Jagaran News

बलात्कारमा संलग्न रहेको आरोपमा एक युवक पक्राउ

काठमाडौं, ३० जेठ । भोजपुरको हतुवागढीबाट प्रहरीले बलात्कारमा संलग्न रहेको आरोपमा एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हतुवागढी गाउँपालिका–९ बस्ने २५ वर्षीय रिठ्ठे भन्ने विशाल मगर रहेका छन्

रुपन्देहीको सैन मैनामा बस दुर्घटना हुँदा ठूलो संख्यामा घाइते

काठमाडौं, ३० जेठ ।  रुपन्देहीको सैनामैनमा बस दुर्घटना हुँदा ४३ जना घाइते भएका छन्। दाङबाट काठमाडौँका लागि छुटेको रा १ ख २७८३ नम्बरको बस रुपन्देहीको सैनामैना नगरपालिका–१० सालझन्डी बजारस्थित पुलमा

बन्दीपुर केबलकार जेठ ३१ गतेदेखि सञ्चालनमा आउने

पर्यटकीय नगरी बन्दीपुरमा निर्माण सम्पन्न भएको बन्दीपुर केबलकार आगामी जेठ ३१ गतेबाट व्यावसायिक रूपमा सञ्चालनमा आउने भएको छ ।

सुन–चाँदी दुवैको भाउ आज सामान्य बढ्यो

आज सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेको छ ।

१० महिनामा बैंकहरुले कमाए ४८ अर्बभन्दा धेरै नाफा, सबै भन्दा कम कमाउनेमा नेपाल बैक लि.

वाणिज्य बैंकले १० महिनामा ४८ अर्बभन्दा धेरै खुद नाफा कमाएका छन्।

दाङबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा ४३ जना घाइते

काठमाडौं, ३० जेष्ठ । रूपन्देहीमा बस दुर्घटना हुँदा ४३ जना घाइते भएका छन्। दाङबाट काठमाडौं आउँदै गरेको रा १ ख २७८३ नम्बरको बस गएराति ११ः५० बजे रूपन्देहीको सैनामैना नगरपालिका(१० सालझन्डी बजारस्थित

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, मन्त्रालयगत बजेटको शीर्षकहरूमाथि छलफल जारी

काठमाडौं, ३० जेष्ठ । सङ्घीय संसद् अन्तर्गतको प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । बिहान ११ बजे बस्ने बैठकमा विनियोजन विधेयक २०८१ को विभिन्न मन्त्रालयगत बजेटको शीर्षकहरूमाथिको छलफल जारी रहनेछ

कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा वर्षाको सम्भावना, काठमाडौँ उपत्यकामा मनसुन भित्रन केही दिन लाग्ने

काठमाडौं, ३० जेष्ठ । हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायुको प्रभाव परेको छ । विेशेष गरि कोशी प्रदेश र पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव हुँदा मनसुनमा प्रभाव परेको छ ।

नेपाल र श्रीलंकाबीचको खेल वर्षाको कारण रद्द

काठमाडौं, ३० जेष्ठ । आईसीसी टी-२० विश्वकप २०२४ अन्तर्गत नेपाल र श्रीलंका बीचको खेल वर्षाको कारण रद्द भएको छ । खेल वर्षाको कारण रद्द हुँदा नेपाली टिक चिन्तित बनेको छ

करोडौको भ्रष्टाचार मुद्दामा बागमतीका मेयर र उपमेयरसहितको ठूलो टिम अख्तियारको फन्दामा

काठमाडौं, २९ जेठ । सर्लाहीको बागमती नगरपालिकाका मेयर र उपमेयरसहित ६ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालले ६ जनाविरूद्ध मंगलबार मुद्दा दायर गरेको प्रवक्ता नरहरि

ब्याजदर घट्ने चर्चा, लगानीकर्ताको उच्च मनोबल र अर्थतन्त्रको सबै सुचकांकहरु राम्रो हुँदा शेयर बजारमा उछाल, २१०० विन्दुभन्दा माथि नेप्से

काठमाडौं, २९ जेठ । मंगलबार नेप्से परिसूचक बढेर बन्द भएको छ। बैंक तथा वित्तीय संस्थाहरुले असार महिनामा पनि ब्याजदर घटाउने चर्चा चलेसँगै यस दिन बजार बढ्न पुगेको हो। यस दिन

देश ठूलो कि जीबी राई ? भन्दै गृहमन्त्री रविविरुद्ध गर्जिए ज्ञानेन्द्र शाही

काठमाडौं, २९ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले जीबी राईलाई जतिसक्दो चाँडो पक्राउ गर्न गृहमन्त्रीलाई आग्रह गरेका छन् । उनले देश ठूलो कि जीबी राई