Jagaran News

माछापुच्छ्रे बैंकद्धारा नवदुर्गा माध्यमिक बिद्यालयमा खानेपानी सेवा हस्तान्तरण

काठमाडौं, १८ साउन । माछापुच्छ्रे बैंक लि. ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत सुदुरपश्चिम प्रदेशको कैलाली जिल्ला स्थित श्री नवदुर्गा माध्यमिक बिद्यालयमा खानेपानी सेवाको लागि आवश्यक पूर्वाधार निर्माण गरी विद्यालयलाई

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले दिए राजीनामा

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले पदबाट राजीनामा दिएका छन् ।

एल. आर. आइ. विद्यालय र मलेसियाका विद्यालहरुबीच शिक्षक विद्यार्थी आदानप्रदान सम्झौता सम्पन्न 

काठमाडौँ, १८ साउन। एल. आर. आइ. विद्यालय र मलेसियाका विद्यालहरुबीच शिक्षक विद्यार्थी आदानप्रदान कार्यक्रमअन्तर्गत सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ। एल. आर. आइ. विद्यालयका संस्थापक ट्रस्टी डा. यशोधरा पन्तको नेतृत्वमा मलेशिया

राई भाषाहरूको साझा पत्रिका’खुवालुङ’को लोकार्पण तथा ‘पानीपतिया’ को विमर्श

 काठमाडौँ ।नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले किरात राई जातिमा बोलिने भाषाहरूको पत्रिका ‘खुवालुङ’को लोकार्पण गर्नुभएको थियोे ।उक्त पत्रिका प्रज्ञा-प्रतिष्ठान साहित्य (मातृभाषा )विभागले प्रकाशित गरेको हो।बेलायतलाई कार्यक्षेत्र बनाउँदै आएका साहित्यकार काङमाङ

राष्ट्र बैंकले हटायो संस्थागत लगानीकर्ताको लागि शेयर कर्जाको सिमा

नेपाल राष्ट्र बैंकले संस्थागत लगानीकर्ताको लागि शेयर कर्जाको सिमा हटाएको छ ।

नेपाल प्रिमियर लिगको तयारी सुरू, ६ टोलीले प्रतिस्पर्धा गर्दै

काठमाडौं, १८ साउन । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग टी–२० फ्रेञ्चाइज क्रिकेट प्रतियोगिता आयोजनाको तयारी सुरू गरेको छ। त्यसका लागि क्यानले शुक्रबार लिगमा प्रतिस्पर्धा गर्ने टोलीको स्वामित्व

काठमाडौं, ललितपुर र भक्तपुरमा आइतबार सार्वजनिक बिदा

काठमाडौं, १८ साउन । सरकारले यही साउन २० गते आइतबार काठमाडौं उपत्यकाभित्रका तीन जिल्लामा सार्वजनिक बिदा दिएको छ। मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राका लागि गृह मन्त्रालयले साउन २० गते तीन जिल्लामा

सुडान घोटालाका दोषी ठहर पूर्व आईजीपी राणाको मुद्दामा सर्वोच्चद्वारा कारण देखाऊ आदेश जारी

काठमाडौं, १८ साउन । सर्वोच्च अदालतले सुडान घोटाला प्रकरणमा दोषी ठहर भएका नेपाल प्रहरीमा पूर्व महानिरीक्षक ओमविक्रम राणाले दायर गरेको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश विनोद शर्माको

अरिङ्गालको टोकाईबाट गुल्मीमा एक जनाको मृत्यु

काठमाडौं, १८ साउन । गुल्मीमा अरिङ्गालले टोकेर एक जनाको मृत्यु भएको छ । रूरूक्षेत्र गाउँपालिका वडा नम्बर– २ यादुङका ३५ वर्षीय हरि कुँवरको अरिङ्गालले टोकेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय

नेपालद्वारा काभाबिच भलिबलमा भुटान पराजित

काठमाडौं, १८ साउन । भुटानमा जारी काभा बिच भलिबलमा पुरुषतर्फ नेपालले भुटानलाई पराजित गरेको छ । राजधानी थिम्पुस्थित चाङ्लिमिथाङ राष्ट्रिय रंगशालामा शुक्रबार बिहान भएको पुरुषतर्फको खेलमा नेपालले भुटान बी टिमलाई

संस्थागत सेयर धितो कर्जाको सीमा खारेजीको सर्कुलर चाडै आउँदै

काठमाडौं, १८ साउन । राष्ट्र बैंकले मौद्रिक नीति मार्फत संस्थागत लगानीकर्तालाई लगाइएको सेयर धितो कर्जाको सीमा खारेजीको निर्णय यथावत रहेको बताएको छ । राष्ट्र बैंकको बुधबार बैंक वित्तीय संस्थालाई जारी

एक तोला सुनको डेढ लाख पुगेर राख्यो ऐतिहासिक रेकर्ड

काठमाडौं, १८ साउन । सुनका भाउ हालसम्मकै उच्च मूल्यमा पुगेको छ। साउन १८ गते, शुक्रबार, तोलामा ५०० रुपैयाँले बढेर सुनको भाउले नयाँ रेकर्ड बनाएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार