मुख्य खबर

जमैकामा शक्तिशाली समुद्री आँधी

काठमाडौं, ११ कार्तिक । अरेबियन सागरमा पर्ने टापु देश जमैकामा शक्तिशाली समुद्री आँधी आएको छ

एमाले सचिवालयको बैठक कात्तिक १५ गते

काठमाडौं, ११ कार्तिक । नेकपा एमाले ११ औँ राष्ट्रिय महाधिवेशनको तयारीका बारेमा सचिवालयको बैठक कात्तिक

सुन र चाँदी दुबै धातुको मूल्य घट्यो

मंगलबार सुन र चाँदीको मूल्यले घट्ने क्रमलाई निरन्तरता दिएको छ ।

मनाङका विभिन्न स्थानमा हिमपात

काठमाडौं, ११ कार्तिक । हिमाली जिल्ला मनाङका विभिन्न स्थानमा हिमपात भएको छ । तिलिचो बेसक्याम्प,

राष्ट्रपतिद्वारा गौरीघाटमा छठी माताको पूजा

काठमाडौं, १० कार्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले छठी माताको पूजा आराधना गरेका छन् । राष्ट्रपति

जल तथा मौसम विज्ञान विभागद्वारा देशभर वर्षा र हिमपातको सम्भावना रहेको जानकारी, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं, १० कार्तिक । जल तथा मौसम विज्ञान विभागले देशभर वर्षा र हिमपातको सम्भावना रहेको

मादक पदार्थ सेवन गरी यात्रुवाहक सवारी साधन चलाउने ७ जना चालक ट्राफिकको नियन्त्रणमा

काठमाडौँ  । काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा कार्तिक ९ गते गरिएको विशेष चेकिङको क्रममा मादक पदार्थ

स्वास्थ्य उपचारको लागि देउवा आज सिंगापुर जाँदै

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज सिंगापुर जाने भएका छन् ।

सुनको भाउ तोलामै दुई हजार घट्यो

नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा दुई हजार रुपैयाँ घटेको छ ।

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं, १० कार्तिक । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ

सरकारलाई राजदूत फिर्ताको कारण पेश गर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले विभिन्न ११ देशका नेपाली राजदूतहरू फिर्ता गर्नुको कारण पेश गर्न सरकारका नाममा आदेश

क्षतिको आकलन गर्न सर्वोच्च अदालत पुगे अर्थमन्त्री खनाल

अर्थमन्त्री रामेश्वर खनाल सर्वोच्च अदालत पुगेका छन् ।