Breaking

नेपालमा थप १७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ९९ पुग्यो

काठमाडौं, बैशाख २४ । नेपालमा थप १७ जना कोरोना संक्रमित थपिएका छन् । उनीहरुमध्ये एक

साढे पाँच लाख नेपाली स्वदेश फर्किन तम्तयार, व्यवस्था मिलाई दिन सरकार समक्ष आग्रह

काठमाडौं, बैसाख २४ । वैदेशिक रोजगारीमा रहेका विभिन्न देशबाट करिब साढे पाँच लाख नेपालीले तत्काल

बहराइनमा थप ८८ जना नेपालीलाई कोरोना सङ्क्रमण, सङ्क्रमितको संख्या २४५

काठमाण्डौ , बैशाख २४ । बहराइनमा थप ८८ जना नेपालीलाई कोरोना सङ्क्रमण भएको छ ।

सचिवालय बैठक अघि बालुवाटारमा ओली र प्रचण्डबीच भेटवार्ता, हुँदैछ यस्तो चलखेल

काठमाडौं , बैशाख २४ । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्षद्वय केपी शर्मा अ‍ोली र

विद्युत् प्राधिकरणलाई मासिक दुई अर्ब घाटा, उत्पादकहरु मारमा

काठमाडौं , बैशाख २४ । लकडाउनका कारण विद्युत् महसुल संकलन नभएपछि निजी क्षेत्रका ऊर्जा उत्पादकहरु

लकडाउन लम्बिने, निर्णय गर्न आज मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं , बैशाख २४ । पछिल्लो पटक थपिएको लकडाउनको म्याद सकिनै लाग्दा आज९बुधबार० मन्त्रिपरिषद् बैठक

कोरोना महामारीः विश्वभर २ लाख ५८ हजारको मृत्यु, ३७ लाख २४ हजार बढी संक्रमित

काठमाडौं ,  वैशाख २४। विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट विश्वमा

पार्टी विभाजन: ओलीलाई अझै अप्ठेरो, बैठकमै विवाद बल्झिने संकेत

काठमाडौं , बैशाख २४ । पार्टी विभाजनको चरणमा पुगेर जोगिएको नेकपामा स्थायी समिति बैठकको एजेन्डादेखि

कोरोना अपडेटः विश्वभर २ लाख ५२ हजारको मृत्यु, ३६ लाख भन्दा बढि संक्रमित

काठमाडौं, बैशाख २३ । कोरोनाभाइरसका कारण विश्वभर २ लाख ५२ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको

गृहमन्त्री थापा भन्छन -अब शर्तसहित लकडाउन खुकुलो बनाउनुपर्छ

काठमाडौं , बैशाख २३ । गृहमन्त्री रामबहादुर थापा बादलले कोरोना महामारी रोकथामका लागि लगाइएको लकडाउन

महामारीका बेला नेताहरु भेटघाटमै व्यस्त , छैन जनतातिर ध्यान

काठमाडौं , बैशाख २३ । पछिल्लो समय नेकपामा विवाद चुलीदै गएको छ । विश्व कोरोनाको

सरकारलाई नगरपालिका फोरमको सुझाव- ‘उपत्यका प्रवेशमा कडाइ गरौँ’

काठमाडौँ , बैशाख २३ । उपत्यका नगरपालिका फोरमका पदाधिकारीले सरकारसँग कोरोना संक्रमणबाट उपत्यकालाई जोगाउन निर्वाध