मुख्य खबर

काठमाडौंका विद्यालयको छात्रावृत्ति छनौट परीक्षा महानगरपालिका आफैंले गर्ने

काठमाडौं, असार १८ ।  काठमाडौं महानगरपालिका भित्रका विद्यालयबाट पाउने छात्रावृत्तिको परीक्षा महानगरपालिका आफैंले लिने भएको

सशस्त्र प्रहरी परिवार महिला संघको २२औं वार्षिकोत्सव सम्पन्न

काठमाडौं, १७ असार । सशस्त्र प्रहरी परिवार महिला संघको २२औं वार्षिकोत्सव विविध कार्यक्रमकासाथ सम्पन्न भएको

नौ हजार पाँच सय ९० कर्मचारीले बुझाएनन् सम्पत्ति विवरण

काठमाडौं , असार १७ । आर्थिक वर्ष २०७८/७९ मा सङ्घीय तथा प्रदेश सरकारका विभिन्न निकायमा

एसईईको नतिजा बुधबारभित्र सार्वजनिक गर्ने तयारी

काठमाडौं , असार १७ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा ९एसईई०को नतिजा यही साता

प्रतिनिधिसभाबाट आर्थिक विधेयक वहुमतले पारित

काठमाडौं, असार १७ ।  प्रतिनिधिसभाको आजको बैठकले आगामी आर्थिक वर्षका लागि करका दरको प्रबन्ध गरिएको

भाग्यले होइन, योग्य भएरै देउवा ५ पटक प्रधानमन्त्री बन्नुभएको हो: मन्त्री साउद

काठमाडौं, असार १७ । परराष्ट्रमन्त्री एनपी साउदले पार्टी सभापति शेरबहादुर देउवा योग्यताकै आधारमा पाँच पटक

बैंकबाट ऋण नपाउँदा गरिब जनता आत्महत्या गर्न विवश छन् : सांसद साह

काठमाडौं, असार १७ ।  सांसद प्रभु साहले केही मुठ्ठीभर सम्भ्रान्त मानिसले मात्रै बैंकबाट ऋण पाउने

पत्रकारले तोकेअनुसारको पारिश्रमिक पाउनुपर्छ: मन्त्री शर्मा

काठमाडौँ , असार १७ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले श्रमजीवी पत्रकारले तोकेअनुसारकोे पारिश्रमिक

कर्मचारी र वकिलको विवादले सर्वोच्चसहित देशभरका अदालत ठप्प

काठमाडौं , असार १७ । ललितपुर जिल्ला अदालतका नासु प्रेमिका तामाङमाथि भएको हातपातविरुद्ध देशभरका अदालतका

जनताको जीवनमा आमूल परिवर्तन गर्न आवश्यक छ: अध्यक्ष नेपाल

काठमाडौं, असार १७ । पूर्व प्रधानमन्त्री एवं नेकपा ९एकीकृत समाजवादी० का अध्यक्ष माधवकुमार नेपालले जनताको

प्रधानमन्त्री पुष्पकमल दाहालद्वारा कम्युनिस्ट एकताको आह्वान

काठमाडौं, असार १७ ।  प्रधानमन्त्री पुष्पकमल दाहालले टुक्रिएर रहेका सम्पूर्ण कम्युनिस्ट पार्टीहरूलाई एकताको दिशामा अगाडि

आईसीसी विश्वकप छनोट: नेपाल र यूएईबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं, असार १७ । जिम्बावेमा जारी आईसीसी विश्वकप छनोट २०२३ अन्तर्गत प्लेअफमा नेपालले आज संयुक्त