
मौलिक कथा पस्कन सिपालु, अभिनयमा पनि पोख्त र सफल फिल्म दयारानीका निर्देशक माओत्से गुरुङ ‘पेन्सनपट्टा’ मार्फत फेरी निर्माण र निर्देशनबाट मैदानमा उत्तिदै
काठमाडौं, ३१ जेठ । गत वर्षको माघमा प्रदर्शन भएको ‘दयारानी’बाट अभिनेता माओत्से गुरुङ मुलधारको फिल्म निर्देशनमा होमिएका थिए । यो फिल्म व्यावसायिक रुपमा सफल भएपछि उनी अब दोस्रो फिल्मको तयारीमा

कुवेतमा मजदुर बस्ने भवनमा आगलागी, ४० भारतीयको मृत्यु र ३ नेपाली घाइते
काठमाडौं, ३१ जेठ । कुवेतमा मजदुरहरू बस्ने ६ तल्ले घरमा आगलागी हुँदा मृत्यु भएका ४९ जनामध्ये ४० जना भारतीय रहेको खुलेको छ। बुधबार बिहान मन्गाफ जिल्लामा मजदुरहरूको आवासीय भवनमा आगलागी

भारतीय शेयर बजार अलटाइम हाइ, नेपालमा धिपधिप
काठमाडौं । भारतीय शेयर बजार दिन दिनै उच्च वृद्धि हुँदै गएको छ । ३१ जेष्ठ । जुन १३ तारिक २०२४, अर्थात आज नयाँ अलटाइम हाइ विन्दुमा पुगेको छ। कारोबार अवधिमा

नारायणगढ–मुग्लिन सडक पहिरोको जोखिममा
काठमाडौं, ३१ जेठ । नारायणगढ–मुग्लिन सडकको २५ ठाउँका पहिरोको जोखिम रहेको डिभिजन सडक कार्यालय चितवनले जनाएको छ । उक्त कार्यालयका प्रमुख रमेशप्रसाद पौडेलका अनुसार तीमध्ये ४ वटा उच्च र ७

नेपालले बंगलादेशलाई साउनदेखि ४० मेवावाट विद्युत निर्यात गर्ने
आगामी साउनदेखि नेपालले बंगलादेशलाई ४० मेगावाट विद्युत् निर्यात गर्ने भएको छ ।

आईसीसी टी–२० विश्वकप क्रिकेटमा भाग लिन वेस्ट इन्डिज उड्न लागेका नेपाली खेलाडी अमेरिकामै अलपत्र
काठमाडौं, ३१ जेठ । मौसममा खराबी आएपछि आईसीसी टी–२० विश्वकप क्रिकेट खेल्न वेस्ट इन्डिज उड्न लागेका नेपाली खेलाडी अमेरिकामै रोकिएका छन् । निरन्तर वर्षाका कारण अन्तर्राष्ट्रिय उडान रद्द भएपछि नेपाली

सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो
बिहिबार सुनको मूल्य स्थिर रहेको छ ।

प्रतिनिधि सभा बैठक आज पनि बस्दै , के के छ आजको कार्यसूचि
काठमाडौं, ३१ जेष्ठ । प्रतिनिधि सभा बैठक आज पनि बस्ने भएको छ । विनियोजन विधेयक, २०८१ अन्तर्गत मन्त्रालयगत बजेट छलफल बिहान ११ बजे बस्ने बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत तीन

आज पनि उच्च गर्मी नै हुने, कोशी प्रदेशका केही स्थानमा हल्का वर्षा
काठमाडौं, ३१ जेष्ठ । हाल देशको पूर्वी भू–भागमा स्थानीय वायु र पश्चिमी वायु तथा बिहार आसपास बनेको न्यून चापीय क्षेत्रको प्रणालीको प्रभाव परेको छ । आज अन्य भू–भागमा स्थानीय वायु,

नाडा अटो शोको १६औं संस्करण, २०२४ भदौ ११ गतेदेखि
नाडा अटोमोवाइल्स् एशोसिएशन अफ नेपालले ‘नाडा अटो शो २०२४’ आयोजना गर्ने भएको छ ।

जाल्पा सामुदायिक र किसान लघुवित्तलाई मर्जरको लागि राष्ट्र बैंकले दियो अन्तिम स्वीकृति
जाल्पा सामुदायिक लघुवित्त र किसान लघुवित्तलाई एक आपसमा मर्ज हुन नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएको छ ।

मिलेमतो गरि सेयरमा चलखेल गर्ने टिभी प्रस्तोतासहित ८ जनालाई ५ वर्ष प्रतिबन्ध
भारतीय सेयर बजार नियामक (सेबी)ले सेयर बजारमा गैरकानुनी ढंगबाट चलखेल गर्ने ८ जनालाई प्रतिबन्ध


