Tag: पक्राउ

श्रीमती हत्या गरेको आरोपमा एक पुरुष पक्राउ

काठमाडौं , चैत २६ । श्रीमती हत्या गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् । पत्नी हत्या गरेको आरोपमा प्रहरीले रुपन्देहीको सियारी गाउँपालिका–३ हर्नैया गाउँ बस्ने ६६ वर्षीय गनपत बानियाँलाई

फर्निचरमा चोरी गरेको अभियोगमा ४ जना पक्राउ

काठमाडौं , चैत २५ । फर्निचर चोरी गरेको अभियोगमा ४ जना पक्राउ परेका छन् । मोरङ जिल्लाको कटहरी गाउँपालिका–१ पाथीभरा पेट्रोलपम्प अगाडी रहेको जय बैष्णु फर्निचर उद्योगबाट विभिन्न सामान चोरी

धारिलो हतियार देखाइ आइएमई लुट्ने ४ जना पक्राउ

काठमाडौं , चैत १९ । खिचापोखरीमा रहेको आइएमई लुट्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर र प्रहरी वृत जनसेवाको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

एटीएम ह्याक गरी पैसा निकाल्ने चिनियाँ नागरिक पक्राउ

काठमाडौं, चैत १८ । एटीएम ह्याक गरी पैसा निकाल्ने चिनियाँ नागरिक पक्राउ परेको छन् । काठमाडौंको ज्याठामा एटीएम ह्याक गरी पैसा निकाल्न लागेका चिनियाँ नागरिक पक्राउ परेका हुन् । मेगा

नक्कली नोट र छाप्ने मेसिनसहित चारजना पक्राउ

काठमाडौं, चैत ९ । नक्कली नोट र छाप्ने मेसिनसहित चारजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले एक हजार रुपैयाँका ७८ थान नक्कली नोटसहित चार जनालाई पक्राउ गरेको छहो

बाघको छालासहित ४ जना पक्राउ, यसरी समातिए

काठमाडौं, चैत ९ । पाटेबाघको छालासहित ४ जनालाई बांके प्रहरीले पक्राउ गरेको छ । जिल्लाको बैजनाथ गाउंपालिका–१ च्यामास्थित सुर्खेत–कोहलपुर सडकखण्डबाट संरक्षित पाटेबाघको छालासहित उनिहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

महिलालाई जिउँदै पुर्ने एक्स्काभेटर चालक पक्राउ

काठमाडौं, चैत्र ६ । महिलालाई जिउँदै पुर्ने एक एक्स्काभेटर चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भीमबहादुर बुढाथोकी रहेका छन् । उनलाई प्रहरीले कञ्चनपुरबाट पक्राउ गरेको हो । धादिङमा एक्स्काभेटरको

रुपन्देहीबाट पेस्तोलसहित ३ युवा पक्राउ

काठमाडौं , चैत १ । रुपन्देहीमा एक थान पेस्तोलसहित ३ जना युवा पक्राउ परेका छन्। जिल्लाको दक्षिणी क्षेत्र मर्चवारबाट कटुवा पेस्तोलसहित ती युवा पक्राउ परेका हुन्। पक्राउ पर्नेमा रुपन्देहीको सम्मरीमाई

नेपालमा पहिलो पटक साढे २ किलो युरोनियमसहित ४ जना पक्राउ

काठमाडौँ, फागुन २८ । साढे २ किलो युरोनियमसहित ४ जना पक्राउ परेका छन् । नेपालमा पहिलो पटक यसरी साढे २ किलो युरोनियमसहित ४ जना पक्राउ परेका हुन् । उनीहरुलाई महानगरीय

एक नेपाली महिलाले भारतमा पुगेर कोठी सञ्चालन गरेको फेला , यसरी पक्राउ परिन् ती महिला

काठमाडौँ, फागुन २८ । नेपाली महिलाले भारतमा पुगेर कोठी सञ्चालन गरेको फेला परेको छ। उनले नेपालबाट महिलालाई लैजाने र वेश्यावृत्तिमा लगाउने गरेको खुल्न आएको छ। प्रहरीले भारतमा कोठी सञ्चालन गर्ने

भक्तपुरबाट ४२ लाख रुपैयाँ सहित दुई जना पक्राउ

काठमाडौं, फागुन २८ । प्रहरीले भक्तपुरबाट ४२ लाख ३० हजार रुपैयाँ नगद सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर सूर्यबिनायक नगरपालिका २ बालकोट बस्ने दोलखा बैतेश्‍वर गाउँपालिका

१ लाख ६३ थान नक्कली नोटसहित डान्सबारबाट दुई जना पक्राउ

काठमाडौं, फागुन २७ । काठमाडौं महानगरपालिका(४ सुकेधारास्थित आयुष डान्सबारबाट एक हजार दरका एक सय ६३ थान नक्कली नोटसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। एक लाख ६३ हजार नक्कली नेपाली