Tag: कोरोना
कोरोनाबाट बाँके र पर्सामा दुई जनाको मृत्यु
काठमाडौं , असोज ९ । कोरोना भाइरस संक्रमणबाट बाँके र पर्सामा एक–एक जनाको मृत्यु भएको छ । बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा उपचाररत ५२ वर्षीय पुरुषको आज बिहान र पर्साको
सप्तरीमा कोरोनाबाट सरकारी कर्मचारीको मृत्यु, हालसम्म सुरक्षित ताप्लेजुङमा जोखिम बढ्यो
काठमाडौं , असोज ८ । सप्तरीमा कोरोनाबाट सरकारी कर्मचारीको मृत्यु भएको छ ।जिल्ला प्रशासन कार्यालयमा कार्यरत सत्यनारायण यादवको मृत्यु भएको सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी जय कुमार घिमिरेले बताए ।
थप ११ सय ७२ जना जनामा कोरोना पुष्टि , १८ सय ९३ निको भए
काठमाडौं, असोज ७ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १७२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर
कोरोनाबाट थप २ जना संक्रमितको मृत्यु, काठमाडौंमा उपत्यकामा थपिए ६४७ संक्रमित
काठमाडौं , असोज ६ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट आज थप दुई जनाको मृत्यु भएको छ । स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर दुई जना कोरोना संक्रमितको
आज थप १ हजार ३५६ जनामा कोरोना पुष्टि, ८२३ निको भए
काठमाडौं, असोज ६ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर
काठमाडौं उपत्यकामा थपिए ७६७ संक्रमित, कोरोनाबाट थप १० जनाको मृत्यु
काठमाडौं, असोज ४ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७६७ कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ६०२ , भक्तपुरमा १०१ र ललितपुरमा ६४
थप १३ सय २५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ६४ हाजर १२२ पुग्यो
काठमाडौं, असोज ४ । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ३२५ जना कोरोना पुष्टि भएको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गोतमले
विश्वमा कोरोना सङ्क्रमितको संख्या ३ करोड ९ लाख नाघ्यो
काठमाडौं, असोज ४। विश्वभरी कोरोना भाइरस सङ्क्रमितको संख्या तीन करोड नौ लाख नाघेकोे संयुक्त राज्य अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ । कोरोना भाइरस सङ्क्रमितको संख्या तीन करोड ९ लाख
कोरोना प्रकोप : विदेशमा २४४ नेपालीले ज्यान गुमाए
काठमाडौं , असोज ४ । कोरोना भाइरस सङ्क्रमणबाट विदेशमा रहेका २४४ नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिका अनुसार १७ मुलुकमा ती नेपालीले ज्यान गुमाएका
नेपालमा आइ. सि.यु र भेन्टिलेटरमा कोरोनाका बिरामी कति छन् ?
काठमाडौं, ३ असोज । नेपालमा पछिल्लो समय कोरोनाका बिरामी बढिरहेका छन् । आज मात्रै थप १ हजार २०४ जना कोरोना संक्रमित थपिएका छन् भने ११ जनाको मृत्यु भएको छ ।
आज थप १२ सय ४ जना कोरोना पुष्टि , १४ सय ४७ निको भए
काठमाडौं, असोज ३ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २०४ जना कोरोना संक्रमित थपिएका छन्। शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले
यी ६ जिल्ला भए कोरोना संक्रमणमुक्त, २ सय ९ जना संक्रमित आइसियु र भेन्टिलेटरमा
काठमाडौं, असोज २ । ६ जिल्ला कोरोना संक्रमणमुक्त भएका छन् । अरु ठाउँमा बढिरहदा शुक्रबार भने ६ जिल्ला संक्रमणमुक्त भएका हुन्। सोलुखुम्बु, रसुवा, मुस्ताङ, डोल्पा, मुगु र हुम्लामा सक्रिय संक्रमितको