
माओवादी केन्द्रको विधान सम्मेलन फागुन पहिलो साता
काठमाडौं, ५ पुस। नेकपा माओवादी केन्द्रको विधान सम्मेलन फागुन पहिलो साता हुने निश्चित भएको छ। बिहीबार बिहान बसेको माओवादी पदाधिकारी बैठकले फागुन पहिलो साता विधान सम्मेलन गर्ने निर्णय गरेसँगै फागुन

काठमाडौंमा चिसो ह्वात्तै बढ्यो, सबैलाई सचेत हुन आग्रह
काठमाडौं, ४ पुस । काठमाडौंमा आज बिहान पौने ६ बजेसम्मको न्यूनतम तापक्रम ४.८ डिग्री सेल्सियस मापन भएको छ । यो काठमाडौंमा यस वर्षको अहिलेसम्मकै सबैभन्दा कम तापक्रम हो । बुधबार

सेयर बजारमा बुधबार ७ अर्ब ९५ लाख कारोबार, एक वर्षयताकै उच्च
काठमाडौ, ४ पुस। सेयर बजारमा एक वर्षयताकै उच्च कारोबार भएको छ। सेयर बजारमा बुधबार ७ अर्ब ९५ लाख रुपैयाँको सेयर किनबेच भएको छ। यो कारोबार रकम गत पुस २६ यताकै

सरकारले उखुको न्युनतम खरिद मूल्य प्रतिक्वीन्टल ६ सय ३५ रुपैयाँ तोके
काठमाडौं, ४ पुस । सरकारले उखुको न्युनतम खरिद मूल्य प्रतिक्वीन्टल ६ सय ३५ रुपैयाँ तोकेको छ । बुधवार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले उखुको न्युनतम खरिद मूल्य प्रतिक्वीन्टल ६ सय ३५

मन्त्रिपरिषद् बैठकमा सरकारको एक वर्षको समीक्षा
काठमाडौं, ४ पुस । मन्त्रिपरिषद् बैठकमा सरकारको एक वर्षको समीक्षा भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको नयाँ हलमा बुधबार बसेको बैठकमा सरकारको एक वर्षको समीक्षा गरिएको हो। मन्त्रिपरिषद् कार्यालयको नयाँ

प्रचलित कानुन रहिरहे फास्ट ट्रयाक निर्माण कठिन छ: प्रधान सेनापति शर्मा
काठमाडौं, ४ पुस। प्रधान सेनापति प्रभुराम शर्माले काठमाडौं–तराई फास्ट ट्रयाक बनाउन हाल प्रचलित कानुनहरुले रोकेको बताएका छन् । बुधबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिने

सरकारले ७ अर्ब आन्तरिक ऋण उठाउने
काठमाडौं, ४ पुस । नेपाल सरकारले बिहीबार ७ अर्ब आन्तरिक ऋण उठाउने भएको छ । बिहीबार नेपाल राष्ट्र बैंकले ५ वर्ष अवधिको विकास ऋणपत्र बोलकबोल मार्फत नेपाल सकारको ७ अर्ब

राज्य व्यवस्था समितिमा प्रधान सेनापति, फास्ट ट्र्याकबारे राज्य व्यवस्था समितिमा प्रधान सेनापति, फास्ट ट्र्याकबारे जवाफ दिने
४ पुस, काठमाडौं । राज्य व्यवस्था समितिले प्रधान सेनापति प्रभुराम शर्मासँग छलफल गरिरहेको छ । प्रधानसेनापति शर्मासँग काठमाडौं–निजगढ फास्ट ट्र्याक र दार्चुलामा नेपाली सेनाले बनाइराखेको तुसर पानी–कोठेधार–तिंकर सडकका सम्बन्धमा समितिले

न्यायाधीशका लागि सिफारिस भएका सबै ६ जना न्यायाधिशको नाम अनुमोदन
काठमाडौं, ४ पुस। सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका सबै ६ जना न्यायाधिशको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ । न्याय परिषदले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेका सारंगा

पुवा खोला-वान हाइड्रोपावर र बुढानिलकण्ठ हेरिटेजले सर्वसाधारणमा आइपीओ जारी गर्ने
काठमाडौं, ४ पुस । खोला वान हाइड्रोपावर कम्पनी र बुढानिलकण्ठ हेरिटेजले सर्वसाधारणमा आइपीओ जारी गर्ने भएका छन्। दुबै कम्पनीले साधारणसभामा आइपीओ जारी गर्ने प्रस्ताव अघि सारेका छन्। बुढानिलकण्ठ हेरिटेजले पुस

अमलेखगञ्जस्थित तीन नम्बर पुल नजिक बस र ट्रक जुध्दा तीन जनाको मृत्यु
काठमाडौं, ४ पुस। बाराको अमलेखगञ्जस्थित तीन नम्बर पुल नजिक बस र ट्रक जुध्दा तीन जनाको मृत्यु भएको छ । २७ जना घाइते भएका छन् । दुर्घटनामा ट्रक चालक तनहुँ घर

नेपाल सुपर लिगमा आज साविक उपविजेता धनगढी एफसी र झापा एफसीबीच प्रतिस्पर्धा हुँदै
काठमाडौं, ४ पुस । नेपाल सुपर लिग (एनएसएल) मा आज साविक उपविजेता धनगढी एफसी र झापा एफसीबीच प्रतिस्पर्धा हुँदै छ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ ५ बजे सुरु हुनेछ










