Tag: पक्राउ

१० लाख रुपैयाँ सहित विमानस्थलबाट एक युवक पक्राउ

काठमाडौं, माघ १८ । १० लाख रुपैयाँ सहित त्रिभुवन विमानस्थलबाट दुबई जान लागेका एक युवक पक्राउ परेका छन् । अवैध तरिकाले रकम विदेश लैजान लागेको अवस्थामा प्रहरीले ती युवकलाई नियन्त्रणमा

अन्नपूर्ण सुगर मिलका सञ्चालक अग्रवाल पक्राउ

काठमाडौं, माघ १६ । सर्लाहीको धनकौलमान रहेको अन्नपूर्ण सुगर मिलका सञ्चालक राकेश अग्रवाललाई यहाँ ल्याइएको छ । उनलाई प्रहरीले बुधबार साँझ काठमाडौं त्रिपुरेश्वरस्थित आफ्नै घरबाट पक्राउ गरेको थियो । सञ्चालक

अवैध काठसहित १२ जना प्रहरी नियन्त्रणमा

काठमाडौं, माघ १४ । इलाका प्रहरी कार्यालय छिन्चु सुर्खेतले भेरीगङ्गा नगरपालिका–२ सप्तरीका १२ मसिनास्थित छिन्चुबाट सुर्खेत वीरेन्द्रनगर लगिँदै गरेको १४७ थान सालको चिरान काठसहित १२ जनालाई नियन्त्रणमा लिएको छ ।

सामूहिक बलात्कारको आरोपमा ट्राफिक प्रहरी जवानसहित २ जना पक्राउ

काठमाडौं, माघ ११ । सामूहिक बलात्कारको आरोपमा ट्राफिक प्रहरी जवानसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा कपिलबस्तु बाणगंगा गाउँपालिकाका गुरु चरण चौधरी र जिल्ला ट्राफिक कार्यालय रुपन्देहीमा कार्यरत

आफ्नै १३ वर्षिया छोरी बलात्कार गर्ने बाबु पक्राउ

काठमाडौं, माघ ९ । बर्दियामा आफ्नै १३ वर्षिया  छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बाबु पक्राउ परेका छन् । प्रहरीले गुलरिया नगरपालिका–९ बस्ने ३१ वर्षीय पुरुषलाई पक्राउ गरेको हो । सीमा

यातायात व्यवसायीसँग घुस लिएको अभियोगमा ३ जना प्रहरी पक्राउ

काठमाडौं, माघ ७ । यातायात व्यवसायीसँग घुस लिएको अभियोगमा तीन प्रहरीलाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नान्तीराज गुरुङको टोलीले उनीहरुलाई मङ्गलबार राति ९: ०० बजे

मानवअधिकार आयोगको अध्यक्ष हुँ अमेरिका पठाइदिन्छु भनी १५ लाख ठगी गर्ने पक्राउ

काठमाडौं , माघ ७ । प्रहरीले राष्ट्रिय मानवअधिकार आयोगको अध्यक्ष हुँ भनी अमेरिका पठाइदिन्छु भनी रकम ठगी गर्ने एक जना लाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा संखुवासभा पाँचखान गाउँपालिका

ललितपुर मालपोतका नासु र लेखापढी व्यवसायी ४० हजार घुससहित पक्राउ

काठमाडौँ , माघ ७ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुर मालपोतका नासु र लेखापढी व्यवसायीलाई घुससहित पक्राउ गरेको छ । अख्तियारले ललितपुर मालपोतका नायब सुब्बा मन्दिप कुमार श्रेष्ठ र लेखापढी

बैंकिङ कसूर मुद्दामा फरार रहेका तीन प्रतिवादी पक्राउ

काठमाडौं , माघ ५ । बैकिङ कसूर (चेक बाउन्स) मुद्दाहरुमा उच्च अदालत पाटनबाट कसूरदार ठहर भई फरार रहेका ३ जनालाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।

अर्काको जग्गा बिक्री गरेको आरोपमा मालपोतका कर्मचारी पक्राउ

काठमाडौ, माघ १ । जग्गाधनीलाई थाहा नदिएर जग्गा बेचेको आरोपमा प्रहरीले जिल्ला मालपोत कार्यालय, सुर्खेतका एक कर्मचारीलाई पक्राउ गरेको छ । मालपोतका नायब सुब्बा विश्वरुप सावदलाई बुधबार साँझ पक्राउ गरिएको

विप्लव समूहका नेता धर्मेन्द्र बास्तोला पक्राउ

काठमाडौं , पुस २९ । प्रतिबन्धित नेक्रविक्रम चन्द ‘विप्लव’ समूहका केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बास्तोला पक्राउ परेका छन् । उनलाई ललितपुर र मकवानपुरको सीमा क्षेत्रबाट पक्राउ गरिएको प्रहरी उच्च स्रोतले

काठमाडौंको बसुन्धाराबाट हाब्रेको छालासहित दुईजना पक्राउ

काठमाडौं, पुस २९ । काठमाडौंको बसुन्धारा चोकबाट हाब्रेको छालासहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जुम्लाको चन्दननाथ नगरपालिका-१ का २५ वर्षीय जय भण्डारी र सोही ठाउँ बस्ने २१ वर्षीय