Tag: नेकपा

शनिबार बस्ने भनिएको नेकपाको सचिवालय बैठक स्थगित, एकाएक किन भयो ?

काठमाडौं , भदौ १२ । शनिबार बस्ने तय भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ । अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्डबीच शुक्रबार छलफल

नेकपाको सचिवालय बैठक सम्पन्न, कार्यदललाई अनुमोदन

काठमाडौं, १ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकप)को सचिवालय बैठक सम्पन्न भएको छ । बैठकले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) ले गठन गरेको कार्यदललाई अनुमोदन गरेको छ

नेकपाको सचिवालय बैठक आज बस्दै, कार्यदलले कार्यादेश पाउने

काठमाडौं, भाद्र १ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ ।प्रधानमन्त्री निवास बालुवाटारमा बिहान साढे ९ बजे बस्ने बैठकमा पार्टीको विवाद सुल्झ्याउन गठन गरिएको कार्यदललाई औपचारिकता

नेकपा विवाद सुल्झाउन छ सदस्यीय कार्यदल गठन, विवाद समाधान उन्मुखतिर

काठमाडौं, साउन ३० । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्रको जारी विवाद समाधान उन्मुख देखिएको छ। शुक्रबार बालुवाटारमा नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भएको छलफलले विवाद समाधानका लागि ६

प्रधानमन्त्री र अध्यक्ष प्रचण्डबीच भेटघाट, नेकपाको संवादहिनता तोडियो

काठमाडौं, २९ साउन । कम्युनिस्ट पार्टी (नेकपा)लामो समयको संवादहीनता तोडिएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएपछि यो संवादहिनता तोडएको हो । पार्टी भित्रको विवादको

नेकपा भित्रको आन्तरिक विवाद बढ्दै : कार्यकर्ता निराश, निवासमा बोलाएर सम्झाउदै प्रचण्ड

काठमाडौं, साउन १६ । पछिल्लो समय नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद बढ्दै गएको छ । सत्तारुढ नेकपाको केन्द्रमा उत्पन्न विवादले यतिबेला राष्ट्रिय राजनीतिमा चर्चा र चासो पनि बढेको

नेकपा स्थायी समितिको बैठक स्थगित

काठमाडौं, १३ साउन । आज बस्ने भनिएको नेकपा स्थायी समितिको बैठक आज पलि स्थगित भएको छ । स्थायी समितिको बैठक आज बिहान ११ बजे बस्ने कुरा तय गरिएको थियो ।

स्थायी समितिको बैठकलाई नियमित गर्नुपर्ने प्रचण्ड–माधव निष्कर्ष

काठमाडौं , १२ साउन । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको अन्तरद्वान्द झन उचाइमा पुगेको छ । प्रचण्ड–माधव नेपाल पक्षले छलफल र वार्ता भईरहको छ । झण्डै महिना दिन हुँदा

नेकपामा फेरि किचलो : ओलीको राजीनामाको मागलाई नै निरन्तरता

काठमाडौं, साउन १० । नेकपा अध्यक्ष पुष्पकमल दाहाल शुक्रबार बिहान बालुवाटार पुगे। प्रधानमन्त्री केपी शर्मा ओलीसँग दुई घण्टा छलफल गरे। त्यसपछि दाहाल नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४२औं स्मृति दिवसमा

नेकपाले बोलायो सचिवालय बैठक

काठमाडौं,साउन २ । नेकपामा पछिल्लो समय सहमतिका लागि भन्दै पटकरपटक बैठक बसे पनि स्थगित हुँदै आएको छ। यति बेला नेकपा बैठक बस्नमै सिमित भएको छ तर ठोस निकास भने आउन

झन् पेचिलो बन्दै नेकपा विवाद, बिहान ११ बजे बस्ने भनिएको बैठक दिउँसो ३ बजेलाई सारियो

काठमाडौं , साउन २ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (ने क पा) को स्थायी समिति बैठक सरेको छ । बिहान ११ बजे बस्ने भनिएको बैठक ३ बजेसम्मका लागि स्थगित

नेकपा स्थायी कमिटीको बैठक आज पनि स्थगित

काठमाडौं, २२ असार । विवाद समाधानको लागि आज बस्ने भनिएको नेकपा स्थायी कमिटीको बैठक स्थगित गरिएको छ । नेताहरुबीच आन्तरिक छलफल र सहमतीको प्रयासको लागि भन्दै आगामी बुधबारसम्मका लागि बैठक