समाचार
‘मेलम्चीको पानी परीक्षणको काम असारमै हुने’
काठमाडौं , असार ३ । खानेपानीमन्त्री बीना मगरले मेलम्चीको पानी परीक्षणको काम असारमै हुने बताउनुभएको
मुलुकभर फोरजीको सेवा पुग्ने गरी काम भइरहेको छः अर्थमन्त्री खतिवडा
काठमाडौं , असार ३ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा।युवराज खतिवडाले आगामी आर्थिक वर्षभित्रै मुलुकभर
तीन सय स्थानीय तहमा भूमि बैंकको स्थापना गर्दैछौः मन्त्री अर्याल
काठमाडौं , असार ३ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्ममाकुमारी अर्यालले सङ्घ, प्रदेश
एकै दिन थप ५८६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या सात हजार नाघ्यो
काठमाडौं , असार ३ । बुधबार एकै दिन पाँच सय ८६ जनामा कोरोना भाइरस (कोभिड–१९)
वर्षासँगै आएको पहिरोले उदयपुरको पहाडी सडक अवरुद्ध
काठमाडौं, असार ३ । केही दिनयतादेखि निरन्तर वर्षासँगै पहिरो झर्न थालेपछि उदयपुर जिल्लाको मध्य–उत्तरी पहाडी
धुलिखेल नगरपालिकाले लकडाउन अवधिको कर नलिने
काठमाडौं, असार ३ । धुलिखेल नगरपालिकाले आफ्नो क्षेत्रका व्यावसायीसँग लकडाउन अवधिको कर नलिने भएको छ।
नागरिकता विवादमा सहमति जुटेन, सरकारलाई दियो ५ दिन समय
काठमाडौं , असार ३ । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले नागरिकता विधेयकबारे सहमति जुटाउन
कैलाली बलात्कार घटना: प्रधामन्त्रीको गम्भीर चासो, लिए गृहमन्त्री थापासँग जानकारी
काठमाडौं , असार ३ । प्रधानमन्त्री केपी शर्माओलीले कैलालीको क्वारेन्टाइनमा गत जेठ ३२ गते भएको
उद्धार उडानको पूर्वनिर्धारित तालिका परिवर्तन, बङ्गलादेश र बैंककबाट उद्धार उडान
काठमाडौं, असार ३ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स० ले विश्वका विभिन्न मुलुकमा
विदेशमा अलपत्रलाई सरकारी खर्चमा ल्याऊन सांसदको माग
काठमाडौं, असार ३ । राष्ट्रियसभाको बैठकमा सांसदहरुले क्वारेन्टिन व्यवस्थापनदेखि विदेशमा अप्ठेरोमा परेका नेपालीको निशुल्क उद्धार
प्रधानसेनापति थापा र सशस्त्र प्रहरी महानिरीक्षक खनाल छाङरु प्रस्थान, किन गए ?
काठमाडौं , असार ३ । प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरीका महानिरीक्षक (आईजीपी) शैलेन्द्र खनाल
नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु, मृत्यु हुनेको संख्या २० पुग्यो
काठमाडौं, असार ३ । । नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।

