
विभिन्न देशका राष्ट्रप्रमुखहरुद्वारा भूकम्प पीडितप्रति दुःख व्यक्त गर्दै राष्ट्रपति पौडेललाई समवेदना सन्देश
काठमाडौँ, २५ कार्तिक। राष्ट्रपति रामचन्द्र पौडेललाई विभिन्न देशका राष्ट्रप्रमुखहरुले समवेदना सन्देश पठाएका छन् । जाजरकोट केन्द्रबिन्दु भएर गएको विनाशकारी भूकम्पमा परी भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै विभिन्न देशका

तुलाधरको शालिकमा माल्यार्पण गर्दै प्रधानमन्त्री दाहाल
पद्मरत्न तुलाधर राष्ट्रिय स्मृति प्रतिष्ठान र पद्मरत्न लुमन्ति गुथिद्वारा शनिबार आयोजित ‘पद्मरत्न तुलाधर पाँचौं स्मृति दिवस’ मा स्वर्गीय तुलाधरको शालिकमा माल्यार्पण गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तस्वीरः प्रदीपराज वन्त,

कलाकार दुलालले गरे २०औं काग सम्मेलन
काठमाडौं, २५ कार्तिक । विगत १९ वर्षदेखि काग तिहारको दिन प्रत्येक वर्ष काग सम्मेलन गर्दै आएका कलाकार रमेश दुलालले (काग दाई) ले यसपटक पनि काग तिहारको अवसरमामा २० औं काग

बिदेश अध्ययनमा जाने विद्यार्थीसँगै ३ महिनामा बाहिरियो ३३ अर्ब रुपैयाँ
काठमाडौं २४, कात्तिक,। नेपालबाट विदेश जाने विद्यार्थीसँगै चालु आर्थिक वर्ष आर्थिक वर्ष २०८०/८१ को तीन महिनामा ३३ अर्ब रुपैयाँ विदेशिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार असोजसम्म

३० प्रतिशतले बढ्यो रेमिट्यान्स, ३ महिनामा ३ खर्ब ६५ अर्ब बढि भित्रियो
काठमाडौं २४, कात्तिक । चालु आर्थिक वर्षको पहिलो ३ महिनामा ३ खर्ब ६५ अर्ब ३४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ३० प्रतिशतले

सरकारको केवल झारो टार्ने मात्र जवाफ – प्रश्न सोध्ने सांसदलाई
झाराटार्ने जवाफ दिएको छ सरकारले प्रश्न सोध्ने सांसदहरुलाई । प्रतिनिधि सभा बैठकमै सोध्ने भन्दै दर्ता गराएको प्रश्नमा अधिवेशन अन्त्य हुनुअघि सरकारले लिखित जवाफ दिएको थियो। तर यसरी पेश गरिएका जवाफ

फेसबुक, टिकटकजस्ता सामाजिक सञ्जाल निर्देशिका जारी गर्दै सरकार
काठमाडौं । सरकारले फेसबुक, टिकटक, एक्स जस्ता सामाजिक सञ्जाल दर्ता हुनु पर्ने गरी निर्देशिका तयार पारेको छ। मन्त्रिपरिषद्ले बिहीबार पारित गरेको सामाजिक सञ्जाल सञ्चालनसम्बन्धी निर्देशिका २०८० ले सञ्चार तथा सूचना

नेप्से दोहोरो अंकले घट्यो
काठमाडौं, २३ कार्तिक। साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारको परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । अघिल्ला तीन दिन लगातार बढेको बजार बिहीबार भने ११.८५ अंक घटेको हो ।

मधेश प्रदेशको सर्वदलीय प्रतिनिधिमण्डलले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाए
काठमाडौं । मधेश प्रदेशको सर्वदलीय प्रतिनिधिमण्डलले प्रहरी समायोजनसमितका ६ बुँदे माग राखेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएको छ । ३० दिनभित्र माग सम्बोधन नभए आन्दोलन गर्ने उनीहरुको चेतावनी छ

पोर्चुगलमा नेपाली दूतावास स्थापना गर्ने
काठमाडौं २३, कात्तिक । सरकारले युरोपको पोर्चुगलमा नेपाली दूतावास स्थापना गर्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पोर्चुगलमा नेपाली दूतावास स्थापना गरी सनिल नेपाललाई राजदूत सिफारिस गर्ने निर्णय गरेको

मितेरी डेभलपमेन्ट बैंकले १० प्रतिशत लाभांश वितरण गर्ने
काठमाडौं २३, कात्तिक । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । बैंकले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले लाभांश वितरण

जाजरकोटका पीडित एक सातादेखि खुला आकाशमुनीको बास, पहुँचवालाले त्रिपाल रूकुम पश्चिम लगे
काठमाडौं २३, कात्तिक । भूकम्मको मारमा जाजरकोटका जनता अहिले आहतमा छन् । राजनीतिक प्रभाव र पहुँचवालाले राहत रूकुम पश्चिम एकोहोर्याउँदा जाजरकोटका पीडित भने नांगै हुने स्थिति बनेको जनप्रतिनिधिले बताएका छन्




