Tag: नेप्से

सामान्य अंकले बढ्यो नेप्से परिसूचक,कारोबार रकम ३ अर्बमा झर्‍यो

काठमाडौं, ५ माघ ।  सेयर कारोबारको अन्तिम दिन बिहीबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ। नेप्से परिसूचक ५.७१ अंकले बढेर २१७८.८१ विन्दुमा अडिएको छ। यसदिन नेप्से परिसूचक सामान्य अंकले बढेपनि

सेयर बजारमा सामान्य करेक्सन, कारोबार रकम ५ अर्ब नजिक

काठमाडौं, माघ ४ ।  सेयर बजारमा सामान्य करेक्सन आएको छ। आज नेप्सेपरिसूचक ९.०१ अंकले घटेर २१७३.१० विन्दुमा अडिएको छ। बजारमा करेक्सन आएपनि कारोबार रकम भने मंगलबारको तुलनामा बढेको छ। आज

नेप्से परिसूचक ३३ अंकले बढ्यो, तीन अर्ब ७२ करोडको कारोबार

काठमाडौं, माघ ३ ।  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार नेप्से परिसूचक ३२ दशमलव ७२ अङ्कले

४१ अङ्कले घटेर शेयर बजार राताम्मे, साढे ५ अर्ब रुपैयाँको कारोबार

काठमाडौं, पुस २८ ।  शेयर बजार आज बिहीवार उच्च अङ्कले घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज ४१ दशमलव शून्य चार अङ्कले घटेर दुई हजार एक सय

सेयर बजारमा दोहोरो अंकको करेक्सन,कारोबार रकम ७ अर्ब माथि

काठमाडौं, २६ पुस ।  दुई दिन निरन्तर उकालो लागेको सेयर बजारमा आज दोहोरो अंकको करेक्सन आएको छ। यस दिन नेप्से परिसूचक २१.३४ अंकले घटेर २१९०.४२ विन्दुमा झरेको छ।नेप्से घटेपनि ७

सेयर बजार निरन्तर उकालोमा, पाँच अर्बभन्दा बढीको कारोबार

काठमाडौं,  पुस  २५  ।  साताको दोस्राे कारोबार दिन सोमबार पनि सेयर बजार उकालो लागेको छ । आज नेप्से परिसूचकमा ४६.७६ अंकले वृद्धि भई २२११.३८ विन्दुमा पुगेकाे हाे । आज २.१६

नेप्से परिसूचक २१६४ विन्दुमा, करिब साढे पाँच अर्बको सेयर किनबेच

काठमाडौं, पुस २४ । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले वृद्धि भएको छ। नेप्से परिसूचक २०.६९ अंकले वृद्धि भएर २१६४.६१ विन्दुमा पुगेको छ। नेप्से बढेसँगै कारोबार रकममा

शेयर बजार १८ अङ्कले बढ्यो, ५ अर्ब रुपैयाँभन्दा धेरैको कारोबार

काठमाडौं, पुस २१ । शेयर बजारको उकालो यात्रा आज बिहीवार पनि रोकिएको छैन । शेयर बजार परिसूचक नेप्से आज १८ दशमलव ०९ अङ्कले बढेर दुई हजार एक सय ४३ दशमलव

नेप्से २१ सय विन्दुमाथि, साढे ३ अर्बको सेयर किनबेच

काठमाडौं, पुस २०।   सेयरबजार २१ सय विन्दुमाथि पुगेको छ।बुधबार ६४.८७ अंकले बढेर २१२५.९४ विन्दुमा पुगेको हो।योसँगै आज साढे ३ अर्बको सेयर खरिदबिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। २५८ कम्पनीको

शेयर बजार आज पनि बढ्यो, कारोबार कति ?

काठमाडौं, पुस १८ । शेयर बजार आज सोमवार पनि बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १७ दशमलव ५६ अङ्कले बढेर दुई हजार ६३ दशमलव ८३ विन्दुमा पुगेको छ

सेयर बजारमा ४ अर्बको कारोबार, नेप्से परिसूचक १७ अंकले बढ्यो

काठमाडौं, पुस १७ । सेयर कारोबार साताको पहिलो दिन आइतबार ४ अर्ब बढिको कारोबार भएको छ। यसदिन नेप्से परिसूचक १७.२४ अंकले बढेर २०४६.२४ विन्‍दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स २.७१ अंकले

शेयर बजार ५६ अङ्कले बढेर २ हजार विन्दुभन्दा माथि

काठमाडौं, पुस १४ ।  हिजो बुधवार ११ अङ्कले घटेको शेयर बजार आज बिहीवार उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ५६ दशमलव ८८ अङ्कले बढेर दुई हजार