Tag: नेकपा

नेकपा विवादः फुटेर होइन जुटेर देश निर्माणमा लागौं नेता ज्यु !

पार्वती पाठक, काठमाडौं, २५ कार्तिक । पछिल्लो समय नेपालको राजनीतिमा उथलपुथल आएको छ । एक अर्काप्रति अन्तरविरोध चलीरहेको छ अझ तोकेरै भन्नुपर्दा नेपाल कम्युनिस्ट पार्टीमा । नेकपाभित्र निकै विवाद उत्पन्न

प्रचण्ड–नेपाल पक्षले बैठक बोलाउन दिएको समयसीमा आज सकिँदै, अब के गर्लान ओली ?

काठमाडौं, कार्तिक २४ । पार्टी विवादको निरूपणका लागि बैठक डाक्न नेकपाका बहुमत सचिवालय सदस्यले अध्यक्ष केपी शर्मा ओलीलाई बैठक बोलाउन माग गर्दै दिएको लिखित ‘अल्टिमेटम’ को समय आज सकिँदैछ ।

प्रचण्डले बोलाएको बैठक धुम्बाराहीमा सुरु , ओली पक्षका नेता गएनन्

काठमाडौँ, कार्तिक २१ ।  सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाएको बैठक धुम्बाराहीमा सुरु भएको छ । बैठकमा बहुमत सदस्य सहभागी भएका छन् । सचिवालयका

चौतर्फी आलोचनापछि नेकपाले पनि अब दसैँ भत्ता फिर्ता गर्ने

काठमाडौं , कार्तिक ३। कोरोनाका कारण मुलुक नै आर्थिक संकट परेका बेला सांसदहरूले दसैँ खर्च लिएको समाचार आएपछि अहिले सांसदहरुको चौतर्फी आलोचना भइरहेको छ । यस्तो आलोचना बढेसँगै नेकपाले पनि

नेकपामा बल्झिँदै विवाद, सबैको ध्यान कर्णाली प्रदेशतिर

काठमाडौँ , कात्तिक १ । मन्त्रिपरिषद् विस्तार र कर्णाली प्रदेशका मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र फेरि विवाद बल्झिएको छ । सत्ता सम्हालेको साढे दुई वर्ष

बाबुरामले लगाएको आरोपको नेकपाद्वारा भर्त्सना, प्रमाण सार्वजनिक गर्न चुनौती

काठमाडौं, असोज २८ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले बुढीगण्डकी जलविद्युत आयोजनामा घुस लिएको भनी डा। बाबुराम भट्टराईले लगाएको आरोप आधारहीन र झुटो भएको बताएका छन् ।नेता डा.बाबुराम भट्टराईले लगाएको

नेकपामा भागबण्डा मिलाउन तीन मन्त्रालय टुक्रयाउने तयारी

काठमाडौं, असोज १२ । सत्तारूढ दल नेकपामा भागबण्डा मिलाउनका लागि तीन वटा मन्त्रालय टुक्रयाइने भएको छ । तीन मन्त्रालय टुक्रयाएर २४ मन्त्रालय बनाउने गरी दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली

अब नेकपाको प्राथमिकता: मन्त्री हेरफेर र राजनीतिक नियुक्ति, जुटे गृहकार्यमा

काठमाडौं , असोज ५ । पार्टीको अन्तरकलह साम्य बनाएपछि सत्तारुढ दल नेकपा नयाँ मन्त्रीको खोजी र संवैधानिक निकायलगायतमा राजनीतिक नियुक्तिको गृहकार्यमा जुटेको छ । आइतबारबाट सुरु भएको सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनलाई

नेकपाद्वारा अन्तरपार्टी निर्देशन– ५ जारी , यस्ता छन् १६ बुँदे निर्देशन

काठमाडौं , भदौ ३० । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले अन्तरपार्टी निर्देशन– ५ जारी गरेको छ ।नेकपाका अध्यक्षद्धय केपी शर्माओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार अन्तरपार्टी निर्देशन– ५ जारी गर्नुभएको पार्टी

नेकपाको संगठन विभाग भयो सक्रिय: मंसिरभित्र सदस्यता नविकरण गरिसक्ने निर्णय

काठमाडौं , भदौ २८। सत्तारुढ दल नेपाल कम्युनिस्ट बपार्टी ९नेकपा० ले पार्टी सदस्यहरुको सदस्यता नविकरण मंसिर महिनाभित्र गरिसक्ने भएको छ । पार्टी विवाद साम्य भएलगत्तै आइतबार संगठन विभागको बैठक बसेर

सकियो नेकपा स्थायी कमिटी बैठक: महाधिवेशन चैत २५ देखि ३० गतेसम्म , केन्द्रीय समिति कात्तिक १५ देखि १७ सम्म

काठमाडौं, भदौ २६ । त्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक सकिएको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकता महाधिवेशन चैतमा हुने भएको छ । शुक्रबार

नेकपाको नयाँ प्रस्ताव : ‘नेता कार्यकर्ताले एक-अर्काविरूद्ध अब सामाजिक सञ्जालमा लेख्न नपाउने’, लेखे कारवाही

ठमाडौं, भदौ २५ । नेकपाले आफ्ना नेतारकार्यकर्तालाई एक-अर्काविरुद्ध सामाजिक सञ्जालमा लेख्न नपाउने गरी निर्देशन दिने भएको छ । शुक्रबार (भोलि) बस्ने नेकपा स्थायी कमिटी बैठकमा पेश हुन लागेको राजनीतिक प्रस्तावमा