मुख्य खबर

चीनमा आइफोन १५ किन्‍न आउटलेटमा भिड, हुवावेको दबदबाबीच एप्पलप्रति बढ्दो आकर्षण

काठमाडौं ७, असोज । चीनमा आइफोन १५ किन्‍न आउटलेटमा भिड, हुवावेको दबदबाबीच पनि एप्पलप्रति आम

असन्तुष्ट राहत शिक्षकको प्रदर्शन जारी

काठमाडौं ६, असोज । शिक्षक महासंघ र सरकारबीच सहमती भएपनि राहत शिक्षकहरूले आफ्नो आन्दोलन जारी

सुनको कोटा थप, अब दैनिक २० केजी सुन आयात हुने

काठमाडौं, ५ असमेज । नेपाल राष्ट्र बैंकले दैनिक आयात गरिने सुनको कोटा २० केजी पुर्याएको

आन्दोलनरत शिक्षकहरूले आज पनि काठमाडौंमा प्रदर्शन गरेका छन्

काठमाडौं, ५ भदौ । आन्दोलनरत शिक्षकहरूले आज शुक्रबार पनि काठमाडौंमा प्रदर्शन गरेका छन् । विद्यालय

बाग्मती प्रदेश स्वास्थ्य मन्त्रालयका कामको स्वास्थ्य मन्त्री बस्नेतद्वारा प्रशंसा

काठमाडौं, असोज ४ । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले बाग्मती प्रदेशको स्वास्थ्य मन्त्रालयले सञ्चालन

विद्यालय शिक्षा विधेयक स्थानीय सरकारले ल्याउने हो: कार्यवहाक अध्यक्ष शाही

काठमाडौं, असोज ४ । गाउँपालिका राष्ट्रिय महासंघका कार्यवाहक अध्यक्ष लक्ष्मणबहादुर शाहीले विद्यालय शिक्षा विधेयक संघ

कांग्रेस बैठक भोलि फेरि बस्ने, आज के- के भयो छलफल ?

काठमाडौं, असोज ४ ।  नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक शुक्रबार पनि जारी रहने भएको छ

साउन र भदौमा झन्डै साढे पाँच अर्ब रुपैयाँको विद्युत् निर्यात

काठमाडौं । चालु चालु आर्थिक वर्ष (आव) २०८०/८१ को दुई महिनामा पाँच अर्ब ४३ करोड

इण्डो–प्यासिफिक सेना प्रमुखहरूको सम्मेलनमा भाग लिन प्रधानसेनापति शर्मा भारत जाँदै

काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा भारतको नयाँदिल्ली जाने भएका छन् । असोज ८

आन्दोलनरत शिक्षकका जायज माग सम्बोधन गर्न एमालेको माग

काठमाडौं, असोज ४ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आन्दोलनरत शिक्षकहरुका जायज माग सम्बोधन गर्न

आर्थिक समृद्धिका लागि सुशासन पूर्व शर्त हो- उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकार मुलुकमा सुशासन, समृद्धि र सामाजिक न्यायको

साढे ४४ अङ्कले बढेर शेयर बजारमा हरियाली, ३ अर्ब २९ करोड रुपैयाँको कारोबार

काठमाडौं, असोज ४ । शेयर बजार आज बिहीवार उच्च अङ्कले बढेर हरियाली भएको छ ।