Jagaran News

देश विकासका मुख्य पाँच बाधक तत्वहरुः सिके राउत

काठमाडौं, २२ माघ।  जनमत पार्टीले मुलुक विकास हुन नसक्नुका विभिन्न पाँच कारणहरू ‌औंल्याउँदै आफ्नो राजनीतिक प्रतिवेदन तयार पारेको छ। पार्टी अध्यक्ष सिके राउतले सचिवालय बैठकमा आइतबार पेस गरेको राजनीतिक दस्तावेजले

बालेनको शहर स्मार्ट स्ट्रिट लाइटबाट झलमल्ल पारिँदै

काठमाडौं, २२ माघ। काठमाडौं महानगरपालिकाले १२ करोड रुपैयाँ खर्च गरेर मुख्य सडकहरुलाई झलमल्ल बनाउने गरी स्मार्ट स्ट्रिट लाइट (सडक बत्ती) जडान कार्य थालेको छ । साँझ परेपछि हिँड्नै मुस्किल हुने

उपनिर्वाचनमा मतदाता नामावली दर्ता गर्न आह्वान

काठमाडौं, २२ माघ। निर्वाचन आयोग नेपालले उपनिर्वाचनका लागि मतदाता नामावली दर्ता गर्न आह्वान गरेको छ । रिक्त भएका २३ पदमा उपनिर्वाचन गर्ने तयारी गरिएको भन्दै आयोगले सम्बन्धित स्थानीय तह र

सूर्यज्योति लाइफ इन्सुरेन्सको नाफामा ६२.९३ प्रतिशत वृद्धि

सूर्यज्योति लाइफ इन्सुरेन्सको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा खुद नाफा बढेको छ ।

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको लाभांश घोषणा

सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले गत आ.व. २०७९/८० को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

मुलुकभरका फिल्म हल आज बन्द

काठमाडौं, २२ माघ। आज सोमबार मुलुकभरका फिल्म हल बन्द हुने भएका छन् । नेपाल चलचित्र सङ्घले सरकारले लगाएको अव्यवहारिक करहरूको खारेजीको माग गर्दै साङ्केतिक रूपमा मुलुकभरका फिल्म हलहरू बन्द गर्ने

नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष बन्न २५ जनाको प्रतिस्पर्धा, शक्ति केन्द्र धाउँदै आवेदकहरु

काठमाडौं, २२ माघ।, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष खालि भएयता अध्यक्ष बन्ने दाउमा आवेदकहरु शक्ति केन्द्र धाईरहेका छन् ।अध्यक्ष बन्न २५ जनाले प्रतिस्पर्धा गर्ने भएका छन् । प्राधिकरणका अध्यक्षका

आजदेखि संसद बैठक बस्दै, के के छ त कार्यसूची ?

काठमाडौं, २२ माघ। लामो समयपछि आजदेखि संसद बैठक बस्दै छ । संघीय संसद्को हिउँदे अधिवेशन आजदेखि सुरु हुन लागेको हो । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले आह्वान गरेअनुसार हिउँदे अधिवेशनको पहिलो बैठक

इच्छाराज तामाङलाई एक अर्ब ७२ करोड बढी जरिवाना र ३ वर्ष कैद सजाय

काठमाडौं, २१ माघ । सम्पत्ति शुद्धिकरण मुद्दामा सिभिल सेभिङ एण्ड क्रेडिट कोओपोरेटिभ लिमिटेडका सञ्चालक इच्छाराज तामाङलाई विशेष अदालतले दोषी ठहर गर्दै एक करोड ७२ रुपैयाँ बढी रकम जरिवाना र कैद

अब मन्त्री फेर्ने कि प्रधानमन्त्री ?

काठमाडौं, २१ माघ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्री फेर्ने चाहना राखिरहेको बेला गठबन्धन दलका नेताहरूले प्रधानमन्त्री बदल्ने सार्वजनिक अभिव्यक्ति दिएर राजनीतिक तलाउमा एक पटक फेरी ढुङ्गा हानेका छन् ।

संसदमा खराब कानूनका विरुद्ध दह्रो रुपमा प्रस्तुत हुन्छौंः रास्वपा उपसभापति वाग्ले

काठमाडौं, २१ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले सोमबारदेखि सुरु हुने संघीय संसदको बैठकमा खराब कानुनहरु विरुद्ध पार्टी दह्रो रुपमा प्रस्तुत हुने बताएका छन् । संघीय संसदको

ऐन संशोधनको गृहकार्यसँगै पालिका प्रमुखलाई पनि बलियो बनाइने

काठमाडौं, २१ माघ । सरकारले स्थानीय सरकार सञ्चालन ऐन २०७४ लाई संशोधन गर्न तयारी सुरु गरेको छ । करिब साढे ६ वर्षको अभ्यासका क्रममा ऐनमा देखिएका अस्पष्टता हटाउने र कतिपय