Tag: प्रधानमन्त्री ओली

नेपाल शान्तिपूर्ण युगमा प्रवेश , अब हिंसात्मक द्वन्द्व हुने छैन : प्रधानमन्त्री ओली

काठमाडौं, फागुन २१ । विप्लपसँग सहमतिपछि प्रधानमन्त्री केपी शर्मा ओलीले अब नेपाल शान्तिपूर्ण युगमा प्रवेश गरेको बताएका छन्। शुक्रबार काठमाडौंस्थित राष्ट्रिय सभा गृहमा सरकार र विप्लव समूहबीचको हस्ताक्षर समारोहमा प्रधानमन्त्री

केही समयमै वृद्धभत्ता पाँच हजार पुगाउँछौं: प्रधानमन्त्री ओली

काठमाडौं, फागुन २० । प्रधानमन्त्री केपी ओलीले केही समयभित्रै वृद्धभत्ता पाँच हजार पुर्‍याउने बताएका छन् । सिन्धुलीमा सुनकोशी–मरिन डाइभर्सन बुहउद्देश्यीय आयोजनाको शिलान्यास गर्दै उनले यस्तो बताएका हुन् । २०५१ सालमा

बीएन्डसी शिक्षण अस्पतालको सम्बन्धन प्रक्रिया अगाडी बढिसक्यो: प्रधानमन्त्री ओली

काठमाडौं, फागुन १८ । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको बिर्तामोडमा निर्मित बीएन्डसी शिक्षण अस्पताललाई सञ्चालन अनुमति दिने बताएका छन् । झापाको बिर्तामोडमा आज पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन ओलीले बिर्तामोड नगरपालिका(

ममाथि शारीरिक हमला हुन सक्छ: प्रधानमन्त्री ओली

काठमाडौं फागुन १७ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि शारीरिक हमला हुनसक्ने बताएका छन् ।पोखरामा गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई आज सम्बोधन गर्दै नेकपा ओली समूहका अध्यक्ष ओलीले आफूहरुमाथि सम्पूर्ण रुपले

प्रधानमन्त्री ओली गृह जिल्ला झापामा, यस्ता छन् कार्यक्रम

काठमाडौं, फागुन १६ । प्रधानमन्त्री केपी शर्मा ओली गृह जिल्ला झापा आइपुगेका छन् । झापामा चीन–नेपाल मैत्री औद्योगिक पार्कको शिलान्यासलगायत विभिन्न कार्यक्रममा सहभागी हुन ओली यहाँ आइपुगेका हुन् । उनलाई

प्रधानमन्त्री ओलीले प्रमुख सचेतकबाट गुरुङलाई हटाए , विशाल भट्टराई नियुक्त

काठमाडौं , फागुन १४ । प्रधानमन्त्री एवं नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले प्रमुख सचेतकबाट देवप्रसाद गुरुङलाई हटाएका छन् । गुरुङको ठाउँमा उनले विशाल भट्टराईलाई जिम्मेवारी दिएका प्रधानमन्त्रीका प्रेस

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद्को बैठक

काठमाडौँ, फागुन १४ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । बैठक साँझ ५ बजेका लागि बोलाएको छ । बैठकको एजेण्डा बारेमा भने केही पनि खुलाएको छैन ।

भाइहरूले खुसी भएर लड्डु खाएछन्, के पाउँछन् अब हेर्नुछ : प्रधानमन्त्री ओली

काठमाडौं , फागुन १२ । संसद पुनःस्थापना भएपछि पुष्पकमल दाहाल र माधव नेपालले खुशियालीमा हिजो साँझ एक –अर्कालाई लड्डु खुवाएका थिए ।यसप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले कटाक्ष गरेका छन् ।

ओली समुह बैठकः प्रधानमन्त्रीले राजीनामा नदिने, के भयो कुराकानी ?

काठमाडौं, फागुन १२ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहको स्थायी कमिटी बैठक सम्पन्न भएको छ । मंगलबार सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापनाको फैसला गरेपछि ओली समूहको पहिलो पटक स्थायी कमिटी

संसद पुनर्स्थापना भएसँगै प्रधानमन्त्री ओलीलाई राजीनमा दिन दबाब, के देलान त ?

पार्वती पाठक , काठमाडौं, फागुन १२ । सर्वोच्च अदालतले लामो समयको बसहपछि हिजो संसद पुनर्स्थापना भएको घोषणा गर्यो । प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते संसद विघटन गरेका

प्रधानमन्त्री ओलीले परिवारसँग मनाए ७०औं जन्मदिन

काठमाडौं , फागुन ११ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज आफ्नो ७०औं जन्मदिन मनाएका छन् । उनले परिवारसँग आफ्नो जन्मदिन मनाएका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा ओलीले पिता मोहनप्रसाद ओलीबाट

प्रधानमन्त्री ओली आज कञ्चनपुर जाँदै, सुरक्षा व्यवस्था कडा

काठमाडौं, फागुन १० । प्रधानमन्त्री केपी शर्मा ओली आज सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जाँदैछन् । दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्न प्रधानमन्त्री ओली कञ्चनपुर जान लागेका हुन् । प्रधानमन्त्री ओलीले बिहान