशका एक सय सात घटना भएका थिए । साउनमा ३६ र

राजकीय सम्मानसहित सुवास नेम्वाङको पशुपति आर्यघाटमा अन्त्येष्टि

काठमाडौं। संविधानसभा अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनको दुई छोराले दागबत्ती दिएका छन् । नेम्वाङको अन्त्येष्टिमा नेपाली सेनाको एक